/  Fri, August 17, 2018

सन्दीप लामिछानेको अर्को सफलताः आईसीसी विश्व ११ मा छानिए

काठमाडौं । क्रिक्रेटर सन्दीप लामिछाने विश्व ११ बाट लर्डसमा खेल्न छानिएका छन् । आईसीसीका अनुसार आईसीसी विश्व ११ र वेस्ट इन्डिजकाबीच विशेष सहयोग ट्वान्टी–२० खेल मे ३१ मा एतिहासिक इंग्ल्यान्डको लर्डस क्रिकेट मैदानमा हुदैंछ ।

सन्दीप पहिलो पटक नेपाली खेलाडी विश्व ११ को टोलीमा परेका हुन् ।

को-को खेल्दैछन् ?
इंग्ल्यान्डका कप्तान इयन मोर्गनको कप्तानीमा रहने विश्व ११ मा सन्दीपसँगैं पाकिस्तानी अलराउन्डरद्वय शहिद अफ्रिदी र शोएव मलिक तथा श्रीलंकाका थिसारा पेरेरा, तामिम इकबाल, दिनेश कार्तिक, रशिद खान, मिचले म्याकलेनाघन, हार्दिक पाण्ड्या, लुक रोन्ची रहेका छन् । बंगलादेशका अलराउन्डर शकिबअल हसनले चोटका कारण आफ्नो नाम फिर्ता लिएका थिए । विश्व ११ को प्रशिक्षक एवंम व्यवस्थापकमा एन्डी फ्लावर रहेका छन् । कार्लोस ब्राथवेटको कप्तानीमा रहने वेस्ट इन्डिजको टोलीमा क्रिस गेयल, सामुइल बद्री, एन्ड्रयु फ्लेचर, रायद इम्रित, इभिन लुइस, एस्ली नर्स, किमो पाउल, दिनेश रामदिन, रोभमान पोवेल, एन्ड्रयु रसेल, मार्लोन सामुइल्स, केसरिक विलियम्स लगायत खेलाडी छन् ।

नेपालले यस वर्षको जुलाई लर्डसमा गएर एमसीसी र नेदरल्यान्ड्सविरुद्ध ट्वान्टी–२० त्रिकोणात्मक शृंखला खेल्दैछ ।

जेठ २ गते, २०७५ - १५:४५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पुराना कम्युनिष्ट नेता पौडेललार्इ भेटेपछि जब प्रचण्डले पूराना ति दिन सम्झिए…

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनका पुराना कम्युनिष्ट...   

टेलिकमद्वारा महत्वकांक्षी योजना सार्वजनिक, हाेलान पूरा ?

काठमाडौं । नेपाल टेलिकमले चालू आर्थिक वर्षमा पूरा गर्ने लक्ष्यसहित केही महत्वकांक्षी योजना सावृजनिक...   

प्रधानमन्त्री अोलीले गरे यस्तो ट्वीट

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले निश्चित समयपछि समृद्धिको प्रतिफल प्राप्त हुने बताएका...   
विराटनगर महानगरपालिकाको कार्यालयमा बम विस्फोट

विराटनगर महानगरपालिकाको कार्यालयमा बम विस्फोट

मोरङ । विराटनगर महानगरपालिका मेयरको कार्यकक्ष नजिकै कुकर बम विस्फोट भएको छ । आइतबार दिउँसो २ बजे महानगरका...   

प्रकाण्डलाई थप ३ दिन हिरासतमा राख्न आदेश

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा...   
स्वास्थ्यमन्त्री भन्छन्ः भरतपुरलाई टर्सरी अस्पताल बनाउँछु

स्वास्थ्यमन्त्री भन्छन्ः भरतपुरलाई टर्सरी अस्पताल बनाउँछु

चितवन । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले भरतपुर अस्पताललाई टर्सरी लेभलको (केन्द्रीय...   

महिला–बालबालिका हराउने क्रम बढ्दो

नेपालगञ्ज । बाँके जिल्लाको नेपाल—भारत सीमा नाका प्रयोग गरी रोजगारका लागि अवैधरुपमा भारत तथा खाडी...   

चार दिन बन्धक बनाएर १५ बर्षिया बालिकालार्इ बलात्कार

कालिकोट । एक १५ वर्षीया बालिकालाई २ दिनसम्म बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले सान्नी त्रिवेणी...   

अमेरिकी करबृद्धिको प्रतिशोधमा उत्रियाे चीन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापारिक युद्धको एउटा प्रमुख उद्देश्य नै बेइजिङमाथि ‘अमेरिकी...   

जनप्रतिनिधि श्रमदानमा

बागलुङ । झरीको पर्वाह नगरी ताराखोला गाउँपालिकाका जनप्रतिनिधि शनिबार कोदालो, बेल्चा र डोको बोकेर सडक...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top