Khabar Dabali Logo
  June 20, Thu

प्रधानमन्त्री ओली पेरिसमा

पेरिस। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त अधिराज्यको औपचारिक भ्रमण सम्पन्न गरी फ्रान्सको तीनदिने भ्रमणका लागि राजधानी पेरिस पुगेका छन् । प्रधानमन्त्री ओलीका साथमा नकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा प्रधानमन्त्रीका सल्लाहकार तथा नेपाल सरकारका उच्चपदस्थ अधिकारी पनि छिन् ।

पेरिसको गेर दु नोर्द स्टेसन आइपुग्दा उनलाई फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारी, फ्रान्सेली शिष्टाचार अधिकृत फ्राँस्वा जेभियर लेजर तथा पेरिसस्थित नेपाली राजदूतावासका अधिकारीले स्वागत गरे ।

प्रधानमन्त्री ओलीले आजै फ्रान्सेली राष्ट्रिय उद्योग वाणिज्य महासङ्घले आफ्नो मुख्यालयमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गरे । कार्यक्रममा फ्रान्सेली व्यावसायिक समुदायका प्रतिनिधिले भाग लिएका थिए ।

प्रधानमन्त्री ओलीले फ्रान्सका केही कम्पनीका प्रतिनिधिसँग पनि छुट्टै भेट गरेका पेरिसस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । दुवै अवसरमा प्रधानमन्त्री ओलीले नेपालमा उपलब्ध लगानीको अवसरका विषयमा जानकारी दिँदै फ्रान्सेली कम्पनीलाई लगानीका लागि आग्रह गरे । बुधबार साँझ प्रधानमन्त्री ओली राजदूत अधिकारीले आयोजना गर्नुभएको स्वागत समारोहमा सरिक भएका थिए ।

जेठ ३० गते, २०७६ - १३:१७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विप्लव कार्यकर्ता र प्रहरीबीच भिडन्त, विप्लवका जिल्ला नेताको मृत्यु

काठमाडौं। सर्लाहीमा विप्लव कार्यकर्ता र प्रहरीबीच जम्काभेट हुँदा भिडन्त भएको छ । उक्त भिडन्तमा परि...   

अति संवेदनशील मानिने पारमाणविक भट्टी अब सञ्चालनमा अनुमति नदिइने

काठमाडौं । अति संवेदनशील मानिने पारमाणविक तथा रेडियोधर्मी पदार्थको भट्टी निर्माण वा सञ्चालनको अनुमतिमा...   
स्पोर्टस अवार्डमा सगरमाथा सिमेन्ट र टर्किस एयरलाइन्स जोडिए

स्पोर्टस अवार्डमा सगरमाथा सिमेन्ट र टर्किस एयरलाइन्स जोडिए

काठमाडौं । नेपाल खेलकूद पत्रकार मञ्चले प्रदान गर्ने पल्सर स्पोर्टस अवार्डसँग सगरमाथा सिमेन्ट र टर्किस...   

आजदेखि शुरु भएकोे मनसुन देशभर फैलिन केही दिन लाग्ने, आज यी स्थानमा बर्षा हुने

काठमाडौं । नेपालमा आजदेखि मनसुन शुरु भएको छ । मुलुकको पूर्वी भागबाट शुरु भएको मनसुन देशभर फैलिन अझै...   
मलेसियाली विमान खसालेको आरोपमा चार जना दोषी

मलेसियाली विमान खसालेको आरोपमा चार जना दोषी

नेदरल्यान्डस्म । लेसियन एयरलाइन्स एमएच१७ को विमान खसालेको सम्बन्धमा छानबिन गरिरहेका अनुसन्धानकर्ताहरुले...   
खेल राष्ट्रिय एकताको आधार पनि हो – अध्यक्ष प्रचण्ड

खेल राष्ट्रिय एकताको आधार पनि हो – अध्यक्ष प्रचण्ड

कास्की। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’...   
सुन्दरीजलबाट काठमाडौं आउँदै गरेको बस गोकर्णमा पल्टियो, एकजनाको मृत्यु

सुन्दरीजलबाट काठमाडौं आउँदै गरेको बस गोकर्णमा पल्टियो, एकजनाको मृत्यु

काठमाडौं । सुन्दरीजलबाट काठमाडौं आउँदै गरेको बस गोकर्णमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बा...   
अविरल वर्षापछि आएको बाढीका कारण ७ हजार ४ सय विस्थापित

अविरल वर्षापछि आएको बाढीका कारण ७ हजार ४ सय विस्थापित

मोन्टेभिडिओ । दक्षिण अमेरिकी राष्ट्र उरुग्वेमा अविरल वर्षापछि आएको बाढीका कारण सात हजार ४०० व्यक्ति...   

२९ जना सवार गाडी नहरमा खस्यो, सात बालबालिका बेपत्ता

नयाँ दिल्ली। भारतको उत्तर प्रदेशमा बिहीबार २९ व्यक्ति बोेकेको एक सवारी साधन एक नहरमा खस्दा सात बालबालिका...   

प्रधामन्त्री रोजगार कार्यक्रमले छोएन युवालाई, जेठमै ४३ हजार युवा उडे

काठमाडौं । बेरोजगार युवालाई स्वदेशमै रोजगारी दिने सरकारी घोषणालाई चुनौती दिँदै गत जेठ महीनामा ४३...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top