Khabar Dabali Logo
  February 19, Wed

डिशहोमले ल्यायो ‘डिलर दाइको डिस्काउन्ट’ नामक अफर

काठमाडौं । डिशहोमले ग्राहकहरुलाई अझै बढि सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले डिस होममा डिलर दाईको डिस्काउन्ट’ नामक अफर ल्याएको छ । जस अनुसार डिशहोमका डिलरहरु मार्फत ‘Fund Transfer’ बाट बार्षिक रिचार्ज गरे बापत ‘Add-On’ प्याकेज सहित विक्ली लक्की ड्रमा भाग लिने अवसर प्राप्त हुनेछ । साथै हप्तामा २ जना भाग्यशाली ग्राहकहरुले प्रतिव्यक्ति रु एक लाख नगद उपहार जित्नु हुनेछ ।

विक्ली लक्की ड्र ‘Weekly Lucky Draw’ कार्यक्रम २०७६ माघ २७गते देखि बाट बार्षिक रिचार्ज गर्ने ग्राहकहरुको लागी मात्र लागु हुनेछ । विक्ली लक्की ड्र २०७६ फागुन २ गतेबाट डिशहोमको ‘Showcase Channel No. 100’ मा प्रत्येक शुक्रबार बेलुकी ५ बजे प्रत्यक्ष प्रसारण गरिनेछ । प्रत्येक हप्ताको शुत्रबार देखि बिहिबार सम्म बार्षिक रिचार्ज गर्नु हुने ग्राहकहरुलाई आउने शुत्रबारको विक्ली लक्कीमा समावेश गरिनेछ ।

‘Fund Transfer’ बाट बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई मात्र विक्ली लक्की ड्रमा समावेश गरिने छ । समावेश हुनु भएका ग्राहकहरुको डिश होम सेट–टप बक्सको ‘CAS ID’ को आधारमा विजेताको घोषणा गरिने छ । बिजेताको घोषणा डिजिटल प्रणालीबाट गरिने छ । नेपाल भरि रहेका जुन सुकै डिशहोमका डिलरहरु मार्फत ग्राहकहरुले ‘Fund Transfer’ बाट बार्षिक रिचार्ज गरि यो योजनामा सहभागिता जनाउन सक्नु हुनेछ ।

माघ २७ गते, २०७६ - ११:२० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालबालिका अझै असुरक्षित, एक वर्षमा पन्ध्र सय घटना बढे

काठमाडौं । गत वर्षको तुलनामा यस वर्ष मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा वृद्धि भएको छ । अनौपचारिक...   

देशबाट गरिबी, वेरोजगारी र पछौटेपन अन्त्य गरिरहेका छौं : प्रधानमन्त्री (सम्बोधनको पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आर्थिक विकास र सामाजिक न्यायसहितको परिपूर्ण लोकतन्त्रलाई...   

पूर्व राष्ट्रपतिलाई भ्रष्टाचारको आरोपमा १७ वर्ष जेल सजाय

सियोल । दक्षिण कोरियाका पूर्व राष्ट्रपति ली म्यूङ–बाक विरुद्ध भ्रष्टाचारको आरोपमा १७ वर्ष जेल सजाय...   
सिन्धुपाल्चोकको तातोपानीमा चित्रकला प्रशिक्षण

सिन्धुपाल्चोकको तातोपानीमा चित्रकला प्रशिक्षण

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिकाको आयोजनामा गत माघ २८ देखि फागुन ५ गतेसम्म तातोपानीस्थित...   
चिनियाँ दूतावासको वक्तव्यप्रति सम्पादकहरुको यस्ताे आपत्ति

चिनियाँ दूतावासको वक्तव्यप्रति सम्पादकहरुको यस्ताे आपत्ति

काठमाडौं । चिनियाँ दुतावासले मंगलबार जारी गरेको विज्ञप्तीप्रति सम्पादकहरुले आपत्ती जनाएका छन् ।...   

एकोहोरो सरकारको आलोचना गर्ने बानीलाई त्यागौ – मुख्यमन्त्री पौडेल

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शान्ति सुरक्षाको प्रत्याभूति र आर्थिक समृद्धिको...   

विद्युत् प्राधिकरणले प्रस्ताव गरेको नयाँ महसुलबारे तपाईंलाई चित्त बुझेन ? यहाँ सुझाव पठाउँनुस्

काठमाडौं । विद्युत नियमन आयोगले ग्राहकहरुसँग नयाँ विद्युत महसुलको बारे सुझाव दिन आग्रह गरेको छ । आयोगले...   

दुई करोड २० लाख लागतको कालोपत्र छ महिनामै उप्कियो

दाङ । दाङको तुलसीपुरस्थित हेमन्तपुर–टरिगाउँ सडकखण्डमा कालोपत्र गरेको ६ महिना नपुग्दै उप्किएको छ...   
स्वास्थ्य मन्त्रालयले भन्यो : चीनबाट ल्याइएका कसैमा पनि कोरोना भाइरस छैन

स्वास्थ्य मन्त्रालयले भन्यो : चीनबाट ल्याइएका कसैमा पनि कोरोना भाइरस छैन

काठमाडौं । स्वास्थ्य मन्त्रालयले चीनबाट नेपाल ल्याइएका १७५ जना नेपालीहरुको स्वास्थ्य परीक्षण गरेको...   
सरकारको विकासको यात्रामा अवरोधको प्रयास भयो : प्रधानमन्त्री ओली

सरकारको विकासको यात्रामा अवरोधको प्रयास भयो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिको यात्रामा अवरोध पु¥याउनेलाई परास्त गर्दै...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top