Khabar Dabali Logo
  February 28, Fri

‘टीसीएल’ बन्याे विश्वकै दोश्रो ठूलो टिभी ब्राण्ड

काठमाडाैं । टिसीएल ब्राण्ड विश्वकै दोश्रो ठूलो टिभी ब्राण्ड बन्न सफल भएको छ । नयाँ आयाम र उत्पादनहरुको डिजाईन थप्न सधै अग्रसर टिएलसी ब्राण्डलाई बाट प्रमाणीत गरिएको हो ।

टिसिएल ब्राण्ड उपभोक्ता माझ विश्वस्तरिय उत्पादनले प्रख्यात भएको छ । छोटो समयमा नै नेपाली बजारमा टिसिएल ब्राण्डले लोकप्रियता हासिल गर्न सफल भएको छ । २० ईन्च देखि ६५ ईन्च सम्मको स्मार्ट र नन स्मार्ट मोडलहरुमा उपल्ब्ध टिसिएल व्राण्डले नेपालमा गुगल एन्ड्राेएड टिभि पनि भित्राएको छ । ग्राहकहरुको उच्च राजाई बन्न सफल भएको व्राण्डले आफ्ना टिभिहरुमा ३ वर्षको वारेन्टी तथा एसी को कम्पाेजरमा मा ५ वर्षको वारेन्टी प्रदान गर्दै आएको छ ।

चैत २७ गते, २०७५ - १६:४६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनको भाउ ह्वात्तै घट्यो, तोलाको कति छ ?

काठमाडौं । साताको अन्तिम दिन अर्थात शुक्रबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । सुन आज तोलामा रु ५००...   

प्रधानमन्त्रीलाई नेता नेपालको चेतावनीयुक्त सुझाब, वामदेवको मनोनयनपछि मात्र खतिवडाबारे सोच्नूस्

काठमाडाै‌ । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनीत...   
सिरियाद्वारा टर्कीमाथि आक्रमण, २९ सैनिकको मृत्यु

सिरियाद्वारा टर्कीमाथि आक्रमण, २९ सैनिकको मृत्यु

सिरिया । सिरियाले गरेको हवाई हमलामा टर्कीका कम्तीमा २९ जना सेना मारिएको टर्कीका प्रान्तीय गभर्नरले...   

यसकारण गर्भपतन सेवा अस्थायी साधन बन्दै

डोटी । निःशुल्क सञ्चालनमा रहेको सुरक्षित गर्भपतन सेवा पछिल्लो समय अस्थायी साधनका रूपमा प्रयोग हुन...   
उडिरहेको हेलिकोप्टरबाट एकाएक जस्तापाता खसेपछि…

उडिरहेको हेलिकोप्टरबाट एकाएक जस्तापाता खसेपछि…

सोलुखुम्बु । उडिरहेको हेलिकोप्टरबाट जस्तापाता खसेपछि स्थानीय नागरिक त्रसित बनेका छन् । सोलुदूधकुण्ड...   
कुनै पनि देशले कोरोना भित्रिन्‍न भनेर बसे गम्भीर गल्ती हुने विश्‍व स्वास्थ्य स‌ंगठनको चेतावनी

कुनै पनि देशले कोरोना भित्रिन्‍न भनेर बसे गम्भीर गल्ती हुने विश्‍व स्वास्थ्य स‌ंगठनको चेतावनी

जेनेभा । विभिन्न ७ देशमा कोरोना भाइरस(कोभिड–१९)को पहिलो संक्रमण देखिएपछि विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले...   
धितोपत्र बोर्डले माग्यो यति धेरै कर्मचारी, सुचना हेर्नुहोस्

धितोपत्र बोर्डले माग्यो यति धेरै कर्मचारी, सुचना हेर्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले खुला तथा समावेशी प्रतियोगितात्मक प्रतिस्पर्धाबाट स्थायी पदपूर्ति...   

आजको पूर्वानुमान : अपराह्नपछि यी स्थानहरुमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। मौसम...   
यस्तो छ आजको डलरदेखि रियालसम्मको भाउ

यस्तो छ आजको डलरदेखि रियालसम्मको भाउ

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११४...   

सीपी मैनालीको स्वास्थ्य सुधार हुँदै, एक हप्ता अस्पतालमै रहने

काठमाडौं । दुर्घटनामा घाइते भएका नेकपा मालेका महासचिव सिपी मैनालीको स्वास्थ्यमा सुधार हुँदै गएको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top