Khabar Dabali Logo
  August 10, Mon

जाडो याममा मह खादा हुन्छन् यस्ताे फाइदा !

काठमाडौं । मह स्वास्थ्यका लागि एकदमै उपयोगी खाद्यपदार्थ हो । यसमा शक्तिवद्र्धक र रोग निरोधक दुवै गुण हुन्छन् । यसर्थ, महलाई आयुर्वेदमा समेत औषधीय गुणले भरिपूर्ण भनेर व्याख्या गरिएको छ ।

– दैनिक नियमित एक चम्चा मह सेवन गर्दा रुघाखोकी र घाँटीको समस्याबाट बच्न सकिन्छ ।

– दुई वर्षभन्दा माथिका बच्चालाई दैनिक एक चम्चा मह खुवाउँदा शरीरलाई चाहिने आवश्यक भिटामिन पूर्ति हुनुका साथै रोग प्रतिरोधात्मक क्षमतासमेत बढ्छ ।

– बकाइनोको फूलको रसमा मह मिसाएर बिहान–बेलुका खाँदा महिनावारी गडबडीको समस्या हल हुन्छ ।– महलाई अमलाको चूर्णसँग मिसाएर खाएमा स्मरणशक्ति बढ्ने, छालामा चमक आउने र पेट सफा हुने हुन्छ ।
– मह सेवनले चिसो लाग्दैन, शरीरमा रगतको कमी पनि हुँदैन र, हड्डी तथा मांसपेशी पनि बलियो बनाउँछ ।
– शुद्ध तोरीको तेलमा मह मिसाएर शरीरमा लगाउँदा बाहिरी ब्याक्टेरियाले आक्रमण गर्न पाउँदैन ।

पुस २० गते, २०७६ - १३:२२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौंमा थप एक जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । संघीय राजधानी काठमाडौंमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ६४ वर्षीय...   

महिला स्वास्थ्यकर्मी कुटिए, कुटपिट गर्ने दुई युवक फरार

बैतडी । बैतडीमा महिला स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ । जिल्लाको पुर्चौडी नगरपालिका–३ स्थित न्वादेउ...   

काठमाडौंको कोटश्वरमा १७ जनालाई कोरोना पुष्टि

काठमाडौं । कोरोना संक्रमित बढेपछि काठमाडौं महानगरपालिका-३२ कोटेश्वरको असर्फी टोल सिल गरिएको छ । साउन...   

शनिबार वीरगञ्जमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि

वीरगञ्ज । शनिबार वीरगञ्जमा मृत्यु भएकी ४५ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि भएकी...   
यसरी नयाँ तरिकाबाट उपभोक्ता ठग्दै भाटभटेनी

यसरी नयाँ तरिकाबाट उपभोक्ता ठग्दै भाटभटेनी

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणको जोखिमका समयमा पनि उपभोक्ता ठूला सुपरमार्केटबाट निरन्तर ठगिने...   
आजदेखि धनगढी ‘लकडाउन’

आजदेखि धनगढी ‘लकडाउन’

लहान । सिरहाको धनगढीमाई नगरपालिकाले कोरोना सङ्क्रमणको जोखिम बढेको जनाउँदै एक साताका लागि नगरक्षेत्रमा...   

फुटबल खेलाडीको कोरोना परीक्षण आजदेखि

काठमाडौ । नेपाली राष्ट्रिय टोलीको पुरुष खेलाडीको कोरोना भाइरसको परीक्षण आजदेखि गरिने भएको छ । कोरोना...   

उपत्यका प्रवेश गर्ने साँगा नाकामा कडाइ

भक्तपुर । विभिन्न जिल्लाबाट साँगा नाका हुँदै उपत्यका प्रवेश गर्न रोक लगाइएको छ । उपत्यकामा कोभिड–१९...   
पन्ध्र वर्षीया किशोरीसहित विप्लव समूहका तीन कार्यकर्ता पक्राउ

पन्ध्र वर्षीया किशोरीसहित विप्लव समूहका तीन कार्यकर्ता पक्राउ

कर्णाली । जिल्ला प्रहरी कार्यालय जुम्लाले १५ वर्षीय किशोरीसहित नेत्रविक्रम चन्द समूहका तीन कार्यकर्तालाई...   

बुद्धबारेको भारतीय विदेशमन्त्रीको अभिव्यक्ति तथ्यहीन : नेता नेपाल

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले भारतीय विदेशमन्त्री एस...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top