Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri
Khabardabali

एक कर्मचारी एक बिरुवा रोप्ने कार्यक्रम

चितवन । सरकारको एक नेपाली एक फलफूलको बिरुवा रोपन कार्यक्रमलाई सहयोग पु¥याउने उद्देश्यले आज यहाँ फलफूलका बिरुवा रोप्ने कार्यक्रम सम्पन्न भएको छ । जि...

किसानलाई सहयोग गर्न राज्य हरपल तयार छ – मन्त्री बाँस्कोटा

झापा । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले किसानलाई पाँच वर्षभित्र कृषिमा आत्मनिर्भर बनाई नेपालमा कृषिमा क्रान्ति ल्याउने बताएको छ...

एकीकृत बस्ती निर्माण गरी हस्तान्तरण

। भूकम्पले घर भत्काएर टहरामा बस्दै आएका तारकेश्वर गाउँपालिका–१ दाङसिङ काफलपानीका भूकम्प पीडितहरुका लागि निर्माण गरेको एकीकृत बस्तीलाई औपचारिक रुपमा ह...

नहरमा ट्याक्टर खस्दा चालकको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको महाकाली सिँचाई आयोजनाको नहरमा खसेर गएराति ट्याक्टर चालकको ज्यान गएको छ । बेल्डाँडी गाउँपालिका वडा नं। ३ का भुवन दासको बिहीबार...

लागु औषधको रुपमा लिइने औषधि बिक्री गर्ने दुई फार्मेसीमा शिलबन्दी, पाँच पक्राउ

भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले लागु औषधका रुपमा लिइने विभिन्न नामका औषधिहरु अवैध रुपमा बिक्री गर्ने दुई फार्मेसी ९औषधि पसल० शिलबन्दी गर्दै ...

रैथाने जात लोप हुँदै जाँदा परम्परागत धान खेती जनजिब्रोमा सीमित हुने चिन्ता

पोखरा। “झिनुवा रोप्ने फाँटमा ठूला बंगला सजाए । हिलोमा खेली रोपाइँ गर्ने चलनै हराए ।।” पोखरेली शिक्षासेवी एवम् साहित्यकार तारा पाखेले असार पन्ध्र २...

धान रोप्न कुन मन्त्री कहाँ जाँदैछन् ?

काठमाडाैं । आज धान दिवस देशभर धार रोपेर मनाइदै छ । आजको दिनलाई असार पन्ध्र पनि भनिन्छ । कृषिको परनिर्भरता हटाउन र किसानलाई प्रोत्साहन गर्न धान दिवस मन...

ट्याक्टर र मोटरसाइकल जुध्दा एकको मृत्यु

दमक । पूर्वपश्चिम राजमार्गअन्र्तगत झापाको कमल गाउँपालिका–४ चुलाचुलीमोडमा गएराति सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम...

जीप दुर्घटनामा ७ जनाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुको नेचा सल्यानमा जीप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । आज बिहान नेचा सल्यानबाट काठमाडाँै जाँदै गरेको ना१ज १८६० नम्बरको...

लागु औषधको रुपमा लिइने औषधि बिक्री गर्ने दुई फार्मेसीमा शिलबन्दी, पाँच पक्राउ

[caption id=\"attachment_116142\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले लागु औषधका रुपमा...