Khabar Dabali Logo
  February 29, Sat

चिनियाँ राष्ट्रपति सी : नेपाललाई भूजडित बनाउन काठमाडौँ-केरुङ रेल मार्ग निर्माण गर्ने

काठमाडौं । नेपाललाई ‘भूपरिवेष्टित’ बाट ‘भूजडित’ मुलुक बनाउन चिनियाँ राष्ट्रपति सी चिनफिङले मुख्य माध्यम हिमालय सीमापार रेल हुने उल्लेख गरेका छन् ।

आजको कान्तिपुर दैनिकमा खबर छ उनले आइतबार नेपाली पक्षसँगको द्विपक्षीय वार्तामा लाओसको उदाहरण प्रस्तुत गर्दै यस्तो धारणा राखेका हुन् । नेपालजस्तै भूपरिवेष्टित मुलुक लाओस पनि रेल कनेक्सनका कारण भूजडित बन्ने क्रममा रहेको उनको भनाई थियो ।

वार्तामा सहभागी एक मन्त्रीका अनुसार राष्ट्रपति सीले केरुङ–काठमाडौँ रेल निर्माणको विषय आफ्नो उच्च प्राथमिकतामा रहेको उल्लेख गरेका थिए ।

अशोज २७ गते, २०७६ - ०६:४९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुर्घटनाग्रस्त क्षेत्रका सीसीटिभी चल्दैनन्

काठमाडौँ । ६ लेन सडकअन्तर्गत मध्यपुर–थिमि नगरपालिका क्षेत्रमा रहेका सीसीटिभी क्यामेरा महिना दिनदेखि...   

साढे ४१ करोड निकासा

काठमाडाैं । उखु किसानलाई उत्पादन प्रोत्साहन अनुदान उपलब्ध गराउन अर्थ मन्त्रालयले थप साढे ४१ करोड...   
कालिकोटेलाई १५ र २८ गते विशेष दिन

कालिकोटेलाई १५ र २८ गते विशेष दिन

काठमाडाैं । कालिकोटमा रहेको स्वास्थ्य सेवा कार्यालयबाट स्थानीयले दुई दिन मात्र विशेषज्ञ सेवा पाउने...   

सुस्ताए गृहमन्त्रीका आक्रामक योजना

काठमाडाैं । केपी ओली नेतृत्वको सरकारले सय दिन मनाउँदा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सबैभन्दा...   

सरकारी प्रतिबन्ध प्रत्युत्पादक

काठमाडाैं । दैनिक १६ घण्टा काम, त्यसमाथि बारम्बार यौन दुर्व्यवहारको प्रयास । आजित भएपछि रश्मि (परिवर्तित...   

साउदीमा पर्यटक भिसा बन्द

काठमाडाैं । विश्वभर तीव्र गतिमा कोरोना भाइरस संक्रमणपछि साउदी अरेबियाले आपतलीन अवस्था भन्दै पर्यटक...   

डब्लूएचओले भन्यो– नेपाल कोरोनाको उच्च जोखिममा

काठमाडाैं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपासहित पाँच देश कोरोनाको उच्च जोखिममा रहेको चेतावनी...   

प्रधानमन्त्री ओली अडानमै, दबाब दिँदै प्रचण्ड

काठमाडौं । नेकपा वरिष्ठ नेता माधव नेपालले गत सोमबार आफ्नै निवासमा संविधान संशोधन कार्यदलको बैठक बोलाए।...   

उत्तरपट्टि गाउँमा खानेपानीको चरम अभाव अब छिट्टै हट्दै

बागलुङ । सदरमुकाम बागलुङ बजार नजिकै रहेर पनि उत्तरपट्टिका गाउँमा खानेपानीको चरम समस्या छ । बागलुङ...   
म्यानचेस्टर युनाइटेड युरोपा लिगको प्रिक्वार्टरफाइनलमा

म्यानचेस्टर युनाइटेड युरोपा लिगको प्रिक्वार्टरफाइनलमा

एजेन्सी । म्यानचेस्टर युनाइटेडले युरोपा लिगमा शानदार जीतसहित अन्तिम १६ को यात्रा तय गरेको छ । गएराति...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top