Khabar Dabali Logo
  June 5, Fri

दिल्लीमा ३० हजार कोभिड–१९सङ्क्रमितलाई उपचार गर्न सकिने : केजरीवाल

नयाँ दिल्ली । दिल्लीमा कोभिड–१९ सङ्क्रमित ३० हजार व्यक्तिलाई उपचार सेवा दिनेगरी तयारी पूरा भएको मुख्यमन्त्री अरविन्द केजरीवालले मङ्गलबार बताएका छन्।

“हामीले ३० हजार व्यक्तिलाई उपचार सेवा दिनेगरी तयारीलाई पूरा गरेका छौँ । यसका लागि विभिन्न अस्पतालका आठ हजार शय्या, व्यवस्थित होटेलका १२ हजार कोठा, र व्याङक्वीट हल र धर्मशालामा १० हजार गरी ३० हजार विरामीलाई उपचार सेवा दिने प्रबन्ध मिलाइएको छ,” मुख्यमन्त्री केजरीवालले बताए।

उनले बताए, “राज्य सरकारले गम्भीर प्रकृतिका विरामी जसलाई मुटु, कलेजो, क्यान्सर र मधुमेह र ५० वर्ष माथिका विरामीको उपचार अस्पतालमा नै राखेर गरिनेछ । कोभिड–१९ सङ्क्रमणको सामान्य लक्षण भएका ५० वर्ष मुनिका विरामीलाई सम्पूर्ण स्वास्थ्य सुविधा उपलब्ध रहेका होटेल र धर्मशालामा राखिनेछ ।”

उनले ३० हजार विरामीका लागि आवश्यक पर्ने ४०० भेन्टिलेटर र एक हजार २०० अक्सिजन दिने सुविधा भएका शय्याको आवश्यक पर्ने चिकित्सकको सुझाब अनुसार दिल्लीमा यसको पूर्णतया प्रबन्ध भएको साथै सफाई र स्वास्थ्यकर्मीको व्यक्तिगत सुरक्षामा आवश्यक ड्रेस ९पीपीई० को यथोचित प्रबन्धसमेत गरिएको उनले बताए ।

चैत २५ गते, २०७६ - २१:०७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मेलम्ची खानेपानी आयोजना कहिले सकिन्छ मन्त्रीज्यू ?

मेलम्ची खानेपानी आयोजना कहिले सकिन्छ मन्त्रीज्यू ?

काठमाडौं । झण्डै तीन दशकदेखि चर्चाको शिखरमा रहेको मेलम्ची खानेपानी आयोजना कहिले सम्पन्न होला ? यो...   

नेपालमा कोरोना जित्नेको संख्या ३३३ पुग्यो

काठमाडौँ । शुक्रबार थप ४३ जना कोरोनाभाइरस संक्रमित निको भएर डिस्चार्ज भएका छन् । योसँगै कोरोना भाइरसको...   

शुक्रबार थप २ सय ७८ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या २९ सय नाघ्यो

काठमाडौं । शुक्रबार २ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्‍वास्थ्य तथा जनसंख्या मन्त्रालयका...   

कपिलवस्तुमा ८ महिने शिशुसहित ४४ जनामा कोरोना संक्रमण

बुटवल । कपिलवस्तुमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका...   

एक हप्ताको अवधिमा भारतबाट ५९ हजारभन्दा बढी नागरिक भित्रिए

धनगडी । सुदूरपश्चिम प्रदेशमा विगत एक हप्ताको अवधिमा ५९ हजार ५५४ नागरिक भारतबाट भित्रिएका छन् । कैलालीको...   
दैलेखमा आज साँझ ६ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा

दैलेखमा आज साँझ ६ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा

काठमाडौँ । दैलेख जिल्लामा शुक्रबार साँझ ६ बजेदेखि लागू हुनेगरी अनिश्चितकालीन निषेधाज्ञा जारी भएको...   
कर्णाली प्रदेशमा थप एक सय जना कोरोना संक्रमित

कर्णाली प्रदेशमा थप एक सय जना कोरोना संक्रमित

काठमाडौँ । कर्णाली प्रदेशमा थप एक सय जना कोरोना संक्रमित भएका छन् । यो सँगै संक्रमितहरुको संख्या ४८९...   

काभ्रेका पाँचमा कोरोना सङ्क्रमण

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पाँच जनामा कोरोना भाइरस सङ्क्रमण पोजेटिभ देखिएको छ । कोभिड–१९...   

कोरोना सङ्क्रमितलाई हृदयाघात भएमा उपचारका लागि कहाँ जाने ?

काठमाडौँ । कोरोना सङ्क्रमितलाई हृदयाघात भएमा उपचारका लागि कहाँ जाने ? बन्दाबन्दीका अवस्थामा कोरोना...   
न्यूयोर्कमा एक वृद्ध व्यक्तिमाथि प्रहरीको दुव्र्यवहार, सर्वत्र आलोचना

न्यूयोर्कमा एक वृद्ध व्यक्तिमाथि प्रहरीको दुव्र्यवहार, सर्वत्र आलोचना

न्यूयोर्क । संयुक्तराज्य अमेरिकामा एक अश्वेत नागरिक जर्ज फ्लोयडको मृत्युको विषयलाई लिएर देशव्यापी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top