Khabar Dabali Logo
  September 21, Mon

आफन्तबाटै यौन हिंसामा परेका दुई बालिका एसओएस बालग्रामलाई जिम्मा

बनियानी । आफन्तबाटै यौन हिंसाको शिकार भएका दुई बालिकालाई एसओएस बालग्राम इटहरीको जिम्मा लगाइएको छ । मानव अधिकारका लागि एकल महिला झापाका संरक्षणमा रहेका उनीहरुलाई आज बालग्रामको जिम्मा लगाइएको हो । हिंसामा परेपछि अभिभावकविहीन उनीहरुलाई ६४ दिनयता एक महिला झापाले संरक्षण दिइरहेको थियो ।

एकल महिला झापाले भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठको रोहवरमा बालग्रामका प्रमुख डिसी चौधरीलाई ती बालिका जिम्मा लगाएको छ । आफन्तबाटै यौन हिंसामा परेका उनीहरुलाई आफन्त पनि नभएपछि गत असार ३१ गतेयता आफूहरुले संरक्षण दिइरहेको एकल महिला झापाका अध्यक्ष रेखा अधिकारीले बताइन् ।

भदौ ३१ गते, २०७७ - १९:३१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नुवाकोटका पाँच क्रसर उद्योग बन्द

नुवाकोट । जिल्ला प्रशासन कार्यालयले मापदण्ड विपरित सञ्चालन भइरहेका क्रसर उद्योगहरु बन्द गराएको...   

आलमको मुद्दामा फाइल मगाउने आदेश

काठमाडौं । सर्वोच्च अदालतले ईंटा भट्टामा जिउँदै मान्छे जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका...   

प्याजको मूल्य बढाएर बिक्री गर्ने पाँच पसल कारवाहीमा

नवलपरासी । नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम)का पाँच पसल बढी मूल्यम प्याज बेचेको अभियोगमा कारवाहीमा...   

कल्याणकारी कोषको प्रगति विवरण प्रत्येक दुई महिनामा बुझाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले श्रमजीवी पत्रकार ऐनअनुसार ठूला सञ्चार गृहले कल्याणकारी कोष खडा गर्ने...   

भारतले माल्दिभ्सलाई २५ करोड डलर ऋण दिने

माल्दिभ्स । भारतले माल्दिभ्सकोे कोरोनाभाइरसबाट प्रभावित अर्थतन्त्रलाई प्रोत्साहन गर्न २५ करोड...   

बेलायतमा कोरोनाको नियम तोड्नेलाई १० हजार पाउण्डसम्म जरिवाना गरिने

लण्डन । कोरोना सङ्क्रमितको सङ्ख्या लगातार वृद्धि हुन थालेपछि बेलायती सरकारले कडा नियम लागू गर्ने...   
सेप्टी ट्याङ्कीमा डुबेर १० वर्षीय बालकको मृत्यु

सेप्टी ट्याङ्कीमा डुबेर १० वर्षीय बालकको मृत्यु

बुटवल । रुपन्देहीको भैरहवामा एकजना बालकको आज सेप्टी ट्याङ्कीमा डुबेर मृत्यु भएको छ । जिल्लाको सिद्धार्थनगर...   

प्रहरी वृत्त थिमिका ६३ जना प्रहरीमा कोरोना सङ्क्रमण

भक्तपुर । महानगरीय प्रहरी वृत्त थिमी र मातहतमा कार्यरत ६३ जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि...   

उपत्यकाको अनलाइन शिक्षा शुःल्कमा एकरुपता बनाउने प्रयास

काठमाडौं । काठमाडौँ उपत्यकामा अनलाइन शिक्षा शुःल्कमा एकरुपता बनाउने प्रयास थालिएको छ । सरकारले जारी...   

११ करोडमा टोखा नगरपालिकाको भवन निर्माण हुँदै

काठमाडौं । टोखा नगरपालिकाको भवन रु ११ करोड नौ लाख लागतमा निर्माण हुने भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top