Khabar Dabali Logo
  October 1, Thu

बबई नदीमा माछा मार्न गएका युवक बेपत्ता

बर्दिया । बर्दियाको बबई नदीमा माछा मार्न गएका एक युवकलाई नदीले बगाउँदा बेपत्ता भएका छन् ।

बारबर्दिया नगरपालिका–१ का २२ वर्षीय विनोद चौधरी आइतबार बबई नदीमा माछा मार्न गएको र माछा मार्ने क्रममा उनलाई नदीले बगाएको बर्दियाका प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए। नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीसहितको टोलीले उनको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

भदौ २९ गते, २०७७ - १६:४४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकारका मुख्य सचिव लोकदर्शन रेग्मीले दिए राजीनामा

काठमाडौं । सरकारका मुख्यसचिव लोकदर्शन रेग्मीले राजीनामा दिएका छन् । बिहीबार उनले प्रधानमन्त्री केपी...   

विदेशीलाई धेरै उडान दिएको भन्ने समाचारप्रति निगमकाे आपत्ति, विदेशीले भन्दा नेपाली पाइलटलेनै धेरै तलब बुझ्ने गरेकाे दाबी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले विदेशी विमानचालक (पाइलट) ले भन्दा नेपाली पाइलटले...   

कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि दुई बैंकको शाखा बन्द

कञ्चनपुर । कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बेलौरी नगरपालिका–४ बेलौरी बजारका दुई बैंकका शाखा...   

डोटीमा कम हुँदै सक्रिय सङ्क्रमित

डोटी । जिल्लामा पछिल्लो समय सक्रिय सङ्क्रमितको सङ्ख्या कम हुँदै गएको छ । हालसम्म कोरोना सङ्क्रमित...   

बुटवल कोरोना अस्पतालमा थप एक संक्रमितको मृत्यु

बुटवल । बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक संक्रमितको मृत्यु भएको छ गत असोज १२ गते स्वास्थ्यमा...   

दुई किशोरीको नेपाल–भारत सीमाबाट उद्धार

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारीस्थित नेपाल भारतको सीमाबाट दुई किशोरीलाई बुधबार प्रहरीले...   

जैविक विविधता संरक्षणका लागि दृढताका साथ काम गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जैविक विविधता संरक्षणका लागि राजनीतिक इच्छाशक्तिका साथै...   

२२ दिनदेखि गरेको अनुगमनमा उपत्यकाको व्यापारीबाट १२ लाख बढी असुली

काठमाडौं । काठमाडौँ महानगरपालिकाले विगत २२ दिनदेखि गरेको अनुगमनमा व्यापारीबाट जरिवानास्वरुप रु...   
युएईका लगानीकर्ता जलविद्युत्, पर्यटन तथा कृषि उद्योगमा लगानी गर्न इच्छुक

युएईका लगानीकर्ता जलविद्युत्, पर्यटन तथा कृषि उद्योगमा लगानी गर्न इच्छुक

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीचको घनिष्ठ एवं मैत्रीपूर्ण...   

दशैँमा भीडभाडका क्रियाकलाप र बोका बलि निषेध

जनकपुरधाम । यस पटक वडा दशैं पर्वमा धनुषाका शक्तिपीठमा भीडभाडका क्रियाकलाप र बोकाबलि चढाउन निषेध गरिएको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top