Khabar Dabali Logo
  April 10, Fri

सिपी मैनाली चढेको कार दुर्घटना –हेलिकप्टरबाट काठमाडौं ल्याईदै

काठमाडौं । नेकपा (माले)का महासचिव सीपी मैनाली दुर्घटनामा परेका छन् । झापाबाट काठमाडौं आउने क्रममा उनी चढेको बा ४ च २१२० नम्बरको कार विपरीत दिशाबाट आएको ना४ख ७६६८ गाडीसँग महोत्तरीको बर्दिवास नगरपालिका ३ मा ठोक्किएको हो । महासचिव मैनाली र उनका चालक घाइते भएका छन् ।  

तस्विर स्रोत : अनलाइन खबर, विकास रौनियार

सीपी मैनाली चढेको गाडी अर्को गाडीसँग ठोक्किदा उनी घाइते भएका छन् । प्रहरीका अनुसार उनको टाउको र खुट्टामा चोट लागेको छ ।

उनलाई काठमाडौं पठाउन हेलिकप्टर मगाइएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए । दुर्घटनामा परी मैनालीका छोरा ३० बर्षीय सरोज मैनाली, बुहारी पूजा ढुङ्गाना मैनाली, ५ बर्षीय नाति एन मैनाली र चालक रामप्रसाद पौडेल घाइते भएका छन् ।

फागुन १५ गते, २०७६ - १४:०५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोना भाईरसबाट कसरी बच्ने ? डाक्टर विवेक सिंह यसो भन्छन्

कोरोना भाईरसबाट कसरी बच्ने ? डाक्टर विवेक सिंह यसो भन्छन्

काठमाडौं । १५ लाखभन्दा बढी मानिसहरु संक्रमित भईसकेको र ८४ हजारभन्दा बढी मानिसको मृत्यु भईसकेको कोरोना...   

भोली र पर्सी काठमाडौं बाहिर जान पाईने

काठमाडौं । चैत्र ११ गतेबाट सुरु भएको लकडाउन लम्बिएपछि काठमाडौंमा अलपत्र मानिसहरुलाई भोली र पर्सी...   

देखाउन खोज्नेलाई ओलीले उल्टो देखाइदिएपछि …

काठमाडौं । गए मंगलबार अपरान्ह सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको बैठक बस्यो...   

भारतमा बढ्दै कोरोना, कति पुग्यो मृतक र संक्रमित संख्या ?

भारत । भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय ७८ पुगेको छ । बुधबार १८ जनाको मृत्यु भएसँगै...   

अपडेट : विश्वभरी कहाँ के भयो ? १५ लाख नाघ्यो, घटेन सक्रमण !

काठमाडौं । कोरोना संक्रमणका घटनाक्रममा घट्नेक्रममा भन्दा पनि बढ्ने क्रममा रहेको देखिएको छ । बुधबारभित्र...   
कोरोनाले मृत्यु भएमा शब के गर्ने ? मन्त्रालयले यस्तो बनायो १९ बुँदे नियम

कोरोनाले मृत्यु भएमा शब के गर्ने ? मन्त्रालयले यस्तो बनायो १९ बुँदे नियम

काठमाडौं । विश्वव्यापी संक्रमण भईरहेको कोरोना भाईरसले बुधबार साँझसम्ममा ८३ हजार बढीको ज्यान लिईसकेको...   
मन्त्री बरालको एक्शन : अस्पताल नआउने ५ डाक्टर बर्खास्त

मन्त्री बरालको एक्शन : अस्पताल नआउने ५ डाक्टर बर्खास्त

बुटवल । ५ नं. प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालको निर्देशनमा लुम्बिनि प्रादेशिक अस्पतालका...   
कोरोना भाईरस सुरु भएको ठानिएको चीनको बुहान खुल्यो

कोरोना भाईरस सुरु भएको ठानिएको चीनको बुहान खुल्यो

काठमाडौं । कोरोना भाईरस (कोभिड–१९) सुरु भएको चीनको शहर वुहान शहर खुलेको छ । यो शहर एक करोड १० लाख भन्दा...   
कस्तो छ आजको तपाईको भाग्य ? हेर्नुहोस् राशिफल !

कस्तो छ आजको तपाईको भाग्य ? हेर्नुहोस् राशिफल !

आज २६ चैत्र २०७६ बुधबारको राशिफल मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज आफन्तको प्रगतिमा मन रमाउनेछ ।...   

कोरोना अपडेट : अमेरिकामा एकैदिन १९ सय बढीको मृत्यु

काठमाडौं । विश्वमा महामारीको फैलिरहेको कोरोना भाइरस ९कोभिड–१९० का कारण अमेरिकामा मृत्यु हुनेको संख्या...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top