Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat
Khabardabali

इटहरीमा आगलागीः चार घर जलेर नष्ट

इटहरी । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–४ पारुहाङ चोकस्थित घना बजार क्षेत्रमा गए राति आगलागी हुँदा चार पसल घर जलेर पूर्ण सखाप हुँदा कम्तीमा रु एक...

राजनीतिक परिवर्तन जनताले जीवनमा महशुस गर्ने हुनुपर्छः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राजनीतिक परिवर्तनले जनतालाई आफ्नो दैनिक जीवनमा परिवर्तनको महशुस गराउन सक्नुपर्ने बताएका छन् । ...

टानद्वारा राईको परिवारलाई १० लाखकोे बीमा

पोखरा । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघले अन्नपूर्ण परिपथमा पर्यटक लैजाने क्रममा बिरामी भई ज्यान गुमाएका पथप्रदर्शन...

अछाममा चट्याङ लागेर सात घाइते, गहुँबाली नष्ट

अछाम । मंगलसेन नगरपालिकामा शुक्रबार परेको चट्याङ लागेर सात जना घाइते भएका छन् । असिनापानीसँगै गरेको चट्याङ लागेर नगरपालिका–५ का घाइतेमध्ये मनिषा भा...

के–के भयो ओली–प्रचण्डको दुई घण्टे गोप्य भेटवार्तामा ?

काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकताको विषयमा छलफल गर्न शुक्रबा...

३३ किलो सुन तस्करी काण्डः यस्तो छ गोरे-प्रहरी ‘कनेक्सन’

काठमाडौं । प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका ‘गोरे’ उपनामका चुडामणि उप्रेतीको प्रहरीका उच्च अधिकारीसँग निकट सम्बन्ध रहेको पाइएको छ। गायब पारिएको भ...

प्रधानमन्त्री ओलीले टेलिकमसँग सोधेः बिदाको दिनमा फोन किन बिग्रिन्छ ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सरकारी स्वामित्वको टेलिफोन सेवा कम्पनीसँग रुष्ट रहेछन् । आजको राजधानी दैनिकमा खबर छ–जनगुनासो ज्यादै सुनेपछि...

भारतका तीन पूर्वराजदूत १८ दिनदेखि के गर्दैछन् काठमाडौंमा ?

काठमाडौं । भारतका तीन पूर्वराजदूत १८ दिनदेखि नेपालमा छन् । उनीहरू कुनै राजनीतिक भेटघाटका लागि आएका भने होइनन् । पर्यटकका रूपमा आए पनि राजदूत भएर गइ...

फुर्सदिला प्रदेश प्रमुखः कोही पुस्तक पढेर कोही योगा र ध्यान गरेर दिन कटाउँछन्

काठमाडौं । सातै प्रदेशका प्रमुखलाई आजकाल खासै चटारो छैन । भूमिका नै कम भएपछि चटारो होस् नै कसरी ? खासमा उनीहरू फुर्सदमै छन् । कार्यालयमा न मारामार काम...

प्रधानमन्त्री ओलीलाई चिकित्सकको सुझाबः धेरै भिडभाडमा नजानू, १६ घन्टा काम नगर्नू

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य तुलनात्मक रूपमा अचेल ठीक छ । तैपनि चिकित्सकहरूले उनलाई धपेडीबाट जोगिन बारम्बार सुझाब दिइरहेका छन् । मिर्...