/  Wed, June 20, 2018

अघिल्लो सरकारले गरेका निर्णय खारेज: लालबाबु पण्डित, जनसंख्या तथा वातावरणमन्त्री

काठमाडाै । अघिल्लो सरकारले सत्ताबाट हट्ने निश्चित भइसकेपछि धेरै निर्णय गरेको छ ।

अाजकाे नयाँ पत्रिकामा खबर छ- गलत वा प्रक्रियागत रूपमा ठीक नभएका निर्णहरू खारेज हुन्छन् । सबभन्दा पहिला अघिल्लो सरकारले गरेका निर्णयहरू अध्ययन गछौँ ।

प्रक्रियासम्मत नभएका निर्णयहरू खारेज गर्नुको विकल्प छैन । प्रक्रियागत रूपमा भएका आवश्यक निर्णयहरू कार्यान्वयनमा ल्याउँछौँ । तर, अनावश्यक ढंगले प्रक्रिया मिलेर कुनै निर्णय गरिएको छ भने त्यसलाई अगाडि बढाउन सकिँदैन ।

खारेज गरेर जनताको पक्षमा आवश्यक निर्णय गर्छौँ ।

फागुन १० गते, २०७४ - ०८:०१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वरिष्ठ स्नायु विशेषज्ञ डा देवकोटाको दाहसंस्कार सम्पन्न

वरिष्ठ स्नायु विशेषज्ञ डा देवकोटाको दाहसंस्कार सम्पन्न

काठमाडौं, ५ असार । वरिष्ठ स्नायु रोग विशेषज्ञ डा उपेन्द्र देवकोटाको पशुपतिस्थित विद्युतीय शवदाह...   
बुधबार राष्ट्रपति सी र प्रम ओलीबीच भेटवार्ता

बुधबार राष्ट्रपति सी र प्रम ओलीबीच भेटवार्ता

विशेष प्रतिनिधि हरि लामिछाने । बेइजिङ, चीन, ५ असार । चीन भ्रमणका रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले...   

दुई राप्रपाबीच एकता प्रक्रिया शुरु

काठमाडौँ, ५ असार । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र पशुपतिशम्शेर जबरा नेतृत्वको...   

उपत्यकामा सवारी दुर्घटनामा ज्यान गुमाउनेमध्ये यस्ता व्यक्ति धेरै

काठमाडौँ, ५ असार । काठमाडौँ उपत्यकामा सवारी दुर्घटनामा ज्यान गुमाउनेमध्ये युवा नै बढी छन् । चालु आर्थिक...   
एसियाली टीम जापानसँग काेलम्बिया २-० ले पराजित

एसियाली टीम जापानसँग काेलम्बिया २-० ले पराजित

काठमाडौँ । विश्वकप फुटबलको छैठौँ दिन अर्थात् अाज भएकाे पहिलाे खेलमा एसियाली टीम जापानले काेलम्बियालार्इ...   

द्वन्द्वका कारण सन् २०१७ को अन्त्यसम्ममा छ करोड ८५ लाख विस्थापित

जेनेभा, ५ असार । विश्वका विभिन्न देशमा जारी द्वन्द्व, हिंसा र अत्याचारका कारण सन् २०१७ को अन्त्यसम्ममा...   

द्वन्द्वमा परि सन् २०१७ काे अन्त्यसम्ममा कति भए विस्थापित ? राष्ट्रसंघकाे यस्ताे रिपाेर्ट

जेनेभा, ५ असार । विश्वका विभिन्न देशमा जारी द्वन्द्व, हिंसा र अत्याचारका कराण सन् २०१७ को अन्त्यसम्ममा...   

वरिष्ठ न्यूरो सर्जन डा देवकोटाको निधन

काठमाडौँ, ४ असार । वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको आज साँझ उपचारका क्रममा बाँसबारीस्थित...   

वरिष्ठ न्यूरो सर्जन डा देवकोटाप्रति श्रद्धाञ्जलि अर्पण गर्न प्रधानमन्त्री अस्पतालमा

काठमाडौँ, ४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले बाँसबारीस्थित न्यूरो अस्पताल पुगी दिवंगत वरिष्ठ...   
दक्षिण कोरियालाई हराउदै स्वीडेन १–० ले विजयी

दक्षिण कोरियालाई हराउदै स्वीडेन १–० ले विजयी

मस्को, ४ असार  । विश्वकप फुटवल प्रतियोगिता अन्तर्गत सोमबार भएको पहिलो खेलमा स्वीडेन विजयी भएको छ । खेल...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top