Khabar Dabali Logo
  September 28, Mon

पुल्चोक इन्जिनियरिङ कलेजमा राष्ट्रिय प्रविधि प्रदर्शनी हुँदै

ललितपुर । पुल्चोक इन्जिनियरिङ कलेजमा आगामी १७ देखि १९ माघसम्म राष्ट्रिय प्रविधि प्रदर्शनी हुने भएको छ । इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसमा कम्प्युटर, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स इन्जिनियरिङमा अध्ययनरत विद्यार्थीको गैरनाफामूलक संस्था लोकसले प्रदर्शनी आयोजना गर्न लागेको हो ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ – लोकसको १७औँ संस्करणको प्रदर्शनी हो । लोकसले संयुक्त राष्ट्रसंघ नेपालसँगको सहकार्यमा कार्यक्रम गर्न लागेको हो । दिगो विकासका १७ लक्ष्यमध्ये तीनवटा लक्ष्य प्रदर्शनीका विषय छन् ।

दिगो विकाससम्बन्धी तेस्रो लक्ष्य ‘राम्रो स्वास्थ्य र समृद्ध जीवनस्तर,’ सातौँ लक्ष्य ‘खर्चले धान्न सकिने स्वच्छ ऊर्जा’ र ११औँ लक्ष्य ‘सहरहरू र समुदायहरूको दिगोपना’ मा आधारित रही प्रदर्शनी हुनेछ । लोकसकी चिफ करेस्पोन्डेन्ट रचु आचार्यका अनुसार विद्यार्थीको प्राविधिक ज्ञानलाई परिस्कृत गर्दै नयाँ खोज तथा क्षमता अभिवृद्धि गर्न लोकस प्रदर्शनीले सहयोग गर्नेछ ।

माघ १४ गते, २०७६ - ०९:०४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

टेकुमा पिसिआर परीक्षण गराउन आउने सर्वसाधारणको भीड, व्यवस्थापन नहुँदा भद्रगोल

काठमाडौं । सरकारले कोरोना संक्रमणबाट बच्न अनावश्यक भीडभाड नगर्न र भौतिक दूरी कायम राख्न अपिल गरिरहेको...   

नेकपामा भागबन्डाका लागि तीन मन्त्रालय ‘टुक्रयाइँदै’

काठमाडौं । सत्तारूढ दल नेकपामा भागबन्डाका लागि तीन मन्त्रालय टुक्रयाइने भएको छ । तीन मन्त्रालय टुक्रयाएर...   

महँगोमा कोरोना परीक्षण गर्ने निजी अस्पताललाई मन्त्रालयको मौन समर्थन

काठमाडौं। सरकारले तोकेकोभन्दा बढी शुल्क लिएर कोरोना भाइरसको परीक्षण गर्ने निजी प्रयोगशालालाई स्वास्थ्य...   

सिपाहीको तलब काटेर जम्मा भएको प्रहरी कोषमा भ्रष्टाचार : प्रहरी पेट्रोल पम्पमा पाँच करोड हिनामिना

शान्ति मिसनमा जाने कर्मचारीको कमाइबाट कम्तीमा १० प्रतिशत कोषमा संकलन काठमाडौं । प्रहरीका कर्मचारीको...   

कर्जा विस्तार नभएपछि वाणिज्य बैंकहरूबीच विपन्न वर्ग कर्जा खोसाखोस

वाणिज्य बैंकको लगानी २१ अर्बले घट्यो, लघुवित्त मोलमोलाइमा उत्रिए काठमाडौं । लकडाउन र निषेधाज्ञाले...   

फरार अभियुक्त कोरोना कालमा धमाधम पक्राउ

काठमाडौं। २ असोजमा ४८ जना फरार अभियुक्त पक्राउ गरेको स्याङ्जा प्रहरीले दुई दिनपछि थप १५ जनालाई समातेर...   

प्याजमा कालोबजारी : ३५ रुपैयाँमा किनेर सयमा बेच्छन् व्यापारी

काठमाडौं । बजारमा सय रुपैयाँभन्दा बढीमा बिक्री भइरहेको सुकेको प्याज व्यापारीहरूले भारतबाट प्रतिकेजी...   

मान्छे मार्ने बाघ पाँच घण्टाको प्रयासपछि नियन्त्रणमा

चितवन । चितवन राष्ट्रिय निकुञ्जले नरभक्षी बाघ नियन्त्रणमा लिएको छ । भरतपुर महानगरपालिका–१३ बेलसहर...   

अछाममा कोरोना संक्रमित पुरुषको मृत्यु

डडेल्धुरा । अछाममा कोरोना संक्रमित एक जना पुरुषको मृत्यु भएको छ। शनिबार  जिल्लाको बान्नीगढी जयगढ...   

कांग्रेस किचलो चर्कंदै

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अनिश्चित बन्दै गएका बेला सभापति शेरबहादुर देउवा र इतर...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top