Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

सन्नाटा छाएको लाजिम्पाटः प्रचण्ड तंग्रिन खोज्छन्, सीता अर्धबेहोसीमा ढल्न खोज्छिन् (फोटो/भिडियो)

\"\" शब्दः जीवन कुँवर तस्वीरः पुष्प अोली काठमाडौं । प्रकाश दाहाल नाम आफै काफि छ । तर उनलाई प्रायले पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्ष्पकमल दाहाल प्रचण्डका पुत्रका रुपमा चिन्छन् । अरूबेला जस्तो हँसिलो छैन् अाज प्रचण्ड निवास लाजिम्पाट । अन्धकार जस्तै सन्नाटा छाएको छ । कोहि होसमा त कोहि अर्धबेहिसीामा मुर्छित छन् । सधैंजस्तो खुलेको सबैको अनुहार अाज अमिल्दो रनिराश छ । सधैं जसो सबैको अाँखा पर्ने कुनै व्यक्तिको अपुग छ अाज लाजिम्पाटमा । प्रचण्ड पुत्र प्रकाशको आइतवार विहान हृदयघातको कारण निधन भयो । एक मात्र पुत्र प्रकाशको पूर्वप्रधानमन्त्री प्रचण्डले मुखसमेत हेर्न भ्याएनन् । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दौरानमा रहेका प्रचण्ड छोरा प्रकाशको निधन हुँदा झापामा थिए । झापाबाट सिधै काठमाडौं आएका प्रचण्ड नर्भिक अस्पताल पुग्नुअघि नै प्रकाशको निधन भइसकेको थियो । \"\" एक मात्र छोरा प्रकाशको निधनमा विछिप्त बनेका प्रचण्ड परिवार शोकमै चुनावीसभामा खटिएका छन् । प्रचण्ड पत्नि सीता दाहाल छाेरा प्रकाशका नाम सुन्नसाथ र फोटो देख्नासाथ अझै भक्कानिन्छिन् । प्रकाश पत्नि र सीतालार्इ सम्हाल्न गाह्रो भइरहेको प्रचण्डले बताउँदै अाइरहेका छन् । तर उनले चुनावीसभामा सम्बोधन भने गरेका छैनन् । चुनावीसभालाई नै श्रदाञ्जलीसभामा परिणत गरिएको छ । \"\" प्रकाशको निधन भएको आज ५ दिन पूरा भएको छ । आज प्रचण्ड निवास लाजिम्पाटमा श्रदाञ्जली कार्यक्रम गरिएको छ । श्रदाञ्जली कार्यक्रममा उपराष्ट्रपति नन्दकिशोर पुन पासाङ, पूर्वप्रधानमन्त्री माधव नेपाल, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पूर्वसभामुख तारानाथ राणाभाट, माहेनविक्रम सिंह, सिपी मैनाली, पम्फा भुसाल, हरिबोल गजुरेललगायत नेताहरुको उपस्थित रहेको थियो । त्यस्तै विभिन्न देशका राजुतहरुको पनि सहभागी थियो । संवैधानिक आयोगका प्रमुख र सुरक्षा निकायका प्रमुखहरुको पनि उपस्थित थियो । नेकपा माओवादी केन्द्र, नेकपा एमाले र पत्रकारहरुको बाक्लो उपस्थित रहेको थियो । \"\" \"\" \"\" \"\" \"\"

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies