/  Sat, December 16, 2017

सन्नाटा छाएको लाजिम्पाटः प्रचण्ड तंग्रिन खोज्छन्, सीता अर्धबेहोसीमा ढल्न खोज्छिन् (फोटो/भिडियो)

शब्दः जीवन कुँवर
तस्वीरः पुष्प अोली

काठमाडौं । प्रकाश दाहाल नाम आफै काफि छ । तर उनलाई प्रायले पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्ष्पकमल दाहाल प्रचण्डका पुत्रका रुपमा चिन्छन् । अरूबेला जस्तो हँसिलो छैन् अाज प्रचण्ड निवास लाजिम्पाट । अन्धकार जस्तै सन्नाटा छाएको छ । कोहि होसमा त कोहि अर्धबेहिसीामा मुर्छित छन् । सधैंजस्तो खुलेको सबैको अनुहार अाज अमिल्दो रनिराश छ । सधैं जसो सबैको अाँखा पर्ने कुनै व्यक्तिको अपुग छ अाज लाजिम्पाटमा ।

प्रचण्ड पुत्र प्रकाशको आइतवार विहान हृदयघातको कारण निधन भयो । एक मात्र पुत्र प्रकाशको पूर्वप्रधानमन्त्री प्रचण्डले मुखसमेत हेर्न भ्याएनन् । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दौरानमा रहेका प्रचण्ड छोरा प्रकाशको निधन हुँदा झापामा थिए । झापाबाट सिधै काठमाडौं आएका प्रचण्ड नर्भिक अस्पताल पुग्नुअघि नै प्रकाशको निधन भइसकेको थियो ।

एक मात्र छोरा प्रकाशको निधनमा विछिप्त बनेका प्रचण्ड परिवार शोकमै चुनावीसभामा खटिएका छन् । प्रचण्ड पत्नि सीता दाहाल छाेरा प्रकाशका नाम सुन्नसाथ र फोटो देख्नासाथ अझै भक्कानिन्छिन् । प्रकाश पत्नि र सीतालार्इ सम्हाल्न गाह्रो भइरहेको प्रचण्डले बताउँदै अाइरहेका छन् । तर उनले चुनावीसभामा सम्बोधन भने गरेका छैनन् । चुनावीसभालाई नै श्रदाञ्जलीसभामा परिणत गरिएको छ ।

प्रकाशको निधन भएको आज ५ दिन पूरा भएको छ । आज प्रचण्ड निवास लाजिम्पाटमा श्रदाञ्जली कार्यक्रम गरिएको छ ।

श्रदाञ्जली कार्यक्रममा उपराष्ट्रपति नन्दकिशोर पुन पासाङ, पूर्वप्रधानमन्त्री माधव नेपाल, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पूर्वसभामुख तारानाथ राणाभाट, माहेनविक्रम सिंह, सिपी मैनाली, पम्फा भुसाल, हरिबोल गजुरेललगायत नेताहरुको उपस्थित रहेको थियो । त्यस्तै विभिन्न देशका राजुतहरुको पनि सहभागी थियो । संवैधानिक आयोगका प्रमुख र सुरक्षा निकायका प्रमुखहरुको पनि उपस्थित थियो । नेकपा माओवादी केन्द्र, नेकपा एमाले र पत्रकारहरुको बाक्लो उपस्थित रहेको थियो ।

मंसिर ७ गते, २०७४ - १८:२८ मा प्रकाशित
उपराष्ट्रपतिबाट पाणिनि स्कुलको उद्घाटन

उपराष्ट्रपतिबाट पाणिनि स्कुलको उद्घाटन

  काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले पेप्सीकोलास्थित नवस्थापित पाणिनि स्कुलको आज एक समारोहबीच...   
आठ मेगावाट क्षमताको क्यास्केड निर्माण

आठ मेगावाट क्षमताको क्यास्केड निर्माण

इलाम। इलाम नगरपालिका गोदक र राँगापानीमा निर्माणाधीन आठ मेगावाट क्षमताको हिमाल दोलखा हाइड्रोपावर...   
अध्यक्ष प्रचण्डलाई बधाई

अध्यक्ष प्रचण्डलाई बधाई

काठमाडौँ । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजीश्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले...   
देउवाकाे निर्णयले कांग्रेसलाई लाग्याे झट्का

देउवाकाे निर्णयले कांग्रेसलाई लाग्याे झट्का

काठमाडौँ । प्रधानमन्त्री शेरवहादुर देउवाले आफू छिटोभन्दा छिटो सत्ता हस्तान्तरण गर्न आतुर रहेको बताएस‌गै...   
२० वर्ष आयु नाघेका सवारीसाधनमा प्रतिवन्ध

२० वर्ष आयु नाघेका सवारीसाधनमा प्रतिवन्ध

काठमाडौं । आगामी चैतदेखि २० वर्ष आयु पार गरिसकेका सबै सार्वजनिक सवारीलाई देशैभरि गुड्न नदिने गरी प्रतिबन्ध...   
धादिङ दुर्घटनामा ४१ घाइते

धादिङ दुर्घटनामा ४१ घाइते

  धादिङ । धादिङको जोगिमारामा आज बिहान भएको दुर्घटनामा ४१ जना यात्रु घाइते भएका छन् । इलाका प्रहरी...   
यस्तो पनि मतान्तर: दशौँ हजार मतदाताबीच प्रतिस्पर्धा, दुई–चार मतमा जित–हार

यस्तो पनि मतान्तर: दशौँ हजार मतदाताबीच प्रतिस्पर्धा, दुई–चार मतमा जित–हार

प्रदीप पौडेल पाँच मतले पराजित तनहुँ २ प्रदेश सभा (क) मा कांग्रेसका प्रदीप पौडेल माओवादी केन्द्रकी आशा...   
कस्तो बन्दै छ प्रदेश सरकार ?

कस्तो बन्दै छ प्रदेश सरकार ?

काठमाडाैं । चुनावी नतिजासँगै प्रदेश सरकार कस्तो बन्ने, राजधानी कहाँ हुने र मुख्यमन्त्री को–को हुने...   
महिला प्रतिनिधित्वको प्रभाव: समानुपातिकबाट २९ पुरुष

महिला प्रतिनिधित्वको प्रभाव: समानुपातिकबाट २९ पुरुष

काठमाडाैं । मंसिर १० र २१ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ महिला उम्मेदवारहरु...   
चर्चित नेता जसले एक हजार कम अन्तरले हारे

चर्चित नेता जसले एक हजार कम अन्तरले हारे

वामदेव ७५३ मतले पराजित नेकपा एमाले उपाध्यक्ष वामदेव गौतम बर्दिया १ मा कांग्रेसका सञ्जय गौतमसँग ७५३...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य सामाचारहरु :
Top