Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank
Khabardabali

राजधानीमा वाईसीएलको आकस्मिक प्रदर्शन

काठमाडौं, एकीकृत नेकपा (माओवादी) नेतृत्वको तीस दलीय मोर्चाले घोषणा गरेका विभिन्न कार्यक्रममा उपस्थित हुन आम सर्वसाधारणलाई सुसूचित गर्दै शुक्रबार अपराह...

तारिणी कोइराला पत्रकारिता पुरस्कार कोइरालालाई

काठमाडौं, रिपोर्टर्स क्लव नेपालले स्थापनाकालदेखी प्रदान गर्दै आएको तारीणीप्रसाद कोइराला स्मृती पत्रकारिता पुरस्कार वर्ष २०७१ का लागि वरिष्ठ पत्रकार ति...

'सके अान्दाेलन राेक, नसके लाठी नबाेक'

काठमाडाै, एकीकृत नेकपा (माअाेवादी) नेतृत्वकाे ३० दलीय माेर्चाद्वारा अायाेजित चैत ५ गते देखिका अान्दाेलनका कार्यक्रमहरू राेक्न गृहमन्त्री वामदेव गाैतमल...

विद्यालाई अध्यक्ष बनाउने तयारीमा ओली !

काठमाडौं, नेकपा (एमाले) भित्रको गुटबन्दी झनझन् चर्कंदै गएको छ । युवासंघ नेपालको अध्यक्षमा संघकै विधानविपरीत मात्र नभई निवर्तमान अध्यक्ष महेश बस्नेत सम...

छ करोड लगानीमा अक्सिजन ग्यास उद्योग स्थापना

पोखरा, पोखराको औद्योगिक क्षेत्रमा कालीगण्डकी ग्यास उद्योग स्थापना गरिएको छ । उद्योग स्थापनामा करिब रु छ करोड खर्च भएको छ । सो उद्योगले अक्सिजन, नाइ...

माधव नेपाल ओलीसँग भिड्ने तर नझुक्ने

काठमाडौं, नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालको पार्टी अध्यक्ष केपी ओलीसँग भिड्ने तर नझुक्ने नीति लिएका छन् । पछिल्लो महाधिवेशनमा अध्यक्षका ...

शुक्रबार सकियाे याे वर्षकाे एसएलसी परीक्षा

भक्तपुर, विद्यार्थीका लागि उच्च शिक्षाको ढोका खोल्ने परीक्षाका रुपमा लिइने चैत ५ गतेदेखि सुरु भएको प्रवेशिका परीक्षा आजदेखि सम्पन्न भएको छ । परीक्ष...

बार-बेन्च मिली अग्रसर हुनुपर्छः मन्त्री आचार्य

विराटनगर, कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिलामन्त्री नरहरि आचार्यले संविधान निर्माणको विषयमा देखिएका चुनौतीलाई समाधान गर्न सहमति आवश्यक रहेको ब...

पार्टी एकताको निर्णय गर्‍याे वैद्य माओवादीले

काठमाडौं, मोहन वैद्य ‘किरण’ को नेतृत्वमा रहेको नेकपा–माओवादीले आफूहरु एकता प्रक्रियाको अन्तिम चरणमा पुगेको बताएको छ । वैद्य नेतृत्वको नेकपा–माओवादी...

एकै पटक उदाए ३ वटा सूर्य

अनौठा घट्नाहरु घट्ने क्रममा हालै रसियामा काजाकिस्तानको सिमानादेखि ८० माइल टाढाको एक गाउँमा  एकैपटक तीनवटा सुर्य उदाएको दृष्य देखियो । उक्त दृष्य दे...