Khabar Dabali Logo
  October 22, Thu

स्वास्थ्यमन्त्री बोहोराको चलाकिले बन्यो रुपन्देही मुकाम, चुनावीवाचा पुरा गरेको मन्त्रीको दावी

काठमाडौ । सरकारले मुकाम तोकेको केहि समय नवित्दै प्रदेश राजधानीकै विषयमा विवाद भइरहेको छ । ठाँउ ठाँउमा आन्दोलनको राँको वलिरहेको छ । प्रदेश नं. पाँचको राजधानी दाङ हुन सक्ने भनेर सरकारी टोलीले रिर्पोट पेस पनि ग¥यो ।

दाङ प्रदेशको राजधानी लगभग भैसक्यो भनेर प्रभावशाली नेताहरुले सार्वजनिकरुपमै बोलेका पनि हुन । तर चर्चाको विषय नै नवनेको रुपन्देहीलाई सरकारले मुकाम भनेर सार्वजनिक ग¥यो । स्वास्थ्यमन्त्री दिपक बोहोराको गृह जिल्ला रुपन्देही र उनकै दवावमा मन्त्रीपरिषदले ५ नम्बर प्रदेशको राजधानी तोक्न बाध्य बनाएको स्रोतको दावी छ ।

रुपन्देहीका जनतामा चुनाव प्रचारको क्रममा आफुले गरेका बाचा पुरा गरेको दावी गरेका बोहराले परिषदलाई नै राजधानी तोक्न बाध्य बनाएको परिषदमा सहभागी एक नेताले बताए ।  गृह जिल्ला सवैलाई पायक पर्ने र वुद्धभुमिका नामले परिचित भएकाले पनि रुपन्देहि प्रदेश राजधानी बन्ने आधार भएको मन्त्री बोहराले बताए ।

आफ्नो क्षेत्रलाई भन्दा पनि मेरो क्षेत्र हुनु पर्छ भनेर राजनीतिक दौडधुप चलिरकेका वेला सरकारले भगवान वुद्धको भूमिलाई राजधानी बनाएको सही भएको बोहराको दावी छ । तर वाम गठबन्धनले भने सरकारले तोकेका मुकाम र प्रदश प्रमुखमा असहमति जनाएको छ । यसैवीच सरकारले तोकेका प्रदेश प्रमुख र अस्थायी मुकाममा आफूहरुको सहमति नभएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताए ।

उपचारकैक्रममा रहेका ओलीले बैंककबाट बिहीबार स्वदेश फर्किएलगतै प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न सरकारलाई सहमति दिए पनि व्यक्ति र स्थानमा आफुहरुको सहमति नरहेको बताएका हुन् । अध्यक्ष ओलीले प्रदेशको राजधानी तोक्ने अधिकार प्रदेशसभालाई भएकाले नयाँ सरकारले हेरफेर गर्न सक्ने बताए ।

माघ ४ गते, २०७४ - २१:०७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको आतंकका कारण मुस्लिम समुदायले मस्जिद जान छोडि...   

कोरोना उच्चजोखिम न्युनिकरण गर्न चीन र नेपालबीच भिडियो सम्मेलन हुँदै

काठमाडौँ । कोरोना (कोभिड–१९)को उच्च जोखिमबाट भर्खरै त्राण पाएको चीनले कोरोना भाइरसको जोखिम न्युनिकरणमा...   

राष्ट्रियसभाको बैठक अनिश्चिकालको लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार सरकारले गरेको निर्णय अबज्ञा...   

निश्चित क्षेत्रलाई ‘लकडाउन’ गर्ने तयारीमा सरकार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणलाई मध्यनजर गदै सरकारले ‘लकडाउन’ गर्ने तयारीसाथ...   

कोरोनाकाे त्रास : सत्तारुढ दलका उच्च नेताहरु पूर्वनिधारित कार्यक्रम रद्द गरी घरमा बस्न थाले

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले भेटघाट बन्द गरेका छन् । ...   
कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित उच्च संक्रमण रोकथाम गर्न बुधबार २५ जना भन्दा बढी भेला...   

मालपोत, विद्युत, यातायातलगायतमा जरिवाना लाग्ने भए सरकारले मिनाह गर्ने

काठमाडौं । सरकारले सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै मालपोत, विद्युत, र यातायातमा...   

चितवनको भरतपुरमा बन्यो ७२ घण्टामा ७० शैयाको कोरोना विशेष अस्पताल

भरतपुर । सम्भावित कोरोना संक्रमणलाई लक्षित गर्दै चितवनको भरतपुरमा ७२ घण्टामै ७० शैयाको कोरोना विशेष...   
परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

काठमाडौं । सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मुल्याङकन गर्दै लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै...   

कैदी बन्दी संख्या घटाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । कारागारमा कोभिड–१९ को संक्रमण उच्च रहन सक्ने भन्दै प्रतिनिधिसभाको कानून न्याय तथा मानव...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top