Khabar Dabali Logo
  November 17, Sun

२५ डाक्टरले दिए सामूहिक राजीनामा

दाङ । दाङ जिल्ला स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका २५ जना डाक्टरहरुले सामूहिक राजीनामा दिएका छन्। प्रतिष्ठानका पदाधिकारीहरुको ज्यादतीका कारण आँफूहरुले काम गर्न नसकेको जनाउँदै विहिवार बेलुका उनिहरुले सामुहिक राजीनामा दिएका हुन्। प्रतिष्ठानका उपकुलपति डा। संगिता भण्डारीले बारम्बार डाक्टरहरुलाई स्पष्टिकरण सोध्ने, जागिर खाईदिने धम्कीसम्म दिने गरेको भन्दै उनिहरुले आँफूहरु शारिरिक तथा मानसिक रुपमा विक्षिप्त भएको उल्लेख गरेका छन्।

हालै मात्रै केहि चिकित्सकहरुलाई लाञ्छना लगाई बर्खास्त गर्न खोजेको समेत उनिहरुले राजीनामापत्रमा उल्लेख गरेका छन् । उपकुलपतिका कारण मानसिक तथा शारिरिक दबाब महशुस गरेको भन्दै राजीनामा दिएका डाक्टरहरुले यो ज्यादती सहेर कुनैपनि काम गर्न नसक्ने उल्लेख गरेका छन्। उनिहरुले उपकुलपति डा। भण्डारीसंगै कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यालय,सहकुलपतिको कार्यालय,नेपाल मेडिकल एशोसिएशन,नेपाल मेडिकल काउन्सिल,र जिल्ला प्रशासन कार्यालयमा पनि आँफूहरुको राजीनामा बोधार्थ पठाएका छन्। प्रतिष्ठानका दुईदर्जन चिकित्सकहरुले एकैपटक राजीनामा दिएपछि प्रतिष्ठानको उपचार सेवा प्रभावित बनेको छ।

भदौ ६ गते, २०७६ - १८:५१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिफारिस समितिले पदाधिकारीको नाम सोमबार सार्वजनिक गर्ने

काठमाडौ । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगका पदाधिकारी चयन गर्न...   

कान्तिभैरव गुरुकुललाई आर्थिक सहयोग

काठमाडौँ । वैदिक ज्ञान प्रचारप्रसारमा योगदान गर्दै आएको गोकर्णेश्वर–४ स्थित कान्तिभैरव गुरुकुललाई...   
यसकारण बुबाकी प्यारी हुन्छिन् छोरी

यसकारण बुबाकी प्यारी हुन्छिन् छोरी

परिवर्तित समयले परिवारलाई आज एकल परिवार प्रणालीमा परिवर्तन गरिदिएको छ । सानैदेखि छोरीहरुलाई बुबाको...   

चार हजार मतदाता सहभागी हुने, पाँच मतदान केन्द्र तोकिए

बैतडी । यही मङ्सिर १४ मा हुने उपनिर्वाचनलाई लक्षित गर्दै बैतडीमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन...   

तीन करोडको लागतमा डिप ट्युबवेल

हेटौँडा । भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय पर्साले रु तीन करोड ५० लाखको लागतमा यस वर्ष...   

विद्युत् कटौतीको समस्या हट्यो

गलकोट । बागलुङमा लामो समयदेखि अनियमित विद्युत् कटौतीको समस्या समाधान भएको छ । देशमा लोडसेडिङको अन्त्य...   

एडिबीको सहुलियत ऋण सहयोगमा भीमदत्तमा तीन अर्बका योजना

कञ्चनपुर । एशियाली विकास बैंक (एडिबी) को सहुलियत ऋण सहयोगमा भीमदत्त नगरपालिमा रु तीन अर्बका विकास निर्माणका...   

मोटरसाइकल ट्रकमा ठोक्किँदा दुईको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीमा गएराति मोटरसाइकल दुर्घटनामा परी दुई युवकको मृत्यु...   

ज्यान तथा अङ्गभङ्ग मुद्दामा फरार दुई अभियुक्त पक्राउ

लहान । ज्यान मार्ने तथा कुटपिट अङ्गभङ्ग मुद्दामा फरार रहँदै आएका दुई अभियुक्तलाई प्रहरीले पक्राउ...   
पाकेको धान भित्र्याउनुको सट्टा खेतमै आगो लगाउँदै किसान

पाकेको धान भित्र्याउनुको सट्टा खेतमै आगो लगाउँदै किसान

भद्रपुर । झापाको मेचीनगर नगरपालिका–९ स्थित मागुरमाडीकी किसान सङ्गीता गजुरेलले पाक्न लागेको धान भित्र्याउनुको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top