Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu
Khabardabali

अचम्म : मान्छेको अनुहार भएको लौका फलाइयो चीनमा

एजेन्सी । बजारमा तरकारी किन्न जाँदा पसलेले “कस्तो अनुहारको लौका दिऊँरु” भन्यो भने तपाईं के उत्तर दिनुहोलारु लौकाको अनुहार नै के भन्नु ररु हो, आकार भने...

विप्वलका कार्यकर्ता छा्ड्न आदेश

काठमाडौं । उच्च अदालतले नेकपा विव्लव समुहका कार्यकर्तालाई पक्राउ गरी थुनामा राख्नु गैरकानुनी भएको भन्दै सोमबार थुनामुक्त गर्न आदेश गरेको छ । आजको न...

कुखुराले रात विताउने आँपको बोट !

काठमाडौं । गाउँ घरमा पालिएका स्थानीय जातका कुखुरालाई साँझ परेपछि सामान्य खोजर वा फुङ्लो भित्र राखिन्छ । आजको नागरिक दैनिकमा यो खबर छ –दिनभर बारीम च...

१३ हजार कर्मचारीमाथि कारबाही !

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पदधारी १३ हजार ३ सय ९० जना कर्मचारीलाई ५ हजार रुपियाँ जरिवाना गर्न सम्...

आफ्नै बाबुद्वारा १२ वर्षीया छोरीको बलात्कार !

काठमाडौं । ईलाममा १ जना निर्दयी बाबुले आफ्नै १२ बर्षीया छोरीको बलात्कार गरेका छन् । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ–ईलाम नगरपालिका ९ गोलखार्कका...

द्धन्द्धकालका 'माओवादी स्वास्थ्यकर्मी'लाई सरकारी मान्यता

काठमाडौं । तत्कालीन माओवादी जनसत्ताले पास गरेको जग्गाको लिखतलाई वैधता दिने तयारीमा जुटेको प्रदेश ५ को सरकारले द्वन्द्वकालीन यस्तै अर्को मुद्दालाई आधिक...

भारतमा निपाह भाइरसको संक्रमणबाट १२ घण्टाभित्रै थप ८ को मृत्यु, कति जोखिममा छ नेपाल ?

काठमाडौँ । भारतको केरल राज्यमा एउटा नयाँ प्रकारको भाइरसको संक्रमणबाट एकै अरिवार्का तीन जनाको मृत्यु भएपछि यसले स्वास्थ्य चासो बढाएको छ । निपाह नाम दिइ...

कर्मचारीको उमेर हदबन्दी ५८ वर्ष कायमै

काठमाडौं । सरकारले निजामती कर्मचारीको सेवानिवृत्तिको उमेर हदबन्दी ५८ वर्ष नै कायम राख्ने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्त...

सरकारको नीति कार्यक्रमः प्रतिव्यक्ति आय दोब्बर, ५ वर्षभित्र सबै स्थानीय तहका केन्द्रसम्म कालोपत्रे सडक

काठमाडौं । सरकारले अगामी पाँच वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको छ । सोमबार संघीय संसद् भवनमा राष्ट्रपति विद्यादेवी भण्डारी...

संसद बैठक LIVE हेर्नुहोस्: राष्ट्रपतिद्वारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

काठमाडौं । संघीय संसदको बैठक शुरु भएको छ । सरकारले आगामी आर्थिक २०७५/०७६ को नीति तथा कार्यक्रम सोमबार अपराह्न संघीय संसद्मा प्रस्तुत गर्दैछ । राष्ट्रप...