Khabar Dabali Logo
  October 23, Wed

गुलियो कत्तिको मन पर्छ, सावधान ! यस्तो भयंकर रोग लाग्न सक्छ

हामी गलियो भने पछि मरिहत्ते गर्ने गछौं । तर गुलियो शरीरलाई आवश्यक पर्नुका साथ यसले निम्त्याउने डरलाग्दो असर बारे पनि हामीले उत्तिकै ख्यान गर्न जरुरी देखिएको छ । फ्रान्सका वैज्ञानिकका अनुसार फ्रुट जुस वा फिज्जी पोप जस्ता मिठा पेय पदार्थहरुबाट क्यान्सरको खतरा बढ्न सक्छ ।

यो बेलायतको मेडिकल जर्नलमा प्रकाशित एक अनुसन्धानका आधारमा यस्तो धारणा सावैजनिक भएको हो । सरबन विश्वविद्यालयका टोलीले यसको कारण रगतमा सुगरको मात्रालाई लिएका छन् । हुनत यो अनुसन्धान पुरा गर्न अझै धेरै कामहरु बाँकी नै रहेको बताइएको छ । पाँच प्रतिशत भन्दा बढी चिनी जुन पेय पदार्थमा हुन्छ त्यस्ता पेय पदार्थ गुलिया पेय पदार्थमा पर्दछन् ।

अनुसन्धानमा हप्तामा दुई दिन १०० मिलिमिटर पेय पदार्थ भन्दा बढी पिउँदा क्यान्सर हुने १८ प्रतिसतसम्म आशंका बढ्ने बताइएको छ । यस अनुसन्धानमा सामेल हरेक एक हजार व्यक्तिहरुको समुहमा २२ क्यान्सरबाट पीडित पाइयो ।

क्यान्सर रिसर्च युकेका वरिष्ठ डा. ग्राहम ह्विलरले भनेका छन्, सुगर युक्त पेय पदार्थ र क्यान्सरबीच सम्बन्ध रहेको छ तर यसमा अझै धेरै अनुसन्धानको आवश्यकता छ ।

असार २८ गते, २०७६ - २०:१२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अष्टमी, नवमी र टीकाको दिन प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गर्ने (हेर्नुहाेस् रूट)

अष्टमी, नवमी र टीकाको दिन प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गर्ने (हेर्नुहाेस् रूट)

काठमाडौं । दशैंको अवसरमा नेपाल प्रहरीले सर्वसाधारणलाई निःशुल्क बस सेवा प्रदान गर्ने भएको छ । ती बस...   
राजधानीमा फूलपाती अवसरमा नेपाली सेनाको बढाइँ

राजधानीमा फूलपाती अवसरमा नेपाली सेनाको बढाइँ

काठमाडौं । नवरात्रिको सातौँ दिन सैनिक मञ्च टुँडिखेलमा शनिबार फूलपाती बढाइँ समारोह गरिएको छ । सो अवसरमा...   

६३ वर्षीय वृद्धकाे हत्या गर्ने अभियुक्त पक्राउ

भोजपुर । कुटपिटका कारण छिमेकीको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय भोजपुरले भोजपुर नगरपालिका–१०...   

भर्याङबाट धकेलेर आफ्नै भाईको हत्या

भक्तपुर । भर्‍याङबाट धकेलेर आफ्नै भाईको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ...   

दुई तिहाइ सरकार र नेकपाको अग्निपरीक्षा सुरु भएकाे छः नेता नेपाल

भक्तपुर । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का नेता माधवकुमार नेपालले दुई तिहाइ सरकारको र नेपाल कम्युनिस्ट...   

नेपालथोकमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५ जना घाइते

काठमाडौं । नेपालथोकमा मिनी बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ५ जना घाइते छन् ।  काभ्रे र सिन्धुलीको...   
विप्लव समूहकाे विष्फोटक पदार्थ प्रहरीद्वारा बरामद

विप्लव समूहकाे विष्फोटक पदार्थ प्रहरीद्वारा बरामद

काठमाडौं । मोरङमा नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले  भण्डारण गरेर राखेको विष्फोटक पदार्थ...   
दशैंको टीकाको दिन नेपाली सेनाले विभिन्न ७ रुटमा निःशुल्क बस चलाउँदै (सूचनासहित)

दशैंको टीकाको दिन नेपाली सेनाले विभिन्न ७ रुटमा निःशुल्क बस चलाउँदै (सूचनासहित)

काठमाडौं । आश्विेन २१ गते परेको विजया दशमीको दिन नेपाली सेनाले राजधानीका विभिन्न ९ रुटमा निशुल्क...   
नगरपालिकाकाे लापरबाहीका कारण  ज्येष्ठ नागरिककाे भत्ता राेकियाे

नगरपालिकाकाे लापरबाहीका कारण ज्येष्ठ नागरिककाे भत्ता राेकियाे

दैलेख । नारायण नगरपालिका दैलेखको चरम लापरवाहीका कारण नारायण नगरपालिका–९ वृद्धवृद्धा एकल महिला ज्येष्ठ...   
बँदेलको आक्रमणबाट चारजना घाइते

बँदेलको आक्रमणबाट चारजना घाइते

कञ्चनपुुर । जङ्गली बँदेलको आक्रमणमा परेर शुक्लाफाँटा नगरपालिका–८ पारीफाँटाका चार जना घाइते भएका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top