Khabar Dabali Logo
  August 14, Fri

रविलाई अर्को तनाव : झुक्याएर आफ्नै नाममा राखेको घर खालि गर्न पत्र

काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा आरोपित चर्चित सञ्चारकर्मी रवि लामिछानेले किस्ता नतिरेपछि अमेरिकाको घर खाली गर्न पुर्जी जारी भएको छ ।

डिभोर्स गर्दा श्रीमतीलाई दिन्छु भनेर झुक्काएर आफ्नै नाममा घर राखेका रविले किस्ता नतिरेपछि घर खाली गर्न जुन १० मा पुर्जी जारी भएको हो । उनलाई घर किनबेच गर्ने कम्पनीले पुर्जी जारी गरेको हो ।

रविले छोरीहरुको फि र घरको किस्ता पनि नतिरेपछि आफूहरु समस्यामा परेको पूर्वश्रीमती इशा लामिछानेले बताएकी छन् ।

सहमति गरेर घर न घाटको बनाएको भन्दै इशाले एकपछि अर्को गर्दै यस्ता प्रकरण आउने बताएकी छन् ।

साभार –नागरिक खबरबाट

साउन ३२ गते, २०७६ - १०:०० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देउवालाई झड्का ! जब निधिले आफ्नो निर्णय सुनाए !

देउवालाई झड्का ! जब निधिले आफ्नो निर्णय सुनाए !

काठमाडौं । विहिबार विहान कांग्रेस सभापति शेर बहादुर देउवाको निवास बुढानिलकण्ठ पुगेका उपसभापति विमलेन्द्र...   
आज बार्सा र वार्यन भिड्दै : स्पेनी क्लब बाहिरहँदा बार्सिलोना के होला ?

आज बार्सा र वार्यन भिड्दै : स्पेनी क्लब बाहिरहँदा बार्सिलोना के होला ?

काठमाडौं । च्यम्पियन्स लिगमा आज राति १२ ः ४५ बजे स्पेनी महारथी बार्सिलोना र बार्यन म्युनिख भिड्न लागिरहेका...   

आज शुक्रबार ५९४ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टा अर्थात शुक्रबार नेपालमा देशभर गरी ५९४ जना नयाँ कोरोना संक्रमित थपिएका...   

पहिरोमा परी मृत्यु भएकाप्रति प्रचण्डद्वारा श्रद्धाञ्जलि, कार्यकर्तालाई उद्धार र राहतमा जुट्न निर्देशन

काठमाडौं । आज बिहान सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२, लिदीमा १३ घर पुरिँदा ठूलो मानवीय र धनमालको...   
सिन्धुपाल्चोक पहिरो अपडेट : ३६ वेपत्ता, ५ गम्भिर घाइतेलाई सदरमुकाम ल्याइयो

सिन्धुपाल्चोक पहिरो अपडेट : ३६ वेपत्ता, ५ गम्भिर घाइतेलाई सदरमुकाम ल्याइयो

काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदिमा गएराति गएको पहिरोमा परी हालसम्म ३६ जना वेपत्ता...   
कालिकोटमा पहिरोमा पुरिएर एकै परिवारका ६ जनाको मृत्यु

कालिकोटमा पहिरोमा पुरिएर एकै परिवारका ६ जनाको मृत्यु

काठमाडौं । कालिकोटमा पहिरोमा पुरिएर एकै परिवारका ६ जनाको मृत्यु भएको छ । महाबै गाँउपालिका–३ नकु गाँउमा...   
सिन्धुपाल्चोकमा पहिरोले १३ घर पुरियाे : ५ घरका सदस्य बेपत्ता

सिन्धुपाल्चोकमा पहिरोले १३ घर पुरियाे : ५ घरका सदस्य बेपत्ता

सिन्धुपाल्चोक । जुगल गाउँपालिका–२ लिदिको लामा टोलमा पहिरोले १३ घर पुरिँदा पाँच घर परिवारका सदस्यहरू...   
एक विरामिसहित १० जनामा संक्रमण देखिएपछि धुलिखेल अस्पताल क्षेत्र सिल

एक विरामिसहित १० जनामा संक्रमण देखिएपछि धुलिखेल अस्पताल क्षेत्र सिल

काभ्रेपलान्चोक । सङ्क्रमणदर दिनानुदिन बढेसँगै काभ्रेपलाञ्चोकको धुलिखेल अस्पताल क्षेत्र सिल गर्ने...   

कोरोनाबाट नेपालका थप चारको मृत्यु , मृतककाे संख्या ९५ पुग्याे

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा नेपालमा थप चार...   

ओलीसँगको छलफलपछि प्रचण्ड-नेपालबीच छलफल

काठमाडौं । बालुवाटारमा प्रधानमन्त्री ओलीसँग ४ घण्टा कुराकानी भएलगत्तै नेकपा कार्यकारी अध्यक्ष प्रचण्डसहितका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top