/  Wed, June 20, 2018

बाबुरामलार्इ फेरि झट्काः माओवादीसँग नयाँ शक्ति र नेकपा संयुक्तको महिला संघको एकता आज

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट महिला संगठन अनेमसंघ क्रान्तिकारीसँग दुई संगठनले एकता गर्ने भएका छन् । अनेमसंघ क्रान्तिकारीसँग डा. बाबुराम भट्टरार्इ नेतृत्वको नयाँ शक्ति पार्टीको महिला शक्ति महासंघ र नेकपा संयुक्त पार्टीको नेपाल महिला फेडरेशनबीच एकता हुन लागेको हो । माओवादीको अनेमसंघ क्रान्तिकारीसँग दुई सगठन आज दिउँसो १२ बजे पेरिसडाँडामा एकता हुँदैछ ।

‘नेकपा संयुक्तको नेपाल महिला फेडरेशनको सिंगो केन्द्रीय कमिटी नै हामीसँग एकतामा आउन लागेको हो’ अनेमसंघ क्रान्तिकारीकी अध्यक्ष अमृता थापामगरले खबरडबलीसँग भनिन् ‘नयाँ शक्तिको महिला शक्ति महासंघ लमजम शेर्पाको नेतृत्वमा एकतामा आउन लागेको हो ।’

थापामगरको अनुसार महिला शक्ति महासंघबाट लमजम शेर्पाको नेतृत्वमा ११ केन्द्रीय कार्यालय सदस्य सहित ६० जना केन्द्रीय सदस्य एकतामा आउन लागेका हुन् । त्यस्तै नेपाल महिला फेडरेशनको सिंगो कमिटी नै एकतामा आएको थापामगरले खबरडबलीलाई जानकारी दिईन ।

पुस २९ गते, २०७४ - ०९:१६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बेल्जियमका फुटबलर ‘लुकाकु’ जसले बुवाको पुरानो जुत्ता लगाएर ७६ गोल हाने

बेल्जियमका फुटबलर ‘लुकाकु’ जसले बुवाको पुरानो जुत्ता लगाएर ७६ गोल हाने

फ्रिजको अगाडि उभिनुभएकी मेरी आमा र उहाँको त्यो अनुहार, जुन दिन हामी नराम्ररी टुटेका थियौं, त्यो दिन...   

प्रधानमन्त्री ओली बेइजिङमा, सहायक मन्त्री हुईले स्वागत गरे

बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओली छ दिने औपचारिक भ्रमणका क्रममा आज चीनको राजधानी बेइजिङ आइपुगेका...   

प्रधानमन्त्री केपी ओलीअघि उत्तर कोरियाली नेता किम जोङ चीन पुगे

बेइजिङ । उत्तर कोरियाली नेता किम जोङ उन मंगलबार चीनको राजधानी बेइजिङ पुगेका छन् ।  किमले चिनियाँ राष्ट्रपति...   

बस दुर्घटनामा ३४ यात्रु घाइते

धनकुटा । धनकुटाको भेडेटारस्थित भोजपुरे गोलाईमा यात्रुबस दुर्घटना हुँदा ३४ जना घाइते भएका छन् । रौतहटबाट...   
कम्युनिस्टलाई बाघसँग तुलना गर्दै देउवाले लगाए गम्भीर आरोप

कम्युनिस्टलाई बाघसँग तुलना गर्दै देउवाले लगाए गम्भीर आरोप

हेटौंडा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्टहरु लोकतन्त्रवादी हुन नसक्ने दाबी...   
महामन्त्री शशांकले देउवा र पौडेललाई सोधे-वामपन्थी मिले, कांग्रेस किन मिल्न नसकेको ?

महामन्त्री शशांकले देउवा र पौडेललाई सोधे-वामपन्थी मिले, कांग्रेस किन मिल्न नसकेको ?

हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टीमा नेतापिच्छे गुट तथा उपगुट चलेकोप्रति...   
प्रियंकाको निकसँग ‘अफएयर’, को हुन निक ?

प्रियंकाको निकसँग ‘अफएयर’, को हुन निक ?

अमेरिकी टीभी सिरियल ‘क्वान्टिको’ मा आबद्ध भएयता बलिउड अभिनेत्री प्रियंका चोपडा बारम्बार न्युयोर्क...   
६३ वर्षीय बाबुद्वारा १९ वर्षीया छोरी बलात्कारः ज्वाइँ विदेश गएको माैकामा ७ महिनाको गर्भ

६३ वर्षीय बाबुद्वारा १९ वर्षीया छोरी बलात्कारः ज्वाइँ विदेश गएको माैकामा ७ महिनाको गर्भ

बर्दिया ।  बढैयाताल—८ मा एक बाबुले छोरीलाई बलात्कार गरेकाे अभियोगमा पक्राउ परेका छन् । ६३ वर्षीय बाबुले...   

राप्रपाहरुबीच एकता वार्ता सकियो

काठमाडौं । राप्रपा र राप्रपा प्रजातान्त्रिकबीच एकता वार्ता आज सुरु भएको छ । सो वार्तामा राप्रपाका...   
प्रदेश ४ः विधेयक पारित

प्रदेश ४ः विधेयक पारित

पोखरा । प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top