Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank
kabar dabali-P

ह्वात्तै बढ्यो सुनको भाउ

काठमाडौं । साताको पाँचौ दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य चार सय रुपैयाँले बढेको छ । बुधबार बजारमा छापावाल सुन प्रतितोला मूल्य ५७ हजार २०० रुपै...

लागुऔषधसहित साँखुबाट दुई जना पक्राउ

काठमाडौँ। प्रतिबन्धित लागुऔषधसहित प्रहरीले बुधबार राति शङ्खरापुर–९ सानागाउँबाट दुईलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग साँखु र जम्मुडाँडा प्...

अध्यक्ष प्रचण्ड आज भारत जादै, नेपाल–भारत सम्बन्धबारे प्रवचन दिने

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तीन दिने औपचारिक भ्रमणका लागि आज भारत जाँदै छन् । भारतीय विश्व सम्बन्ध ...

विद्युत खरिद गर्न नँया सम्झौता, २० लाखसम्म तिर्नुपर्ने

सरकारी वा निजी क्षेत्रका जलविद्युत उत्पादन गर्ने कम्पनीसँग विद्युत खरिद सम्झौता ९पिपिए० गर्ने सहमति लिन अब २० लाखसम्म तिर्नुपर्ने भएको छ । सरकारले ...

दर्शकै बेहोस हुने गरी चलचित्रको प्रमोशन, प्रहरी माथि नै हातपात

काठमाडौं। अहिले अधिकांश नेपाली चलचित्रहरुले प्रमोशनका धेरै फण्डा अपनाइरहेका छन् । विभिन्न उपहार, रिचार्ज, विदेश भ्रमणको अवसर । देशव्यापी कन्सर्ट गरेर ...

भरतपुर आँखा अस्पतालमा एक लाख ७१ हजारको आँखा उपचार

चितवन। भरतपुर आँखा अस्पतालले गत आर्थिक वर्षमा आठ जिल्लाका एक लाख ७१ हजार ४०० को आँखाको उपचार गरेको छ । अस्पतालले विभिन्न जिल्लामा शिविर सञ्चालन र अस्प...

मान्छे कालो र गोरो हुनुको कारण यस्तो पो रहेछ..

कालो गोरा मानवीय रङ यसको हुनुको पहिलो र प्रमुख कारण त अनुवांशिक नै हो । मतलब पहिलो कारण हाम्रो आमाबुवासँग मिल्दो छालाको रङ हुने । र दोस्रोकारण हुन्छ ह...

आन्दोलनमा खुट्टा गुमाएकालाई राहत उपलब्ध

राजविराज। प्रदेश सरकारले तेस्रो मधेश आन्दोलनमा खुट्टा गुमाएका सप्तरीका एक व्यक्तिलाई राहत रकम उपलब्ध गराएको छ । प्रदेश नं २ का भूमि व्यवस्था, कृषि ...

जङ्गली हात्ती मृत भेटियो

भद्रपुर। मेचीनगर नगरपालिका–९ स्थित एक किसानको धानखेतमा आज बिहान जङ्गली हात्ती मृत फेला परेको छ । स्थानीय किसान रोहितकुमार ढुङ्गानाको खेतमा दुवै दाह...

ट्रम्पका वरिष्ठ कर्मचारीले भने 'म प्रतिरोधको हिस्सा हुँ'

न्यू योर्क टाइम्स पत्रिकामा आफ्नो सम्पादकीय विचार लेख्दै ट्रम्प प्रशासनका एक नाम नखुलेका वरिष्ठ अधिकारीले प्रजातान्त्रिक संस्थाहरूको रक्षा गर्नका लागि...