Khabar Dabali १९ बैशाख २०८३ शनिबार | 2nd May, 2026 Sat
Khabardabali

कांग्रेस नेताले सडकमा बसेर पैदलयात्रुको जुत्ता पालिस गरेपछि...

काठमाडौं । मंगलबार (आज) विहानै बानेश्वरको सडकमा बसेर नेपाली कांग्रेसका नेताहरुले पैदलयात्रुको जुत्ता पालिस गर्न थालेपछि सबै चकित परेका थिए । मंगलबा...

प्रधानमन्त्री देउवाद्वारा शहीदमा श्रद्धाञ्जलि

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शहीद पार्कमा पुगी शहीदहरुप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्। काठमाडौँ महानगरपालिकाका प्रमूख विद्यासुन्दर...

पार्टी एकताबारे यसो भन्छन् योगेश भट्टरार्इ

तेह्रथुम । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा माओवादी केन्द्रसँगको एकतालाई अब कसैले रोक्न नसक्ने बताएका छन् ।  प्रेस चौतारी तेह्रथुमले आज गरे...

बर्दियामा पाँच वर्षयता ६९६ जना कुष्ठरोगी

गुलरिया । बर्दियामा पाँच वर्षभित्र कुष्ठरोगका नयाँ बिरामी ६९६ जना फेला परेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख महेन्द्रध्वज जंग शाहले जानकारी दिनुभएक...

केपी अोली र बादललार्इ कुराएर प्रचण्डले किन गरे पाण्डेसँग गोप्य भेटवार्ता

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेबीच गोप्य भेटवार्ता भएको छ । सोमबार हउनीहरूब...

देउवाको यस्तो दाउ देखेर पाैडेल समूह रूष्ट

काठमाडाैं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई अझै शक्तिशाली बनाउने तयारी गरेका छन् । चुनावमा पार्टीले पराजय बे...

ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु, आठ घाइते

डडेल्धुरा । डडेल्धुरामा सोमबार राति मलामी पु¥याउन गएको ट्र्याक्टर दुर्घटना हँुदा एकजनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् । सोमबार राति करि...

सरकारले मगायो तर किनेन् जस्तापाता

काठमाडाैं । सरकारकै निर्देशन अनुसार भूकम्पपछिको पुनर्निर्माणका लागि आयात गरिएको जस्तापाता सरकारले खरिद नगरिदिँदा करोडौँ रूपैयाँ घाटा बेहोर्नुपर्ने भएप...

बस नदीमा खस्यो, ३५ जनाको मृत्यु

नयाँदिल्ली । भारतको पश्चिम बंगाल राज्यमा सोमबार एउटा बस नदीमा खस्दा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । पुरानो पुलबाट नदी तर्नेक्रममा ठोक्किएर बस नदीमा ख...

तयार भयो नयाँ मर्यादाक्रम, पूर्वराष्ट्रपतिभन्दा प्रदेश प्रमुख माथि

काठमाडौं । सरकारले विशिष्ट व्यक्तिदेखि स्थानीय तहका पदाधिकारीसम्मको मर्यादाक्रम तोकेको छ । सरकारले प्रदेश र स्थानीय तहलाई समेत समेटेर नयाँ वरियताक्रम ...