Khabar Dabali Logo
  June 3, Wed

खानेपानी मन्त्री निर्वाचन क्षेत्र जाँदा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप

कञ्चनपुर । खानेपानी मन्त्री निर्वाचन क्षेत्र जाँदा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप भएकाे छ । कैलाली र कञ्चनपुरकाे सीमा क्षेत्रमा रहेकाे डाेकेबजारमा झडप भएकाे हाे । कञ्चनपुर जिल्लाका कामु जिल्ला प्रमुख अधिकारी सुशील वैधका अनुसार मन्त्रीकाे स्वागत र बिराेध गर्न अाएका समूहबीच झडप भएकाे थियाे ।

“नगरसभाकाे उदघाटन गर्न आउँदा मन्त्री निस्केपछि स्वागत गर्न आएका र बिराेधमा उपस्थित भएकाबीच झडप भएकाे हाे ।” वैधले एभरेष्टदैनिकलाई भने, “हामीले स्थिति नियन्त्रणमा लिएका छाैं । ठूलाे घटना हुन पाएन ।” वैधका अनुसार, भीडन्तमा दुबै पक्षका केही कार्यकर्ता घाईते भएका छन् । घाईतेमध्ये दुईजनाकाे टाउकाे चाेट लागेका कारण नेपालगञ्ज या काठमाडौ रिफर गरिएकाे छ ।

झडपले तनावग्रस्त अवस्था भएपछि प्रहरीले हस्तक्षेप गरेकाे थियाे । अहिले मन्त्री बीना मगर नगरसभामा सम्बाेधनपछि पुनर्सवासमा रहेकाे कामु प्रजिअ वैधले बताए । केही महिना अघि कांग्रेस नेता विष्टले विद्युत प्राधिकरण, बेलौरी शाखा प्रमूखलाई अनावश्यक धम्की दिएको विषयलाई लिएर खानेपानी मन्त्रीले राष्ट्रसेवक कर्मचारीमाथिको हातपात खेदजनक भएको बताएकी थिइन्। सोही विषयम रिसीबी राख्दै विष्टले मन्त्रीमाथि हमला गर्न खोजको नेकपाका नेताहरुले बताएका छन् ।

असार १० गते, २०७६ - २०:०४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको आतंकका कारण मुस्लिम समुदायले मस्जिद जान छोडि...   

कोरोना उच्चजोखिम न्युनिकरण गर्न चीन र नेपालबीच भिडियो सम्मेलन हुँदै

काठमाडौँ । कोरोना (कोभिड–१९)को उच्च जोखिमबाट भर्खरै त्राण पाएको चीनले कोरोना भाइरसको जोखिम न्युनिकरणमा...   

राष्ट्रियसभाको बैठक अनिश्चिकालको लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार सरकारले गरेको निर्णय अबज्ञा...   

निश्चित क्षेत्रलाई ‘लकडाउन’ गर्ने तयारीमा सरकार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणलाई मध्यनजर गदै सरकारले ‘लकडाउन’ गर्ने तयारीसाथ...   

कोरोनाकाे त्रास : सत्तारुढ दलका उच्च नेताहरु पूर्वनिधारित कार्यक्रम रद्द गरी घरमा बस्न थाले

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले भेटघाट बन्द गरेका छन् । ...   
कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित उच्च संक्रमण रोकथाम गर्न बुधबार २५ जना भन्दा बढी भेला...   

मालपोत, विद्युत, यातायातलगायतमा जरिवाना लाग्ने भए सरकारले मिनाह गर्ने

काठमाडौं । सरकारले सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै मालपोत, विद्युत, र यातायातमा...   

चितवनको भरतपुरमा बन्यो ७२ घण्टामा ७० शैयाको कोरोना विशेष अस्पताल

भरतपुर । सम्भावित कोरोना संक्रमणलाई लक्षित गर्दै चितवनको भरतपुरमा ७२ घण्टामै ७० शैयाको कोरोना विशेष...   
परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

काठमाडौं । सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मुल्याङकन गर्दै लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै...   

कैदी बन्दी संख्या घटाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । कारागारमा कोभिड–१९ को संक्रमण उच्च रहन सक्ने भन्दै प्रतिनिधिसभाको कानून न्याय तथा मानव...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top