Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank
Khabardabali

किन अाउँदैछिन् आङ साङ सुकी नेपाल ?

काठमाडाैं । म्यानमारकी स्टेट काउन्सिलर आङं साङ सुकी यसै साता नेपाल आउने भएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको आमन्त्रणमा उनी नेपाल आउन लागेकी हुन्...

झापा अागलागीः एउटै खाटमा भेटियो चारै जनाको शव

झापा । शिवसताक्षी नगरपालिका–७ लालझोडामा आइतबार राति भएको आगलागीमा मृत्यु भएका चारै जनाको शवको अवशेष एउटै खाटमा फेला परेको छ । आज बिहान शवको अवशेष सङ...

ज्योति मगर बसेकाे होटेलमा राति २ बजे किन गए यी मान्छे, ज्योतिले सार्वजनिक गरिन् यस्तो भिडियो

काठमाडाैं । सधैं चर्चामा अाइरहने गायिका ज्योति मगर फेरि एक पटक एक भिडियोले चर्चामा अाएकि छिन् । चर्चित दोहोरी गायिका ज्योति बेला बेलामा विभिन्न हर्कतक...

प्रचण्डलार्इ छाडेर वामदेव गाैतम किन लागे माधव र झलनाथतिर ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका २१ केन्द्रीय सदस्यले उठाएका मागमा सचिवालय सदस्य वामदेव गौतमले साथ दिएका छन्। बालुवाटारमा बिहीबारदेखि बसेको सचिवाल...

सन्दिप लामिछानेले राखे नयाँ रेकर्ड

काठमाडाैं । नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले दुई विकेट लिएपनि केरला किंग्सले राजपुत्ससँग अंक बाँडेको छ । युएईमा जारी टि–१० क्रिकेट लिगअन्तर्ग...

बेरोजगार हुनुहुन्छ ? ३८ सयलार्इ सेनामा जागिर खुल्यो (बिज्ञापन)

काठमाडाैं । नेपाली सेनाले झण्डै ३ हजार ८ सय संख्यामा भर्ना आह्वान गरेको छ । लेखा जमदार, अमलदार, सैनिकदेखि केशकर्तकसम्मका पदहरुमा भर्ना खुलेको हो । ...

ए डिभिजन लिग: चौथो चरणका खेलहरू आजदेखि शुरु

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि चौथो चरणका खेलहरू शुरु हुँदैछन् । आज पहिलो दिन हुने तीन खेलमा दुई खेल सातदोबा...

किन अचानक स्थगित भयो नेकपाको सचिवालय बैठक ?

काठमाडाैं । आज बिहान ९ बजे बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को केन्द्रीय सचिवालयको बैठक अन्तिम समयमा आएर स्थगित भएको छ । गत शनिबार बसे...

लागुऔषधसहित दुई पक्राउ

चितवन । भरतपुर महानगरपालिका–२ बस्ने दुई व्यक्तिबाट प्रहरीले लागुऔषध बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले आज एक विज्ञप्ति जारी गर्दै २५ ...

अयोध्यामा किन चर्कियो हिन्दू-मुसलमानबीच विवाद ?

भारतको उत्तर प्रदेश राज्यस्थित अयोध्यामा जम्मा भएका दशौं हजार हिन्दूहरूले १६औं शताब्दीको बाबरी मस्जिद रहेको स्थानमा मन्दिर निर्माणको माग गरेका छन्। स...