Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank
kabar dabali-P

चर्चित अभिनेत्रीको चप्पल चोरिएको १३ वर्षपछि भेटेपछि..

अमेरिकी अभिनेत्री जुडी गार्लण्डले \'द विजर्ड अफ ओज\' नामक चलचित्रमा लगाएको माणिकजडित एक जोडी चप्पल चोरिएको १३ वर्षपछि बरामद गरिएको छ। सन् २००५ मा म...

अख्तियार प्रमुखमा घिमिरेको नाम सिफारिश

काठमाडौँ।  संवैधानिक परिषद्को आजको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्त नवीनकुमार घिमिरेलाई प्रमुख आयुक्तमा सिफारिश गरेको...

विश्वविद्यालमा तालाबन्दी, पठनपाठन ठप्प

चितवन। कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका प्राध्यापकले तालाबन्दी गरेका छन् । विश्वविद्यालयको मूलद्वारमा मङ्गलबार ताला लगाएपछि नियमित काम अवरुद...

नगद र २ किलो सुनसहित पक्राउ परेको व्यक्ति सार्वजनिक

चितवन । मङ्गलबार नारायणगढ बजारबाट बरामद गरिएको सुनचाँदी र नगदसहित पक्राउ परेका व्यक्तिलाई बुधबार यहाँ सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय च...

संशोधन ऐनबारे निजामती कर्मचारी सङ्घकाे यस्ताे टिप्पणी

काठमाडौँ। नेपाल निजामती कर्मचारी युनियन(सङ्घ) ले हिजो यहाँ आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा वक्ताले अहिले संशोधनका लागि प्रस्तुत गरिएको कर्मचारीस...

नेपालकै सबैभन्दा अग्लो झोलुङ्गे पुल मनाङमा

मनाङ। मनाङको नाशोङ गाउँपालिका–२ नाचे गाउँ र वडा नं ५ को थोंचे गाउँ जोड्न ड्रोनाखोलामा निर्माण गरिएको ताम्राङ पुल नेपालकै अग्लो भएको प्राविधिकले दाबी ग...

भौतिक संरचनाको कारण साग प्रभावित हुँदैनः सदस्य–सचिव विष्ट

पोखरा। राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले भौतिक संरचनाका कारण नेपालमा हुने १३ औँं दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) प्रभावित...

खोटाङको रभुवाघाटमा बेवारिसे शव फेला

खोटाङ। खोटाङमा एक पुरुषको शव बेवारीसे अवस्थामा भेटिएको छ । रावाबेसी गाउपालिका ३ रभुवाघाटस्थीत कोशी किनारमा मंगलबार शव भेटिएको इलाका प्रहरीकार्यालय ...

डिजेल उत्पादन गर्न प्रयोग गरिने सजिवन खेर जाँदै

कञ्चनपुर। डिजेल उत्पादन गर्न प्रयोग गरिँदै आएको सजिवन वनमा खेर जान थालेको छ । शुक्लाफाँटा नगरपालिका–११ श्रीकृष्ण र वसन्त सामुदायिक वनमा रोपिएको सजि...

त्रिविका केन्द्रीय विभाग स्वायत्त बनाउन सुझाव

काठमाडौँ। उच्चशिक्षा सुधार परियोजना कार्यान्वयन परिषद्ले त्रिभुवन विश्वविद्यालयका केन्द्रीय विभागहरुलाई स्वायत्त बनाउन सुझाव दिएको छ । त्रिवि स्वाय...