Khabar Dabali Logo
  May 27, Wed

विप्लव समूहका कार्यकर्ता पक्राउ

जाजरकोट । जाजरकोट छेडागाड नगरपालिकाको वडा नं १२ कार्कीगाउँबाट विप्लव समूहका एक कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा छेडागाड इञ्चार्जसमेत रहेका कैलाश पुनलाई प्रहरीले हिजो राति पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखेको विप्लव समूहका जाजरकोट इन्चार्ज प्रेमप्रकाश ओलीले जानकारी दिए ।

पुनले विप्लव समूहका कार्यकर्तालाई विभिन्न ठाउँमा पु¥याउन र ल्याउन सक्रिय भूमिका खेलेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जेठ १ गते, २०७६ - ११:१५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सेनाले भन्यो – सही पहिचान गरेर परीक्षण गरिएकाले धेरै काेराेना सङ्क्रमित फेला परेको हो

सेनाले भन्यो – सही पहिचान गरेर परीक्षण गरिएकाले धेरै काेराेना सङ्क्रमित फेला परेको हो

काठमाडौं । नेपाली सेनाले कोभिड–१९ रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि स्वास्थ्य, आपूर्ति, सुरक्षा...   

भारतको पश्चिम बंगालका विद्यालय अर्को महिना पनि पुरै बन्द हुने

भारत । भारतको पश्चिम बंगाल राज्यमा आगामी महिना पनि विद्यालयहरु बन्द हुने भएका छन् । प्रदेश सरकारले...   

दाङका १८ जना कोरोना संक्रमित भारतबाट फर्किएका थिए !

दाङ । दाङ जिल्लामा आज कोरोना संक्रमण पुष्टि भएका सबै व्यक्ति भारतबाट फर्किएका हुन् । दाङमा आज कोरोना...   

सिन्धुपाल्चोकमा पटक – पटक छोरी बलात्कारको आरोपमा बाबु पक्राउ

मेलम्ची । छोरी बलात्कार प्रयासको आरोपमा सिन्धुपाल्चोकको मेलम्चीका ४३ वर्षीय पुरुष पक्राउ परेका छन्...   

आरडिटीमा विपन्न र न्यून आय भएकालाई शुल्क नलिन सर्वोच्च अदालत आदेश

काठमाडौं । सर्वोच्च अदालतले गरिबको रेखामा रहेका र विदेशबाट फर्किएका न्यून आय भएका नागरिकलाई आरडिटी...   

दैलेखमा कोरोनाका सङ्क्रमित बढ्दै

दैलेख । कर्णाली प्रदेशका पहिलो कोरोना पोजेटिभ पुष्टि भएका आठबीस नगरपालिका वडा नं १ का ३५ वर्षीय युवकसँगै...   
रुकुम घटनाका दोषीलाई कारवाही गर्न कानून व्यवसायी मञ्चको माग

रुकुम घटनाका दोषीलाई कारवाही गर्न कानून व्यवसायी मञ्चको माग

काठमाडौँ । संवैधानिक कानून व्यवसायी मञ्चले अन्तरजातीय प्रेम विवाहको विषयलाई लिएर गत जेठ १० गते रुकुम...   

बाँकेमा १७० काेराेना सङ्क्रमितः रुकुमपूर्वमा पहिलो पटक मलेसियाबाट आउनेमा सङ्क्रमण भएकाे पुष्टि

बाँके । बाँके जिल्लामा कोरोना सङ्क्रमण भएकामध्ये २२ जना उपचारपछि घर फर्किएका छन् । जिल्लामा संक्रमण...   

रुकुम चौरजहारी घटनाः हराएका युवकको शव डोरीले बाँधिएको अवस्थामा भेटियो

काठमाडौं । शनिबार रुकुम (पश्चिम) को चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनामा ज्यान गुमाउनेको संख्या...   
मन्त्रीले नै लकडाउनको नियम उलंघन गरेपछि…

मन्त्रीले नै लकडाउनको नियम उलंघन गरेपछि…

नयाँ दिल्ली । भारतका एक जना केन्द्रिय मन्त्रीले लकडाउनको नियम उलंघन गरेको भन्दै आलोचना भएको छ । केन्द्रिय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top