Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

शुभकामना अादानप्रदान गर्दै यसरी खेले प्रचण्डले अाफ्नै टोलमा पिङ

ललितपुर । ढोलाहिटीमा पिङ खेल्दै नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टोलबासीसँग दसैंको शुभकामना आदानप्रदान गरेका छन् । टोलबासीले बनाएको पिङ उद्घाटन गर्दै दाहालले गाउँको याद दिलाएको बताएका छन् । प्रचण्ड निवासबाट करिब सय मिटर नजिकै कान्तिनगर टोलविकास समितिले घटस्थापनाका दिन पिङ हालेको थियो । पिङ बनाएपछि त्यसमा ताल्चा लगाइँदा धेरै जना चकित भएका थिए । पिङमा ताला लगाउनुको कारण भने प्रचण्डले उद्घाटनको पर्खाइ थियो । पिङ उद्घाटनपछि शनिबारदेखि सर्वसाधारणाका लागि खुला गरिएको हो । पिङमा एकछिन मच्चिएपछि उनले भने, ‘सहरमा पिङ खेल्दा गाउँको याद आयो ।’ पिङ संस्कृतिसँग जोडिएको र यसलाई जगेर्ना गरेको भन्दै दाहालले टोलवासीको प्रशंसा गरे । अाजको अन्नपूर्णमा खबर छ-स्थानीयको विकासप्रतिको उत्सुकता देखेर खुसी भएका दाहालले सडक, खानेपानीलगायत समस्या तुरुन्त समाधान गर्ने आश्वासन दिए । एउटै टोलमा बसे पनि नेता दाहाललाई नदेखेका स्थानीयले प्रत्यक्ष भेट्न पाउँदा खुसी भएका थिए । ढोलाहिटी बस्दै आएकी मनकुमारी राईले भनिन्, ‘प्रचण्ड त भर्खरको पो देखिँदा रै’छन् ।’ कान्तिनगर टोल विकास समितिका अध्यक्ष लीलाराज वान्तवाले केही वर्षदेखि टोलबासीबीच सुमधुर सम्बन्ध कायम गर्न पिङ हालिँदै आएको बताए । यसै बहानामा पिङ खेल्दै दसैंको शुभकामना आदानप्रदान गर्ने गरेको उनले बताए । यो वर्ष विधिवत् रूपमा पिङको उद्घाटन भयो’, वान्तवाले खुसी व्यक्त गरे । कार्यक्रममा उपस्थित १५ नम्बर वडाका अध्यक्ष सुदर्शन मिश्रले टोलबासीको संस्कृतिप्रतिको मोह लोभलाग्दो भएको बताए । साथै उनले तिहारअघिसम्म चापागाउँ–ढोलाहिटी सडक कालोपत्रे गरिसक्ने योजना बनाइएको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies