Khabar Dabali Logo
  June 1, Mon

कस्तो छ आजको विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार कुवेती दिनार र ओमानी रियालको भाउ घटेको जनाएको छ । तर बहराइन दिनारको भाउ केही पैसा बढेको छ ।

आज१ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ५३ पैसा र बिक्रीदर ११४ रुपैयाँ १३ पैसा रहेको जनाएको छ।

त्यसैगरि सोमबार साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २७ पैसा र बिक्रीदर ३० रुपैयाँ ४३ पैसा रहेको छ ।

त्यस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३५ पैसा रहेको छ भने ओमानी रियाल १ को खरिददर २९४ रुपैयाँ ८७ पैसा रहेको छ ।

त्यस्तै यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०७ पैसा छ भने
रिंगिट एकको खरिददर २७ रुपैयाँ १२ पैसा बिक्रीदर २७ रुपैयाँ २६ पैसा तोकेको छ ।

त्यसैगरि सोमबार वन १ सयको खरिददर ९ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९ रुपैयाँ ६८ पैसा पुगेको छ भने कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ८७ पैसा रहेको छ ।

यस्तै बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ १५ पैसा र बिक्रीदर ३ सय २ रुपैयाँ ७४ पैसा रहेको छ ।

कात्तिक ४ गते, २०७६ - ११:०२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रपति ट्रम्प पुन निर्वाचित हुने सम्भावनालाई कोरोना महामारी बन्यो तगारो

राष्ट्रपति ट्रम्प पुन निर्वाचित हुने सम्भावनालाई कोरोना महामारी बन्यो तगारो

वासिङटन डीसी । अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्प...   

५९ जिल्लाका फैलियो कोरोना भाइरस, २२१ जना डिस्चार्ज, कुन जिल्लामा कति संक्रमित ?

काठमाडौं । कोभिड–१९ को सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । गत माघ ९ गते पहिलो पटक वुहानबाट...   

बाँके बस दुर्घटना घाइतेहरुको निःशुल्क उपचार गर्न अध्यक्ष प्रचण्डको माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व–पश्चिम...   

गाडी दुर्घटनाका मृतक र घाइतेको पिसिआर रिपोर्ट नेगेटिभ

बाँके । बाँकेमा गएराती भएको सवारी दुर्घटनामा परेर मृत्यु तथा घाइते भएका ३३ जनाको कोरोना परीक्षण रिपोर्ट...   
दुई बालबालिकासहित फेरि १३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८ सय ११ पुग्यो

दुई बालबालिकासहित फेरि १३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८ सय ११ पुग्यो

काठमाडौँ । नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा...   

संक्रमणको दर बढ्दै गएपछि प्रदेश ५ मा कोरोना परीक्षणमा चुनौती

दाङ । प्रदेश नं ५ मा कोभिड –१९ को संक्रमण दर बढ्दै जाँदा यसको परीक्षणमा चुनौती देखिएको छ । प्रदेशमा...   
बाँके बस दुर्घटना : १२ मृतक र २० घाइतेको परिचय खुल्यो (नामावलीसहित)

बाँके बस दुर्घटना : १२ मृतक र २० घाइतेको परिचय खुल्यो (नामावलीसहित)

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका–२ ठुरिया जङ्गलमा गएराति भएको गाडी दुर्घटनाका घाइते र मृतकको...   

एशियाली विकास बैंकद्वारा ३० अर्ब बराबरको ऋण सहयोग

काठमाडौं । एशियाली विकास बैंक(एडिबी)ले कोरोनासँग जुध्नका लागि नेपाल सरकारलाई झण्डै रु ३० अर्ब बराबरको...   

हिंसा भड्किएपछि ४० अमेरिकी सहरमा कफ्र्यु, हजारौ गिरफ्तार

वासिङ्टन । थुनामा रहेकै बेला अफ्रिकीमुलका एक अमेरिकी नागरिकको मृत्यु भएपछि अमेरिकामा भड्किएको हिंसा...   

घुस लिएको अभियोगमा अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा

रुपन्देही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय रुपन्देही भैरहवाका नापी अधिकृतसहित...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top