Khabar Dabali Logo
  May 24, Fri

यसकारण महिलाका नाममा जग्गा लिनेको संख्या बढ्यो

काठमाडौँ। मनमैँजु मालपोत कार्यालयमा पछिल्लो समय महिलाको नाममा जग्गा लिनेको सङ्ख्या बढेको छ । महिलाको नाममा जग्गा राख्दा लाग्ने राजश्व र पास गर्दा लाग्ने शुल्कमा २५ प्रतिशत छुट हुने हँुदा पछिल्लो समय महिलाको नाममा जग्गा लिनेको सङ्ख्यामा वृद्धि भएको मनमैँजु मालपोत कार्यालयले जनाएको छ ।

कार्यालयका लेखा शाखाका नायबसुब्बा शेरप्रसाद शर्माका अनुसार पछिल्लो समय महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्यामा मात्र नभई दलितको नाममा पनि जग्गा पास गर्नेको सङ्ख्या वृद्धि भएको छ । अहिले दलितका नाममा जग्गा पास गर्दा लाग्ने राजश्वमा २५ प्रतिशत छुट हुने कानूनी प्रावधान छ ।

आर्थिक वर्ष २०७४/७५ मा महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्या तीन हजार ९४७, दलितका नाममा जग्गापास गर्नेको सङ्ख्या ११ र वृद्धवृद्धाको नाममा जग्गा पास गर्ने सात थियो । कार्यालयमा जग्गा नामसारी गरी प्राप्त भएबापत महिलाले रु तीन करोड १६ लाख ७७३ राजश्व छुट पाएका छन् । त्यस्तै दलितका नाममा जग्गा पास गरेबापत रु ६१ हजार ५५४ राजश्व छुट पाएको लेखा अधिकृत विजयप्रकाश गिरीले बताए ।

आव २०७४/७५ को हालसम्म महिलाको नाममा जग्गापास गर्नेको सङ्ख्या एक हजार ७८५ कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यसबापत महिलाले तीन हजार ९४७ राजश्व छुट पाएका छन् । त्यस्तै कार्यालयमा आव २०७५/७६ मा अपाङ्गको नाममा जग्गा लिनेको सङ्ख्या छ पुगेको छ । छुटवापतको रकम रु ३५ हजार १५४ रहेको कार्यालयले जनाएको छ ।

फागुन ९ गते, २०७५ - १३:५४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यसबर्ष इतिहासकै सबैभन्दा बढी सगरमाथामा आरोही

काठमाडौं । सगरमाथा आरोहणको वसन्त ऋतुको याममा इतिहासकै सबैभन्दा बढी आरोहीले सगरमाथाको चुचुरो चुमेका...   

शेयर बजार पाँच अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा आज पनि सेयरको कारोवार मापन गर्ने नेप्से परिसूचक पाँच दशमलव शून्य आठ विन्दुले...   
विद्यार्थी पढ्नलाई विदेशिनु नपर्ने अवस्था आउँनुपर्छ – प्रधामन्त्री

विद्यार्थी पढ्नलाई विदेशिनु नपर्ने अवस्था आउँनुपर्छ – प्रधामन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामुदायिक र निजी शिक्षालय मिलेर गुणस्तरीय शिक्षाका लागि...   
नरेन्द्र मोदीलाई अध्यक्ष प्रचण्डको बधाई

नरेन्द्र मोदीलाई अध्यक्ष प्रचण्डको बधाई

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले भारतीय नरेन्द« मोदीलाई...   

निर्वाचनको परिणाम सार्वजनिक भएलगत्तै झडप, सुरक्षा व्यवस्था कडा

काठमाडौं । गत महिनामा भएको राष्ट्रपतिको निर्वाचनमा धाँधली भएको भन्ने विषयमा अपिल गर्ने म्याद आज सकिने...   
कप्सको फस्ट लुक्स पोष्टरमा एक्सन कथा, को-को छन् कलाकार ?

कप्सको फस्ट लुक्स पोष्टरमा एक्सन कथा, को-को छन् कलाकार ?

काठमाडौं । आगामी १७ जेठबाट देशव्यापी सिनेमा हलमा रिलिज हुने चलचित्र ’कप्स’ को अफिसियल पोष्टर (फस्ट...   

हतियारसहित आठ जना डाँका धनुषाबाट पक्राउ

धनुषा । हतियारसहित आठ जना डाँकालाई जनकपुरधाम उपमहानगरपालिका–८ विहारकुण्डस्थित जानकी विहारबाट पक्राउ...   

चुनावी नतिजा नआउँदै मोदीलाई प्रधानमन्त्री ओलीको बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई ‘लोकसभा निर्वाचनमा उत्साहजनक...   

कोरिया भाषा परीक्षाको तयारी तीव्र, समय र स्थान तोकियो

काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत सन् २०१९ को कोरियाली भाषा परीक्षाको तयारी तीव्र पारिएको...   
पश्चिम चीनमा अनावृष्टि, सात लाख हेक्टर जमिनमा असर

पश्चिम चीनमा अनावृष्टि, सात लाख हेक्टर जमिनमा असर

कुनमिङ । चीनको दक्षिणपश्चिम युनान प्रान्तमा निरन्तरको सुख्खा र अनावृष्टिका कारण सात लाख ३७ हजार हेक्टर...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top