Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

अब मेमाेरीकार्डकाे क्षमता देखेर तपार्इ चकित हुनुहुन्छ, कति हाेला क्षमता ?

तपार्इकाे मेमाेरी कार्ड कम क्षमताका कारण काम भर्इरहेकाे छैन भने अब एसडी एसाेसिएसनले १२८ टेराबार्इट्स् (टिबी) क्षमताकाे नयाँ माइक्राेएसडी स्टाेरेज कार्ड लन्च गरेकाे छ ।

याे मेमाेरी कार्डकाे स्पीड कति हाेला ? याे पनि सुन्दै अाश्चर्य लाग्दाे छ । एसाेसिएसनले यसकाे स्पीड प्रतिसेकेन्ड ९८५ एमबी अर्थात १ जीबी डाटा ट्रान्सफर दाबी गरिएकाे छ । याे एसडी कार्डकाे नाम एसडी एक्स्प्रेस राखिएकाे छ ।

तपार्इलार्इ थाहै हाेला  अहिलेसम्म बजारमा २ टेराबाइट्सम्मका मेमाेरी कार्ड बजारमा अाएका छन्  । यी मेमाेरी कार्डकाे डाटा ट्रान्स्फर स्पीड ६२४ एमबी प्रतिसेकेन्ड रहेकाे छ । सन् २०१६ मा सेनडिस्क कम्पनीले पनि १ टिबी स्टाेरेजवाला मेमाेरी कार्ड पेश गरेकाे थियाे तर त्याे बजारमा अाएकाे थिएन ।

नेपाली बजारमा १२८ जिबीसम्मका मेमाेरी कार्ड बजारमा पाइने गरेकाे छ । नयाँ कार्डकाे विशेषताका बारेमा चर्चा गर्दा यसकाे अधिकतम क्षमताका साथै एसडी अल्ट्रा क्यापासिटी (SDUC) नाम दिर्इएकाे छ ।

यस कार्डमा तपार्इ 4K देखि 8K रेज्युलेसनका भिडियाे पनि सुरक्षित गर्न सकिन्छ । यस कार्डकाे प्रयाेग इन्टरनेट अफ थिंग्स, माेबाइल कम्प्युटिङ डभाइस, 360 डिग्री क्यामेरा, कार र ड्राेनमा हुनेछ । अझैसम्म यसकाे मूल्यकाे बारेमा केही खुलाइएकाे भने छैन ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies