Khabar Dabali Logo
  April 22, Mon

आमाको हातबाट टिका लगाईन् राष्ट्रपति भण्डारीले

काठमाडौं।  राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नी आमा मिथिला पाण्डेको हातबाट टिका लगाएकी छन् ।

राष्ट्रपति भवन शितल निवासमा शुक्रबार बिहान ९ः५१ को शुभसाइतमा आफ्नी आमा मिथिला पाण्डेको हातबाट उनले टिका र जमरा ग्रहण गरेकी हुन् ।

त्यसैगरी उनले काका जयन्त पाण्डेको हातबाट पनि टीका र जमरा ग्रहण गरिन् ।

त्यसअघि राष्ट्रपतिले हनुमानढोकास्थित दशै घरका मुल पुजारी देवराज अर्यालको हातबाट नवदुर्गा भवानीको प्रसाद स्वरुप टीका जमरा ग्रहण गरेकी थिइन् ।

राष्ट्रप्रमुखलाई दसैं घरका मुल पुजारीले दुर्गा भवानीको प्रसाद स्वरुप टिका र जमरा लगाईदिने परम्परा छ ।

 

आफुले टिका जमरा लगाएपछि राष्ट्रपति भण्डारीले आफ्ना छोरी ज्वाईलाई टिका र जमरा लगाइदिएकी थिइन् । त्यसैगरी परिवारका अन्य सदस्यलाई पनि टीका र जमरा लगाइन् ।

 

राष्ट्रपति भण्डारीले अपरान्ह १ बजे प्रधानमन्त्रीलाई र अपरान्ह ३ बजे पछि सर्वसाधारणका लागि टिका लगाइदिन्दै छिन् ।

कात्तिक २ गते, २०७५ - १२:४७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आइपीएल रोयल च्यालेन्जर्ससंग चेन्नई सुपर किंग्सको हार

एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले शीर्ष टोली चेन्नई सुपर...   

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम–१० नदवामा गए राति भएको सवारी दुर्घटनामा परी मोटरसाइकल चालकको...   

विवाहमा छुवाछुत र भेदभावः अगुवाले दक्षिणा दिए, भोज खाएनन्

रुपन्देही । जातीय छुवाछुतलाई फौजदारी अपराध मानेर मुद्दा चलाइने कारबाही चलाइने कानुनी प्रावधान भए...   

सरकारी सवारीमा कर्मचारीको दाइँ, एक अधिकृतलाई दुई गाडी

काठमाडौं । गृह मन्त्रालयमा ९० जना अधिकृतस्तरका कर्मचारी छन् । तर उनीहरूको प्रयोजनका लागि ल्याइएका...   

नेकपा एकता प्रकृया : तत्कालीन जिल्ला अध्यक्षलाई नै जिम्मेवारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले ७७ वटै जिल्ला कमिटिका अध्यक्ष र सचिवको...   

विद्यार्थी भिषामा नेपाल आएर इसाई धर्म प्रचार

काठमाडौं । गृह मन्त्रालयले दुई जापानी नागरिकलाई निकालेको छ । गृहले इसाई धर्म प्रचारमा संलग्न मोरिता...   

सरकारी कर्मचारीका लागि ६ अर्ब भत्ता रकम थप

काठमाडौं । सरकारले फजुल खर्च भन्दै गत वर्ष साउनदेखि रोक्का राखेको प्रोत्साहन भत्ता निजामती कर्मचारीलाई...   
स्वास्थ्य संस्था अनुगमन आइतबारदेखि

स्वास्थ्य संस्था अनुगमन आइतबारदेखि

काठमाडौं । मलेसिया रोजगारीका लागि इच्छुक स्वास्थ्य संस्थाको आइतबारदेखि अनुगमन हुने भएको छ। दुई सय...   

सार्वजनिक जग्गा दाबी गर्दै अदालतमा साढे पाँच सय मुद्दा

काठमाडाैं । अदालतकै आदेशमा सयौँ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएका छन् । सार्वजनिक जग्गा...   

पाँच खेलअगाडि नै युभेन्टस च्याम्पियन, रोनाल्डोको कीर्तिमान

एजेन्सी । इटालियन सिरी ‘ए’को उपाधि युभेन्टसले जितेको छ । शनिबार राति भएको खेलमा फियोरेन्टिनालाई २–१...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top