Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri
Khabardabali

सलमान खान ‘दबंग ३’को तयारीमा, फ्यानले भने- दबंग ३ चाहदैनौ

चलचित्र ‘रेश ३’ भारतीय बक्स अफिसमा पूर्ण रुपमा असफल भएपछि नायक सलमान खानका फ्यानहरु निराश भएका छन् । अब, सलमान खान ‘दबंग ३’ को तयारीमा लागेका छन् ।...

स्थानीय तहद्वारा बजेट विनियोजन

नवलपरासी । पश्चिम नवलपरासीको स्थानीय तहमा आगामी आर्थिक वर्ष २०७५÷७६ का लागि बजेट विनियोजन गरेका छन् । सातवटा स्थानीय तह रहेको पश्चिम नवलपरासीमा केह...

दुई वटा क्याम्पसलाई क्युएए प्रमाणपत्र

नवलपरासी । यसपटक नेपालका थप दुई वटा क्याम्पसले गुणस्तर सुनिश्चितता प्रत्यायन ९क्युएए० प्रमाणपत्र प्राप्त गर्न सफल भएका छन् । विश्वविद्यालय अनुदान आ...

पहिलोपटक बहिरा विद्यालय सञ्चालन

भोजपुर। जिल्लामा पहिलो पटक बहिरा आवासीय आधारभूत विद्यालय सञ्चालनमा ल्याइएको छ । भोजपुर बहिरा संघको पहलमा स्थापना गरिएको उक्त विद्यालय भोजपुर नगरपाल...

मानव बेचबिखन जटिल बन्दै

नेपालगञ्ज । बाँके जिल्लाको नेपाल–भारत सीमा नाका प्रयोग गरी रोजगारका लागि अवैधरूपमा भारत तथा खाडी मुलुक जाने महिला तथा बालबालिकाको संख्या बढ्दै गएको छ ...

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापा। पूर्व–पश्चिम राजमार्गअन्तर्गत कमल गाउँपालिका– ४ मा आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको र अन्य दुईजना गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफ...

उपक्षेत्रीय अस्पतालका थप सेवा शुभारम्भ

। यहाँको उपक्षेत्रीय अस्पतालले शिशु सघन कक्ष एनआइसियु, इण्डोस्कोपी र स्वचालित उपकरणसहितको प्रयोगशाला र थाइराड सेवा विस्तार गरेको छ । उक्त सेवा सोम...

श्रीमती हत्या आरोपमा सशस्त्र प्रहरी पक्राउ

भीमदत्तनगर । घर बिदामा आएका बेला कञ्चनपुरको भीमदत्तनगरपालिका–८ तिलाचौरीमा एक सशस्त्र प्रहरीले श्रीमतीको हत्या गरेका छन् । आज बिहान खेतमा धान रोपिरह...

सम्पदा पुनःनिर्माणसहित पूर्वाधार विकासमा कामपाको प्राथमिकता

काठमाडौँ । ऐतिहासिक रानीपोखरी, काष्ठमण्डपलगायत क्षेत्रको पुनःनिर्माणसहित काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि पूर्वाधार क्षेत्रमा सबैभन्दा...

प्रतिनिधिसभाको बैठक शुरु, सार्वजनिक महत्वका विषयमा बोल्दै प्रधानमन्त्री

काठमाडौँ । प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल शुरु भएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक महत्वका विषयमा आफ्ना धारणा ...