Khabar Dabali Logo
  April 25, Thu

बिदेशमा युवा बेच्ने कम्पनीको वर्गिकरण, यसरी बन्ला त समृद्ध नेपाल ?

काठमाडौं । नेपालका अधिकांश गाउँहरु युवा विहिन बनेका समाचार बारम्बार आउने गरेका छन् । राज्यसँग कृषिमा ठोस नीति नहुँदा खेती योग्य जमिन बाँझै छन् । शहरका युवाहरु पनि विदेश मात्र ताक्ने भएका छन् । नेपालमा काम गर्ने जनशक्तिलाई विदेश जान राज्य स्तरबाटै प्रोत्साहन गरिँदा कामदार छिमेकी मुलुक भारतका सीमावर्ती जिल्लाको भर पर्नु परेको छ ।

यस्तो परिस्थितिमा बढि भन्दा बढि युवाहरु बिदेश पठाएर राज्यले रेमेट्यान्समा देश सञ्चालन गरिरहेको छ । त्यसगरी संसदको कानून, न्याय तथा मानव अधिकार समितिले म्यानपावर कम्पनीलाई तीन भागमा वर्गीकरण गर्दै धरौटी रकम परिवर्तन गरेको छ ।

समितिको आज बसेको बैठकले वार्षिक ३ हजारभन्दा कम कामदार पठाउने म्यानपावर कम्पनीले ५० लाख नगद र एक करोड बैंक ग्यारेन्टी गर्नुपर्ने निर्णय गरेको छ । यसैगरी ३ हजारदेखि ५ हजारसम्म कामदार वार्षिक पठाउने म्यानपावर कम्पनीले एक करोड नगद र दुई करोड बैंक ग्यारेन्टी र ५ हजारभन्दा बढी कामदार पठाउने म्यानपावर कम्पनीले दुई करोड नगद र चार करोड बैंक ग्यारेन्टी राख्नु पर्ने व्यवस्था गरेको छ ।

वार्षिक एक सय जना पनि कानमदार नपठाउने म्यानपावर कम्पनीलाई एक पटक अवसर दिने र अर्को वर्ष पनि एक सय जना कामदार पठाउन नसके म्यानपावर खारेज गर्ने व्यवस्था पनि गर्ने निर्णय गरेको छ । समितिले तयार पारेको विधेयक भोलि बस्ने संसदमा पेश गर्ने पनि निर्णय भएको छ ।

माघ २८ गते, २०७५ - १९:०४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैशाख ५ र १० गतेको मन्त्रिपरिषद् बैठकको निर्णय आज सार्वजनिक, के के भयाे निर्णय

वैशाख ५ र १० गतेको मन्त्रिपरिषद् बैठकको निर्णय आज सार्वजनिक, के के भयाे निर्णय

काठमाडौं । नेपाल सरकारले नेपाली सेनालाई बारा र पर्सामा हावाहुरी पीडितका क्षतिग्रस्त घर निर्माणका...   
श्रीलङ्कामा सन्दिग्ध आक्रमणकारी गिर्जाघर छिरेको भिडिओ

श्रीलङ्कामा सन्दिग्ध आक्रमणकारी गिर्जाघर छिरेको भिडिओ

श्रीलङ्कामा आइतवार गराइएका विस्फोटनमध्ये एउटा गिर्जाघरमा एकजना सन्दिग्ध आक्रमणकारी छिरेको भिडिओ...   

उपराष्ट्रपति पुनले पाए राष्ट्रपतिको कार्यभार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य...   
योजनावद्ध र सन्तुलित नीतिलाई अवलम्बन गर्दै विकासका काम भइरहेका छन्ः मेयर दाहाल

योजनावद्ध र सन्तुलित नीतिलाई अवलम्बन गर्दै विकासका काम भइरहेका छन्ः मेयर दाहाल

चितवन । चितवनको भरतपुर महानगरपालिकाको आयोजनामा चालू आर्थिक वर्षको दोस्रो चौमासिक (मंसिर–फागुन) मा...   

हेमन्तप्रकाश वलीसहित ६ जनालाई थुनामा राख्न अदालतको आदेश

ललितपुर । ललितपुरको नख्खुस्थित एनसेलको कार्यालय अगाडि भएको बम विस्फोट प्रकरणमा पक्राउ परेका नेत्रविक्रम...   
केन्द्रीय सदस्य र सांसद बनेका नेकपा जिल्ला सचिवले दिए राजिनामा

केन्द्रीय सदस्य र सांसद बनेका नेकपा जिल्ला सचिवले दिए राजिनामा

काठमाडाैं । पार्टी स्थापना दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काे जिल्ला अध्यक्ष र सचिवकाे...   
फिलिपिन्समा शक्तिशाली भूकम्प, कैयौँ हताहत

फिलिपिन्समा शक्तिशाली भूकम्प, कैयौँ हताहत

फिलिपिन्सको प्रमुख टापु लुजोनमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा ११ जनाको ज्यान गएको छ। त्यहाँको भूकम्पमापन...   
नेकपाको जिल्ला नेतृत्व चयनप्रति असन्तुष्टि

नेकपाको जिल्ला नेतृत्व चयनप्रति असन्तुष्टि

काठमाडौं । नेकपाका युवा नेता योगेश भट्टराईले नेकपाको जिल्ला नेतृत्व चयनप्रति असन्तुष्टि व्यक्त गरेका...   

अनिवार्य शिक्षा नलिने शैक्षिक संस्थाले स्थानीय सरकारको सुविधा नपाउने

कैलाली । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले २०८५ साल सम्ममा अनिवार्य शिक्षा...   

काङ्ग्रेस कमजोर प्रतिपक्ष हाेइनः देउवा

झापा । नेपाली काङ्ग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले काङ्ग्रेस कमजोर प्रतिपक्ष...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top