


कोरोना –कुन जिल्लामा कति, महिला र पुरुषमा कस्तो छ प्रभाव ? हेर्नुहोस् विवरण अठ्ठाइस जिल्लामा फैलियो, संक्रमित पुरुष बढी, निको महिला


-
-
जेठ ४ गते, २०७७ - १७:२०
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ सय ९१ पुगेको छ । हिजो शनिबार मात्रै नेपालमा कोरोनाका कारण पहिलो मृत्यु रेकर्ड भएको छ भने अर्काे १ जना आज आइतबार थपिएका छन् ।
कोरोनाबाट मुलुकमा शनिबार पहिलोपटक २९ वर्षीया गर्भवती महिलाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको थियो । संक्रमितमध्ये ३६ जना निको भएका छन् ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको बताएका छन् ।
संक्रमित पुरुष बढी, निको महिला
संक्रमितमध्ये ८१.९ प्रतिशत पुरुष र ८१.१ प्रतिशत महिला रहेका छन् ।
निको हुनेमा चाँहि २५ प्रतिशत महिला छन् । सबैभन्दा बढी २० देखि २९ वर्ष उमेरका संक्रमित निको भएका छन् ।
३० देखि ३९ उमेर समूहका ६ जना, ४० देखि ४९ र ५० देखि ५९ उमेर समूहका २/२, ६० देखि ६९ उमेर समूहका ४ जना, ८० देखि ८९ उमेर समूहका एक जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ ।
कुन उमेर समूहका कति ?
२० देखि २९ उमेर समूहका सबैभन्दा बढी ६४ जना संक्रमित छन् । त्यस्तै ० देखि ९ उमेर समूहका ७ जनामा कोरोना देखिएको छ ।
३० देखि २९ उमेर समूहका ५७ जना, १० देखि १९ र ४० देखि ४९ उमेर समूहका २७ जना, ५० देखि ५९ उमेर समूहका १६ जना, ६० देखि ६९ उमेर समूहका १४ जना, ७० देखि ७९ उमेर समूहका २ जना र ८० देखि ८९ उमेर समूहका १ जना संक्रमित रहेका छन् ।

कुन जिल्लामा कति संक्रमित ?
हालसम्म २८ जिल्लामा कोरोना फैलिसकेको छ ।
नेपालमा सबैभन्दा बढी पर्सामा ९१, कपिलवस्तुमा ४२, बाँके र उदयपुरमा ३३/३३, रुपन्देशीमा २८ जनामा कोरोना पुष्टि भएको छ ।
आइतबार बिहान मात्रै रौतहटमा १० जना कोरोना संक्रमित फेला परेका थिए ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
अख्तियारका पूर्वप्रमुख बस्न्यात पुर्पक्षका लागि थुनामा
काठमाडौं । बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको घटनामा विशेष अदालतले अख्तियार...सर्वदलिय बैठकमा कांग्रेसले भन्यो–सरकार सच्चिनुपर्छ
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको गलत क्रियाकलापले गर्दा सडकमा असन्तुष्टि...ओली प्रतिवेदनको चिराफार : प्रस्ताव आफैमा अन्तरविरोधी
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शनिबार सम्पन्न बैठकमा अध्यक्ष ओलीले ३८ पृष्ठ लामो प्रस्ताव प्रस्तुत...बैतडीमा तलब नपाएपछि शिक्षक आन्दोलित
बैतडी । लामो समयदेखि तलब नपाएपछि आन्दोलित भएका बैतडीको सिगास गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत...आज सातै प्रदेशमा एकै साथ ३ सय ९६ अस्पतालको शिलान्यास गरिँदै
काठमाडौं। आज सरकारले सातै प्रदेशमा एकै साथ तीन सय ९६ वटा आधारभूत अस्पतालको शिलान्यास गर्दैछ। ग्रामिण...ओली प्रवृतिसँग आज लड्ने कि भोली !
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) यस्तै ल्याङ्ग ल्याङ्गमा अब धेरै दिन रहिरहनु घातक हुनेछ । मिटिङ पछी...के छ अध्यक्ष ओलीको जवाफी प्रस्तावमा (पुर्ण पाठसहित)
प्रिय कमरेडहरुकेन्द्रीय सचिवालयनेपाल कम्युनिष्ट पार्टी (नेकपा) । यही २०७७/०७/२८ गते आयोजित पार्टी...सातै प्रदेशमा पठाइयो प्रचण्डको राजनीतिक प्रस्ताव
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...देउवासँग ओलीको गोप्य भेट, के भयो कुराकानी ?
काठमाडौं । पार्टी विवादका कारण एक्लिएका केपी शर्मा ओलीले प्रधानमन्त्री पद नै संकटमा पर्ने खतराका...सुरेन्द्र पाण्डेमाथि ओली पक्षका कार्यकर्ताद्वारा दुव्र्यावहार, नेपालद्वारा कारवाहीको माग
चितवन । प्रधानमन्त्री केपी शर्मा ओली निकट कार्यकर्ताहरुले नेकपा नेता सुरेन्द्र पाण्डेमाथि दुर्व्यवहार...

प्रतिकृया लेख्नुहोस्:
- प्रचण्ड-माधव समूहद्वारा दोस्रो चरणको आन्दोलन घोषणा(आन्दोलनका कार्यक्रमसहित)
- प्रचण्ड-नेपाल समूहले ओलीलाई हटाएर प्रचण्डलाई बनायो संसदीय दलको नेता
- २०७८ मंसिर २ मा महाधिवेशन गर्ने ओली समूहको निर्णय
- प्रचण्डले पार्टी एकतामा सिन्को भाँचेनन्, उपाध्यक्ष भन्दा मन दुखाउलान् भनेर अध्यक्ष दिएको हुँ : ओली
- राष्ट्रपतिद्वारा संसद विघटन, वैशाख १७ र २७ गते मध्यावधि चुनाव घोषणा
- मन्त्रिपरिषद्द्वारा संसद् विघटन गर्न सिफारिस
- बेलायतमा फाइजरको कोरोना खोप प्रयोग गर्न अनुमति, अर्को सातादेखि आमनागरिकलाई लगाउने
- ४६ औं अमेरिकी राष्ट्रपतिका लागी जित नजिक रहेका बाइडेनको जिवन कहानि
- ओलीले यस्तो सम्म गर्न खोजे, प्रचण्डले भने –मन लागेको गर्नु !
- अविश्वास प्रस्तावको हल्ला चलाएर बहुमतका लागी हस्ताक्षर जुटाउँदै ओली पक्ष
- यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन
- संक्रमितको परिवार र अस्पतालले खर्च नबेहोरे सरकारले बेहोर्छ : प्रधानमन्त्री ओली (सम्बोधनको पूर्णपाठसहित)
- १० वर्षदेखि बलात्कृत हुँदै आएका एक पुरुषको बयान
- कर्णाली समस्याबारे बालुवाटारमा कुनै सहमति भएको छैन –प्रचण्ड सचिवालय
- उपत्यकामा आज पनि थपिए ६७४ संक्रमित, देशभर कहाँ कति थपिए ? (विवरणसहित)