Khabar Dabali Logo
  June 1, Mon

चितवन ११ भरतपुर गोल्डकपको सेमिफाईनलमा

चितवन । चितवन ११ सिएमएस भरतपुर गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ । शनिवार भएको पहिलो क्वार्टरफाईनलमा आर्मिलाई ट्राईवेकरमा ६ – ७ गोल अन्तरले पराजित गर्दै चितवन ११ सेमिफाईनल प्रवेस गरेको हो ।

निक्कै प्रतिस्पर्धात्मक खेलमा घरेलु टीम चितवनले पहिलो हाफको इन्ज्युरी समयमा १ गोल गर्दै अग्रता लिएको थियो । चितवनका क्याप्टेन रुमेस वर्तौलाले ४१ औँ मिनेटमा गोल गर्दै खेल १ शुन्यको अवस्थामा पु¥याएका थिए ।

यस्तै आर्मिका सञ्जीव तामाङले दोस्रो हाफमा गोल गर्दै खेललाई १ एकको बराबरी गरे । उनले खेलको अन्तिम समय ८५ औँ मिनेटमा गोल गरेका हुन । निर्धारीत ९० मिनेटको समय बराबरीमा सकिएपछि थपिएको ३ मिनेटमा पनि दुवै टिमबाट गोल हुनसकेन । त्यसपछि खेल सडनडेथमा धकेलिएको थियो । सडनडेथमा दुवै टिमका ९ – ९ जनाले प्राहार गरेकोमा चितवन ११ (६ – ७) विजयी भयो ।

आजको खेलमा चितवन ११ का क्याप्टेन रुमेस म्यान आफ दि म्याच भए । उनले १० हजार पाएका छन । यस्तै दोस्रो क्वार्टर फाईनलमा आईतवार झापा ११ र च्यासल युथ क्लब भिड्ने खेल संयोजक प्रकाश भुजेलले जानकारी दिए ।

वैशाख २४ गत्तेबाट नारायणगढको क्याम्पाचौरमा जारी प्रतियोगिता आगामि जेठ ४ गत्तेसम्म सञ्चालन हुनेछ । उपाधि विजेतालाई ६ लाखसहित गोल्डकप तथा दोस्रो हुने टिमले नगद ३ लाख पुरस्कार पाउने छ । 

बैशाख २८ गते, २०७६ - २०:३० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको आतंकका कारण मुस्लिम समुदायले मस्जिद जान छोडि...   

कोरोना उच्चजोखिम न्युनिकरण गर्न चीन र नेपालबीच भिडियो सम्मेलन हुँदै

काठमाडौँ । कोरोना (कोभिड–१९)को उच्च जोखिमबाट भर्खरै त्राण पाएको चीनले कोरोना भाइरसको जोखिम न्युनिकरणमा...   

राष्ट्रियसभाको बैठक अनिश्चिकालको लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार सरकारले गरेको निर्णय अबज्ञा...   

निश्चित क्षेत्रलाई ‘लकडाउन’ गर्ने तयारीमा सरकार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणलाई मध्यनजर गदै सरकारले ‘लकडाउन’ गर्ने तयारीसाथ...   

कोरोनाकाे त्रास : सत्तारुढ दलका उच्च नेताहरु पूर्वनिधारित कार्यक्रम रद्द गरी घरमा बस्न थाले

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले भेटघाट बन्द गरेका छन् । ...   
कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित उच्च संक्रमण रोकथाम गर्न बुधबार २५ जना भन्दा बढी भेला...   

मालपोत, विद्युत, यातायातलगायतमा जरिवाना लाग्ने भए सरकारले मिनाह गर्ने

काठमाडौं । सरकारले सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै मालपोत, विद्युत, र यातायातमा...   

चितवनको भरतपुरमा बन्यो ७२ घण्टामा ७० शैयाको कोरोना विशेष अस्पताल

भरतपुर । सम्भावित कोरोना संक्रमणलाई लक्षित गर्दै चितवनको भरतपुरमा ७२ घण्टामै ७० शैयाको कोरोना विशेष...   
परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

काठमाडौं । सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मुल्याङकन गर्दै लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै...   

कैदी बन्दी संख्या घटाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । कारागारमा कोभिड–१९ को संक्रमण उच्च रहन सक्ने भन्दै प्रतिनिधिसभाको कानून न्याय तथा मानव...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top