/  Wed, January 23, 2019

फेसबुकमा जथाभावी लेख्नेलाई पाँच बर्ष जेल सजाय

जाकार्ता, १७ वैशाख  । फेसबुकमा जथाभावी लेख्ने एक जनालाई सोमबार इन्डोनेसियामा पाँच बर्ष जेल सजाय दिइएको छ । इस्लाम विरुद्ध फेसबुकमा लेखेकाले ती व्यक्तिलाई पाँच बर्षको जेल सजाय गरिएको इन्डोनेसियाली अधिकारीले जनाएका छन् ।

इन्डोनेसियामा हालै जारी गरिएको विद्युतीय सूचना सम्वन्धी एउटा कानूनी व्यवस्था विवादमा परिरहेको छ ।

विवादास्पद कानूनको शिकार ३९ बर्षका अल्नोल्डी बहारी भएका छन् । उनले आफूले इश्वरीय शक्तिको अनुभव गरेको दावी गर्दै अन्य मुस्लिम समुदायको इश्वरप्रतिको विश्वासमाथि प्रश्न उठाएका थिए ।

“उहाँलाई पाँच बर्ष जेल सजायको फैसला भएको छ, साथै सात हजार २०० अमेरिकी डलर जरिवाना पनि गरिएको छ,” बहारीका वकील अन्डी कोमाराले भने ।

उनले थपे, “हामीले यस फैसलाको पुनरावलोकन गराउने छाैं, किनकी त्यहाँ धेरै विषयलाई बङ्ग्याइएको छ ।”

कारबाहीमा परेका बहारी पश्चिम जाभा प्रान्तको पान्डेग्लाङका इन्डोनेसियाली नागरिक हुन्।

बैशाख १७ गते, २०७५ - २१:३२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेपुटी गभर्नरले तीन वर्षसम्म बैंक तथा वित्तीय संस्थामा काम गर्न नपाउने

काठमाडौँ, ७ माघ । नेपाल राष्ट्र बैंकले डेपुटी गभर्नर र कार्यकारी निर्देशकले आफ्नो पदबाट हटेको वा अवकाश...   
द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारद्वारा राजधानीमा प्रदर्शन

द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारद्वारा राजधानीमा प्रदर्शन

काठमाडौं । द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारले आफूलाई न्याय, सम्मान, सुविधा र अवसर दिन माग गर्दै...   

मलेसियाको रोजगारीका लागि सरकारद्वारा कामदारको विवरण माग

काठमाडौं । सरकारले मलेसियाको रोजगारीका लागि ‘कलिङ भिसा’ आएका कामदारको विवरण माग गरेको छ । म्यानपावर...   
पोलिमर नोट घोटाला प्रकरणका आरोपी गभर्नर तारेखमा रिहा

पोलिमर नोट घोटाला प्रकरणका आरोपी गभर्नर तारेखमा रिहा

काठमाडौं । पोलिमर नोट घोटाला प्रकरणका आरोपी तत्कालिन गर्भनर डा. तिलक रावल तारेखमा रिहा भएका छन् । विशेष...   
पाँच संवैधानिक आयोगमा अध्यक्षको नाम सिफारिश

पाँच संवैधानिक आयोगमा अध्यक्षको नाम सिफारिश

काठमाडौँ, ६ माघ । संवैधानिक परिषद्ले विभिन्न पाँच संवैधानिक आयोगमा अध्यक्ष पदका लागि नाम सिफारिश गरेको...   

माडीको समस्याबारे प्रतिनिधि मण्डलसहित ओली र प्रचण्डबीच बैठक

काठमाडौं, ४ माघ । चितवन राष्ट्रिय निकुञ्जका कारण चितवनको माडी नगरपालिकाका बासिन्दाले भोग्नुपरेका...   
मन्त्री वर्षमान पुनले बनाइदिए शहिद पिताको घर

मन्त्री वर्षमान पुनले बनाइदिए शहिद पिताको घर

काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षामान पुन ‘अनन्त’ले शहिदका बुवा बस्ने घर बनाइदिएका...   
बच्चा हेर्न बाबुआमाहरुलाई पाँच दिन तलबी बिदा

बच्चा हेर्न बाबुआमाहरुलाई पाँच दिन तलबी बिदा

उलानबाटोर, २ माघ । आफ्ना बालबालिकाको हेरचाह गर्न भन्दै मङ्गोलियाको सरकारले बुधबार बाबुआमाहरुलाई...   

बिक्रम पाण्डे ४ करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । पूर्वमन्त्री तथा कालिका कन्स्ट्रक्सनका प्रमुख बिक्रम पाण्डेलाई  विशेष अदालतले ४ करोड...   

अगरबत्तीको प्याकेटभित्र चरेसको व्यापार

काठमाडौँ, २ माघ । अगरबत्तीको प्याकेटभित्र हालेर चरेसको व्यापार हुने गरेको तथ्य आज सार्वजनिक गरिएको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top