Khabar Dabali Logo
  August 19, Mon

दुई बिद्यार्थी संगठनले स्ववियु निर्वाचनबारे गरे यस्ताे माग

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा निकट दुई बिद्यार्थी संगठनले फागुन १४ गतेका लागि तोकिएको स्ववियु निर्वाचनको कार्यतालीका तत्काल प्रकाशन गर्न माग गरेका छन् । आज बसेको अनेरास्ववियु र अनेरास्ववियू क्रान्तिकारीको संयुक्त बैठकले त्रिभुवन विश्व बिद्यालयले निर्वाचनको मिति तोके पनि कार्यतालीका सार्वजनीक नगरेको प्रती ध्यानाकर्षण भएको जनाएको छ ।

बैठकपछि जारी संयुक्त बिज्ञप्तीमा निर्वाचनको कार्यतालिका फागुन २ गतेभित्र सार्वजनीक गर्न माग गरीएको छ । तत्काल कार्यतालिका सार्वजनीक गरेर निर्वाचन प्रकृया अघि नबढाए विश्वबिद्यालय पदाधीकारीहरुको पदिय औचीत्य समाप्त हुने भन्दै दुबैै संगठनले कठोर संघर्षमा उत्रने चेतावनी दिएका छन् ।

माघ २८ गते, २०७५ - १९:५३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जब शल्यक्रियाको एक हप्तापछि बिरामीको घाँटीमा नक्कली दाँत भेटियो

जब शल्यक्रियाको एक हप्तापछि बिरामीको घाँटीमा नक्कली दाँत भेटियो

ब्रिटेनमा एकजना बिरामीको नक्कली दाँत नियमित शल्यक्रियाका क्रममा घाँटीमा अड्किएको र आठ दिनसम्म फेला...   
रवि लामिछाने बचाउ संघर्ष समितिका अध्यक्षले दिए राजिनामा (विज्ञप्ति सहित)

रवि लामिछाने बचाउ संघर्ष समितिका अध्यक्षले दिए राजिनामा (विज्ञप्ति सहित)

चितवन । रवि लामिछाने बचाउ संघर्ष समितिका अध्यक्ष सरोज घिमिरेले आफू संघर्ष समितिको अध्यक्षमा नरहेको...   

रवि लामिछानेसहित तीन जनाको बयान सकियो

भरतपुर । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका...   
सामाजिक सञ्जालबाट भ्रमण वर्ष २०२० काे प्रचार तीब्र पार्न मन्त्रीकाे निर्देशन

सामाजिक सञ्जालबाट भ्रमण वर्ष २०२० काे प्रचार तीब्र पार्न मन्त्रीकाे निर्देशन

काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उड्यानमन्त्री योगोश भट्टराईले भ्रमण वर्ष २०२० का बारेमा सामाजिक...   
नेकपाका जनवर्गीय संगठनका इन्चार्ज र सहइन्चार्जकाे टुंगो लाग्याे (सूचीसहित)

नेकपाका जनवर्गीय संगठनका इन्चार्ज र सहइन्चार्जकाे टुंगो लाग्याे (सूचीसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जनवर्गीय संगठनको इन्चार्ज र सहइन्चार्ज टुंगो लगाएको...   
रवीकाे समर्थनमा अराजक गतिविधि बढे पछि चितवनमा सर्वदलिय बैठक, (निर्णय सहित)

रवीकाे समर्थनमा अराजक गतिविधि बढे पछि चितवनमा सर्वदलिय बैठक, (निर्णय सहित)

चितवन । चितवनमा आज जिल्लाको सर्वदलीय एवं सर्वपक्षीय बैठक बसेको छ। पत्रकार शालिकराम पुडासैनी आत्महत्या...   

रवि लामिछाने तत्कालै छुट्ने सम्भावना कम

चितवन । अधिवक्ता गोपिलाल देवकोटाले न्यायीक हिरासतमा रहेका सञ्चारकर्मि रवि लामिछाने तत्कालै छुट्ने...   
‘रवी समर्थककाे प्रदर्शन अराजक र हुलहुज्जत’

‘रवी समर्थककाे प्रदर्शन अराजक र हुलहुज्जत’

काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणको विषय संघीय संसदमा समेत उठेको छ । संसदको...   

खुर्पा प्रहार गरी श्रीमतीको हत्या

गोरखा । गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा गए राति श्रीमानले श्रीमतीको हत्या गरेका छन् । स्थानीय २०...   
सांसद यादवले फिर्ता लिए राजीनामा

सांसद यादवले फिर्ता लिए राजीनामा

काठमाडौं । सप्तरी क्षेत्र नम्बर १ का सांसद डा. सूर्यनारायण यादवले राजीनामा फिर्ता लिएका छन् । समाजवादी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top