Khabar Dabali Logo
  February 25, Tue

यी अमेरिकी राष्ट्रपति ९५ वर्षकाे उमेरमा गरीबका लागि घर बनाउँछन्

एजेन्सी । पचास बर्ष कटे पछि बुढाे भएँ भन्ने नेपालीहरूका लागि याे एक व्यङ्ग्य हुन सक्छ । नेपाली नेताहरूमा सरकारी अाेहाेदामा बसेपछि अाजीवन सुबिधा लिने प्रवृति कुनै नाैलाे बिषय हाेइन् । जनताकाे करबाट उच्च पदस्थ व्यक्तिहरू अाजीवन सुविधा लिने र देश विकासका लागि हुने खर्च उनीहरूकाे पालनपाेषणमा भएपछि देश अधाेगति गएकाे हाे।

अमेरिकाका यी बुढा राष्ट्रपति भने अाफ्नाे पिण्ड खाने उमेरमा पनि हातमा ड्रिल मेसिन लिएर गरीबकाे घर बनाउन निश्किएका छन् । सन् १९७७ देखि सन् १९८१ सम्म अमेरिकाकाे राष्ट्रपति रहेका जिमी कार्टर गएकाे मंगलबार ९५ वर्षका भए । यही अवसरमा उनी जर्जिया राज्यमा रहेकाे उनकाे निवासमा कुनै अाैपचारिक कार्यक्रम भएन र केक पनि काटिएन ।

जिमी याे उमेरमा पनि कुनै थकावट बिना गरीबहरूका लागि खटिरहेका छन् । उनी र उनकी पत्नि राेजलिना अमेरिका, एसिया र अफ्रिकाका कयाैं देहरूमा पछिल्ला ३६ वर्षदेखि हजाराैं गरीबका लागि घर बनार्इ सकेका छन् । कार्टर अाफ्नाे जन्म दिनकाे सिलसिलामा अघिल्लाे हप्ता एक अावास निर्माण कार्यक्रममा सामेल भए ।

१ अक्टुबर, १९२४ मा जन्मिएका कार्टर अाज अमेरिकाकाे इतिहासमा सबैभन्दा धेरै उमेर बाँचने राष्ट्रपति हुन् । उनी भन्दा पहिले जर्ज एच. डब्लु. बुश धेरै बाँच्ने राष्ट्रपति थिए । बुश गत वर्षा नाेभेम्बरमा ९४ वर्षकाे उमेरमा निधन भएकाे थियाे । कार्टरले यही वर्षकाे मार्चमा बुशकाे रेकर्ड ताेडेका हुन् ।

अशोज १६ गते, २०७६ - १९:४४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संघीय संसदको बैठक जारी (लाईभ भिडियो)

काठमाडौं । संघीय संसदको बैठक जारी छ । संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायतले बोलिरहेका...   

बाँस्कोटा टेप प्रकरण प्रधानमन्त्रीकै संरक्षणमा भएको छ : नेता महत

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले गोकुल बाँस्कोटाको...   

पार्टी एकता विरोधी तत्वहरुको सपना कहिल्यै पुरा हुँदैन : संयोजक दिपशीखा

झापा । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को युवा संगठन राष्ट्रिय युवा संघ नेपालका संयोजक...   
सञ्चारमन्त्री बास्कोटालाई तत्काल बर्खास्त गर्न सरकारसँग नेपाली कांग्रेसको माग

सञ्चारमन्त्री बास्कोटालाई तत्काल बर्खास्त गर्न सरकारसँग नेपाली कांग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई...   

एमसीसी अध्ययन कार्यदललाई परराष्ट्रमन्त्री ज्ञवालीको चुनौति : कार्यदलको म्याण्डेट अध्ययन गर्ने मात्र हो

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विवादास्पद अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज...   
सार्क सम्मेलन नभई बिदा हुँदै छन् महासचिव

सार्क सम्मेलन नभई बिदा हुँदै छन् महासचिव

काठमाडौं। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव अमजद हुसेन बी सियाल तीनवर्षे कार्यकाल...   

यसरी गयो ट्रस्टको १७३ रोपनी व्यक्तिका नाममा

काठमाडौं । तत्कालीन प्रधानमन्त्री डा।बाबुराम भट्टराई र तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदारले...   
आवश्यकता र औचित्यका आधारमा मात्र अनुदान

आवश्यकता र औचित्यका आधारमा मात्र अनुदान

काठमाडौं । सरकारले प्रदेश र स्थानीय तहलाई प्रदान गर्ने वित्तीय अनुदानलाई आवश्यकता र औचित्यका आधारमा...   
प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको तयारी

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको तयारी

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपणको तयारी अन्तिम चरणमा पुगेको...   
मेयर यादवले खेतमै गएर किसान कुटेको आरोप

मेयर यादवले खेतमै गएर किसान कुटेको आरोप

बारा । महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादवले आफूले सार्वजनिक स्थानमा बोलेको कुराको भिडियो...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top