Khabar Dabali Logo
  October 24, Sat

जनयुद्ध दिवशलार्इ भव्यरूपमा मनाउन वाइसीयल अछामकाे वैठक मंगलसेनमा

अछाम । जनयुद्धदिवशलार्इ भव्यरूपमा मनाउनका लागि केन्द्रले दिएकाे निर्देशनलार्इ कडाइकासाथ लागु गर्ने वाइसीयल नेपाल अछामले बताएकाे छ ।

वाइसीयल जिल्ला कमिटी अछामको बैठक बसेर विभिन्न निर्णय गरि जिम्मेवारी समेत ताेकिसकेकाे संगठनका जिल्ला सयोजक सुरेन्द्र शाहीले बताए । बैठकले क्षेत्र न. १ को संयोजकमा हन्श थपा, क्षेत्र न.२ को संयोजकमा पुष्प रावल (पुर्ण)लार्इ जिम्मेवारी दिइएकाे छ ।

वैठकमा निर्बाचनको रिपोर्टिङ पनि गरिएकाे संगठनले जनाएकाे छ । स्थानीय तहमा यहि महिनाको अन्तिम सम्म भेला सम्मेलन गर्ने र केन्द्रिय संगठनले दिएकाे निर्देशन जिल्लाभर स्थानीय तहमा भब्य रुपमा मनाउने भन्दै प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमाकाे समिक्षा समेत गरेकाे छ ।

वाइसीयल केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज महारुप जैशीको प्रमुख अतिथी तथा केन्द्रिय सदस्य शिव बोगटीको विशेष अतिथिमा अछामको सदरमुकाम मंगलसेनमा सम्पन्न वैठककाे सन्चालन सचिब बम साउदले गरेकाे अछामबाट सुरेन्द्र शाहीले खवरडबलीलार्इ जानकारी दिए ।

माघ १९ गते, २०७४ - १४:५५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको आतंकका कारण मुस्लिम समुदायले मस्जिद जान छोडि...   

कोरोना उच्चजोखिम न्युनिकरण गर्न चीन र नेपालबीच भिडियो सम्मेलन हुँदै

काठमाडौँ । कोरोना (कोभिड–१९)को उच्च जोखिमबाट भर्खरै त्राण पाएको चीनले कोरोना भाइरसको जोखिम न्युनिकरणमा...   

राष्ट्रियसभाको बैठक अनिश्चिकालको लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार सरकारले गरेको निर्णय अबज्ञा...   

निश्चित क्षेत्रलाई ‘लकडाउन’ गर्ने तयारीमा सरकार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणलाई मध्यनजर गदै सरकारले ‘लकडाउन’ गर्ने तयारीसाथ...   

कोरोनाकाे त्रास : सत्तारुढ दलका उच्च नेताहरु पूर्वनिधारित कार्यक्रम रद्द गरी घरमा बस्न थाले

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले भेटघाट बन्द गरेका छन् । ...   
कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित उच्च संक्रमण रोकथाम गर्न बुधबार २५ जना भन्दा बढी भेला...   

मालपोत, विद्युत, यातायातलगायतमा जरिवाना लाग्ने भए सरकारले मिनाह गर्ने

काठमाडौं । सरकारले सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै मालपोत, विद्युत, र यातायातमा...   

चितवनको भरतपुरमा बन्यो ७२ घण्टामा ७० शैयाको कोरोना विशेष अस्पताल

भरतपुर । सम्भावित कोरोना संक्रमणलाई लक्षित गर्दै चितवनको भरतपुरमा ७२ घण्टामै ७० शैयाको कोरोना विशेष...   
परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

काठमाडौं । सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मुल्याङकन गर्दै लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै...   

कैदी बन्दी संख्या घटाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । कारागारमा कोभिड–१९ को संक्रमण उच्च रहन सक्ने भन्दै प्रतिनिधिसभाको कानून न्याय तथा मानव...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top