/  Fri, April 27, 2018

१५ वर्षीया बालिकालाइ बन्धक बनाइ सामुहिक बलात्कार गर्ने पक्राउ

काठमाडाै । १५ वर्षीया बालिकालाई बन्धक बनाएर बलात्कार गरेको अभियोगमा प्रहरीले ललितपुरको हरिसिद्धीबाट ५ जनालाई पक्राउ गरेको छ। बलात्कारको आरोपमा रिङ रोडमा चल्ने २ वटा बसका चालक र सह चालक छन् ।

घटनामा संलग्न भोला तामाङ, चन्द्र बहादुर सापकोटा, सन्तोष घिमिरे, दिवस गड्तौला र सुदिप वजगाई गरि ५ जनालाई पक्राउ परेका हुन । तीनिहरूलाइ जबरजस्ती करणी मुद्दामा अनुसन्धान गरिरहेकाे प्रहरीले बताएकाे छ। फागुन १७ गते बल्खुबाट हराएकी बालिका २८ गते स्वयम्भुमा फेला परिन्।

रिङ्गरोडमा चल्ने वा ४ ख ३८५१ नम्बरको बसमा वल्खु चौकबाट चढेकी बालिकालाइ चालक सन्तोष घिमिरेले वसुन्धरा स्थित एक ग्यारेजमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ। सह–चालक दिवस गड्तौलाले पनि बालिकालाइ बलात्कार गरेकाे प्रहरीले बताएकाे छ ।

१८ गते साँझ पिडितलाई सन्तोष घिमिरेले ललितपुर हरिसिद्दी स्थित कोठामा लगी ६ दिनसम्म भाग्न उम्कन नदिई कोठामा बन्धक बनाएर राखे। पिसाव समेत कोठाभित्रै गर्न लगाई जवरजस्ती करणी गरेको डिएसपी मोहन थापाले बताए। २४ गते बालिका कोठाबाट भागेकोमा अर्को वसका सह चालक सुदिप वजगाईले जवरजस्ती करणी गरेको प्रहरीले जनाएको छ।

उक्त दिन सन्तोष घिमिरेले पुनस् बालिकालाइ कोठामा लगी जवरजस्ती करणी गरेका थिए। गाडी चालक भोला तामाङ र सह चालक चन्द्र सापकोटा समेत मिलेर दिनभर गाडीमा घुमाई स्वयम्भु स्थित एक ग्यारेजमा लगी बालिकालाइ जवरजस्ति करणी गरेको र २८ गते पिडितको स्वास्थ्य अबस्था बिग्रदै गएपछि गर्भ निरोधक औषधि र २५० रुपैयाँ दिई उनीहरुले स्वयम्भुमा लगेर बालिकालाइ छाडिदिएकाे प्रहरीले जनाएको छ।

चैत ७ गते, २०७४ - १७:३७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल अब राजनीतिकबाट आर्थिक परिवर्तनको बाटोमा : अध्यक्ष प्रचण्ड

नेपाल अब राजनीतिकबाट आर्थिक परिवर्तनको बाटोमा : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले नेपालको परिवर्तनमा शिक्षकहरुको भूमिका महत्वपूर्ण...   
उपत्यकाका क्याम्पसमा निःशुल्क प्रिपेड सीमकार्ड वितरण गरिएकोप्रति आपत्ति

उपत्यकाका क्याम्पसमा निःशुल्क प्रिपेड सीमकार्ड वितरण गरिएकोप्रति आपत्ति

काठमाडौँ, १२ वैशाख । नेपाल विद्यार्थी संघले नेपाल टेलिकमको प्रिपेड सीम कार्ड वितरणमा गम्भीर त्रुटि...   
मोदीलार्इ जनकपुरमा भव्य स्वागत गर्छौं : राजपा नेता

मोदीलार्इ जनकपुरमा भव्य स्वागत गर्छौं : राजपा नेता

काठमाडौं, १२ वैशाख । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले भारतीय प्रधानमन्त्री...   
दुई वर्षभित्र सबै क्षतिग्रस्त विद्यालय पुनः निर्माण गरिसक्ने

दुई वर्षभित्र सबै क्षतिग्रस्त विद्यालय पुनः निर्माण गरिसक्ने

गोरखा । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले गुणस्तरीय शिक्षाको पूर्वाधारका रुपमा...   
राष्ट्र बैंकले ल्यायाे नयाँ डिजाइनमा ५ सय रुपैयाँ दरका नोट

राष्ट्र बैंकले ल्यायाे नयाँ डिजाइनमा ५ सय रुपैयाँ दरका नोट

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ डिजाइनको ५०० रुपैयाँ दरका नोट चल्तीमा ल्याएको छ। बुधबारबाट चल्तीमा...   
ढाकाबाट छुटेका दुई यात्रुबाहक बस नेपाल प्रवेश

ढाकाबाट छुटेका दुई यात्रुबाहक बस नेपाल प्रवेश

काँकडभिट्टा, १२ वैशाख । नेपाल, भारत, बंगलादेश र भुटानबीच चारदेशीय सीधा बस यातायात सेवा सञ्चालनका लागि...   
अध्यक्ष प्रचण्ड आज चितवनका कार्यक्रममा ब्यस्त

अध्यक्ष प्रचण्ड आज चितवनका कार्यक्रममा ब्यस्त

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड आज बिहान चितवनका विभिन्न कार्यक्रमहरुमा ब्यस्त...   
मुस्लिम समुदायबाट मन्त्री नबनाएको आपत्ति

मुस्लिम समुदायबाट मन्त्री नबनाएको आपत्ति

काठमाडौं । नेपाल मुस्लिम इत्तेहाद संगठनले केही समय पहिले पूर्व नेपाल राजपत्रमा प्रकाशित भएको सार्वजनिक...   
मेयरमाथि आक्रमण गर्नेलार्इ पक्राउ गर्न रक्षामन्त्रीको निर्देशन

मेयरमाथि आक्रमण गर्नेलार्इ पक्राउ गर्न रक्षामन्त्रीको निर्देशन

भक्तपुर, १० वैशाख । रक्षामन्त्री ईश्वर पोखरेलले मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि...   
एसिड प्रहार गर्ने प्रहरीलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

एसिड प्रहार गर्ने प्रहरीलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

चितवन, १० वैशाख । गृहमन्त्री रामबहादुर थापाले ट्राफिक प्रहरीको एसिड प्रहारबाट घाइते भएकी महिलाको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु :
Top