Khabar Dabali Logo
  January 28, Tue

सल्लाहकार र सचिवालय हेरफेरलगत्तै मन्त्रिपरिषद् पुनर्गठन गर्दै प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले छिटो परिणाममुखी कार्यसम्पादनका लागि सल्लाहकार र सचिवालय समूहका सदस्यलाई राजीनामा दिएर सहयोग गर्न निर्देशन दिएका छन् ।

शुक्रबार बसेको सल्लाहकार र सचिवालय समूहको संयुक्त बैठकमा मुख्य सल्लाहकार विष्णु रिमालले अन्य सदस्हरूलाई प्रधानमन्त्तीको सन्देश सुनाएका थिए । यससँगै सल्लाहकार र स्वकीय सचिवालयका १३ जनाले १ मंसिरबाट लागू हुने गरी सामूहिक रूपमा राजीनामा दिने तयारी गरेका छन् ।

आजको नयाँ पत्रिकामा खबर छ – प्रधानमन्त्री ओलीले सचिवालय हेरफेर, मन्त्रिमण्डल पुनर्गठनबारे पार्टीका अर्का अध्यक्ष प्रचण्डसँग दसैँअघि छलफल गरेका थिए । सबै मन्त्री हेरफेर गर्ने कि कार्यसम्पादनमा कमजोर देखिएकाहरू मात्र फेर्ने विषयमा छलफल केन्द्रित थियो । आधा दर्जनजति मन्त्री हेरफेर गर्न दुवै लभगभ सहमत भएका थिए । अब उपचुनाव सकिएलगत्तै मन्त्रिमण्डलसमेत पुनर्गठन गर्ने तयारी भइरहेको उच्च स्रोतले जनाएको छ । वरिष्ठ नेता माधवकुमार नेपालसँग भने ओलीले यसबारे कुराकानी गरेका छैनन् । यद्यपि, नेता सुरेन्द्र पाण्डे र सोमप्रसाद पाण्डेमार्फत जानकारी गराएको उनीनिकट एक नेताले बताए ।

कात्तिक २४ गते, २०७६ - ११:१७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

त्रिविले प्रस्ताव गर्यो स्ववियु निर्वाचन तालिका

त्रिविले प्रस्ताव गर्यो स्ववियु निर्वाचन तालिका

काठमाडौं । आज त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन...   

१० हजार घूससहित कार्यकक्षबाटै पक्राउ परे कम्प्युटर अधिकृत

चितवन । भरतपुरको आन्तरिक राजश्व कार्यालयमा कम्प्युटर अधिकृतको रुपमा कार्यरत रामकुमार अधिकारी १०...   

राष्ट्रियसभामा तीन विधेयक पेश

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा तीन विधेयक पेश भएका छन्। बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री...   

धरौटीमा छुटिन् गायिका आस्था राउत

काठमाडौं । गायिका आस्था राउत धरौटीमा छुटेकी छन् ।अभद्र व्यवहार सम्बन्धी कसूरमा काठमाडौंका प्रमुख...   

केन्द्रीय समितिको एजेण्डा तय गर्न नेकपा सचिवालय बैठक बस्दै

काठमाडौ । सत्तारुढ दल नेकपाको केन्द्रीय समिति बैठक बुधबार पार्टी केन्द्रीय कार्यलय धुमबाराहीमा...   

राष्ट्रियसभामा गायिका आस्था राउतदेखि कोरोना संक्रमणसम्मको प्रसङ्ग, कसले के भने ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद कोमल ओलीले नेपाल प्रहरीले अधिकारको दुरुपयोग गरी अनुसन्धानका...   

आगलागीमा सोह्रको मृत्यु

मङ्गोलिया । मङ्गोलियामा जनवरीको शुरुदेखि हालसम्म ४ सय भन्दा बढी आगालागीको घटना भएका जानाइएको छ । आगलागनीका...   

एमसीसी रोक्नु हुन्न, छिटो पास गरौं : सभापति देउवा

काठमाडौँ । प्रमुख प्रतिपक्षी कांग्रेस सभापति शेरबहादुर देउवाले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन...   

आस्था राउत सरकारी वकिलको कार्यालयमा

काठमाडौं । प्रहरी हिरासतमा रहेकी गायिका आस्था राउतलाई सरकारी वकिलको कार्यालय काठमाडौंमा उपस्थित...   

अफगानिस्तानमा दुर्घटनाग्रस्त विमान आफूहरुले खसालेको तालिबानको दाबी

अफगानिस्तान । अफगानिस्तानको पूर्वी प्रान्त घाज्नीमा सोमबार दुर्घटनाग्रस्त विमान आफ्ना लडाकूहरुले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top