Khabar Dabali Logo
  February 24, Mon

चितवन प्रहरीले भन्यो – ज्ञानेन्द्र शाही कुटपिट घटनामा जाहेरी नै परेन

चितवन । जिल्ला चितवन प्रहरीले ज्ञानेन्द्र शाहीमाथि कुटपिट भएको घटनाको सम्बन्धमा सम्बद्ध पक्षबाट जाहेरी प्राप्त नभएको जानकारी गराएको छ।

शाहीमाथी कुटपटि भएको पाँच दिनपछि चितवन प्रहरीले बिहीबार प्रेस विज्ञप्ती जारी गरेर उक्त घटनाको सम्बन्धमा सम्बद्ध पक्षबाट जाहेरी प्राप्त नभएको जानकारी गराएको छ।

चितवन प्रहरीले विज्ञप्तीमा जाहेरी प्राप्त नभएपनि घटनाको सत्यतथ्य छानबिनका लागि प्रहरी कार्यालय चितवनले अनुसन्धान टोली बनाइ घटनाको सम्बन्धमा गम्भीरतापूर्वक अनुसन्धान भइरहेको जानकारी गराएको छ । शाहीमाथि कुटपिटको घटना दिउँसै भएको थियो। घटनास्थलबाट चितवन जिल्ला प्रहरी कार्यालय नजिकै पर्छ।

शाहीमाथि आक्रमण हुँदै गरेका भिडियाहरु सार्वजनिक भएपनि प्रहरीले एकजना आक्रमणकारी पनि अहिलेसम्म समातेको छैन। चितवन प्रहरीका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्ल भिडियो फुटेजहरुमा आक्रमण गर्नेहरु ६र७ जना देखिएपनि अनुहार कसैको नचिनिने बताएका छन् ।

अशोज १७ गते, २०७६ - १४:१६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संविधान संशोधन गर्न नेकपाले बनाएको कार्यदलमा नेम्वाङ र देवकोटा बस्‍न मोननन् !

काठमाडौँ । संविधान संशोधनका लागि नेकपाले गठन गरेको कार्यदलमा बस्न स्थायी समिति सदस्य सुवासचन्द्र...   

एन आई सी बैंकका ग्राहकहरूलाई ‘सोनी ब्राभिया’ टेलिभिजन खरिदमा विशेष छुट

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेड र नेपा हिमा ट्रेड लिंक प्रा.लि. बीच यस बैंकका ग्राहक महानुभावहरूलाई...   

कोरोना सङ्क्रमणबाट इटालीमा ४ जनाको मृत्यु

रोम । इटालीमा नयाँ कोरोना भाइरसको सङ्क्रमणबाट सोमबारसम्ममा चार जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले...   

नेपाली काँग्रेसद्वारा चितवन बन्दको घोषणा

चितवन । चितवनको माडी नगरपालिका–१ का वडाध्यक्ष एवम् काँग्रेसका स्थानीय नेता कृष्णप्रसाद पौडेलको आमरण...   
चलचित्र ‘हिजो आजका कुरा’को पहिलो गीत सार्वजनिक

चलचित्र ‘हिजो आजका कुरा’को पहिलो गीत सार्वजनिक

काठमाडौं । कमेडी जनराको फिल्म ‘हिजो आजका कुरा’ मा समाबेश माया जदौ बोलको गीत सोमबार सार्वजनीक गरिएको...   

अन्तर्राष्ट्रिय अभ्यासअनुसार केक काटिएको हो, पिछडिएको मानसिकता भएकाले अनावश्यक टिप्पणी गरे : सूर्य थापा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिनमा नेपालको नक्सा आकृतिको केक काटिएको भनेर यतिबेला...   
डोनाल्ड ट्रम्पको भारतमा भव्य स्वागत

डोनाल्ड ट्रम्पको भारतमा भव्य स्वागत

नयाँ दिल्ली । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारतको आफ्नो पहिलो औपचारिक भ्रमण गुजरात राज्यबाट...   
मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले दिए राजीनामा

मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले दिए राजीनामा

क्‍वालालम्पुर । मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले सोमबार राजीनामाको घोषणा गर्दै नयाँ सरकार...   

गाडीको ठक्करबाट नन्दलाल श्रेष्ठको मृत्यु, स्थानीयवासीद्वारा बिपी राजमार्ग अवरुद्ध

सिन्धुली । बिपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोटमा गाडीको ठक्करबाट एक...   

राष्ट्रपति भण्डारी पहिलो पटक बैतडी आउँदै, नागरिक अभिनन्दन गरिने

बैतडी । राष्ट्रपति विद्यादेवी भण्डारी यही फागुन १५ गते बैतडी आउने भएकी छिन् । राष्ट्रपति भण्डारीले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top