Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank
Khabardabali

स्वास्थ्य सामाग्री बोकेर हिमाली जिल्ला पुगे मुख्यमन्त्री शाही

काठमाडौं । कर्णाली प्रदेश सरकारले आज यहाँका तीन हिमाली जिल्लामा स्वास्थ्य सामग्री पु¥याएको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाह...

पूर्वराजा शाहको घोषणा –कोरोना उपचारका लागी २ करोड

काठमाडौं । पूर्वराना ज्ञानेन्द्र शाहले कोरोना उपचारका लागी सरकारी कोषमा २ करोड सहयोग गर्ने घोषणा गरेका छन् । आज मंगलबार एक सन्दशे जारी गर्दै सहय...

यौन सम्पर्क गर्दा कोरोना भाइरस सर्छ कि सर्दैन?

के यौन सम्पर्कका कारण कोरोनाभाइरस सङ्क्रमण सर्न सक्छ? यसबारे तपाईँले सोच्नुभएको होला तर सङ्कोच लागेर प्रश्न नगर्नुभएको पनि हुन सक्छ। यस विषयमा ...

एउटा डरलाग्दो बिरालो –हेर्नुभयो भने उड्छ होस

एजेन्सी । पछिल्लो समयमा सामाजिक सञ्जालमा जेसुकैको पनि भाईरल हुने लहर नै चलेको छ । विशेषगरी ट्विटरमा मानिसहरु यस्ता कुराहरु शेयर गर्छन जुन शेयर गरेको ...

चीनमा भन्दा स्पेनमा कोरोना संक्रमित धेरै, चीनको भन्दा दोब्बर मृत्यु

काठमाडौं । कोरोना भाईरसको संक्रमण सुरु भएको मानिएको चीनमा भन्दा निकै पछिबाट संक्रमण सुरु भएको स्पेनमा संक्रमितको संख्या धेरै भएको छ । चिनमा संक्र...

स्पेन र इटलीमा भयावह बन्दै कोरोनाः दैनिक १५ सय बढीले ज्यान गुमाउँदै

काठमाडौं । स्पेन र इटलीमा कोरोना भयावह बन्दै भएको छ । त्यहाँ संक्रमित संख्या बढ्दै गइरहेका छन् भने मृत्युदर अपेक्षित रूपमा घट्न सकिरहेको छ । ती दु...

कोरोना अपडेट : हेर्नुहोस् विश्वभर कहाँ के भयो ? अमेरिकामा अवस्था झन खराब

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण ज्यान गुमाउनेको संख्या बढ्दै गइरहेको छ । कोरोनाले हालसम्म विश्वभर ३७ हजार ७ सय ८१ को ज्यान गएको छ । पछ...

राहत बोकेर विपन्न परिवारको घरघरमा राष्ट्रिय युवा संघ

विराटनगर । मोरङ पनिश्चरे नगरको वडा नं. १ का ३१७ विपन्न परिवारलाई राष्ट्रिय युवा संघको नगर कमिटिले खाद्यय समाग्री लगायतको राहत वितरण गरेको छ । अत...

इटली र स्पेनलीको अवस्था नाजुक : एकैदिन १५ सय ७७ को मृत्यु

काठमाडौं । इटली र स्पेनमा आइतबार मात्रै १५ सय ७७ जनाको कोरोना भाइरसका कारण मृत्यु मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा स्पेनमा ८ सय २१ को मृत्यु तथा ६ ...

कोरोना अपडेट : संसारभर कहाँ के भयो ? सुचि हेर्नुहोस्

काठमाडौं । कोरोनाका कारण मृत्यु हुनेको संख्या ३४ हजार नजिक पुगेको छ । हालसम्म कोरोनाका कारण ३३ हजार ९ सय ६५ को ज्यान गइसकेको छ । संक्रमितको संख्या...