Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed
Khabardabali

झलनाथ खनालसँगको अन्तरवार्ताः केपी ओली मौसमी अडान राख्छन्

काठमाडाैं । नेपाली कम्युनिस्ट आन्दोलनका अगुवा हुन्- पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका पूर्वअध्यक्ष झलनाथ खनाल । उनी पार्टीभित्र वैचारिक दृष्टिकोण ...

डा. देवेन्द्रराज पाण्डेसँगको अन्तरवार्ताः नाकको डाँडीभन्दा पर नदेख्ने पनि नेता हुन्छन् र ?

काठमाडौं । डा. देवेन्द्रराज पाण्डे तीन दशकयता कुनै न कुनै रुपले सधैं चर्चाकै वृत्तमा छन् । २०३६ सालमा सरकारी–सेवा वृत्तबाट राजीनामा दिई एक्कासि बाहिर ...

म्यानचेस्टर सिटी र टोटनह्याम हट्सपर विजयी, अगुएरोले गरे चार गोल

काठमाडौं । इङ्गलिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी र टोटनह्याम हट्सपर विजयी हुँदा आर्सनल पराजित भएको छ । गएराती भएको खेलमा आर्सनललाई टोटनह्या...

एमाले शीर्ष नेताहरूको छलफल: नयाँ मोडालिटीमा प्रचण्डसँग ‘निर्णायक वार्ता’

[caption id=\"attachment_168929\" align=\"alignnone\" width=\"750\"] फाइल फोटो[/caption] काठमाडाैं । नेकपा एमालेले माओवादी केन्द्रसँगको वार्तालाई न...

प्रचण्डलार्इ एमाले नेताको काउन्टरः अचानक फड्को हान्दा बिचैमा बेहाल होला नि !

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार दिउँसोको अफ्ठ्यारो आइलागे अर्को फड्को हानिन्छअभिव्यक्ति दिए । शनिबार चितवनम...

युएईविरुद्ध मैदान उत्रँदै नेपाल, शीर्ष दुईमा पुग्न जित्नैपर्ने दबाब

[caption id=\"attachment_157923\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] काठमाडौं । नामिवियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन...

दलितले खाजा पकाएपछि स्कुलको क्यान्टिनमा तालाबन्दी !

काठमाडाैं । दैलेखको एक विद्यालयमा दिवा खाजा दलितले पकाएको भन्दै विद्यार्थीले विद्यालयको क्यान्टिनमा तालाबन्दी गरेका छन् । तीजडाँडास्थित चामुण्डा हिमाल...

यी हुन् माओवादीका समानुपातिकबाट छानिने १७ सांसद

काठमाडाैं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको समानुपातिकतर्फ १७ सिट पाएको छ। प्रत्यक्षमा ३६ र राष्ट्रियसभामा १२ सिट जितेको माओवादी संघीय संसदमा ६...

स्थानीय तहमा नगए कर्मचारीले तलब नपाउने

  बागलुङ । स्थानीय तहमा नपुगी जिल्लामै बसेर काम गरेका आधारमा कर्मचारीले तलब नपाउने भएका छन् । स्थानीय तह गठन भएको महिनौँ बित्दा पनि कर्मचारी कार्...

नेपालको क्यासिनोमा अवैध पाँच विदेशी कामदार

काठमाडाैं । नेपालमा विदेशी लगानीमा स्थापना भएको पहिलो पाँचतारे ‘टाइगर प्यालेस रिसोर्ट’ को उच्च व्यवस्थापन हेरिरहेका पाँच विदेशी श्रम स्वीकृतिविनै काम ...