/  Tue, October 17, 2017

मन्त्री प्रभु साहसँगै को-को उठ्दैछन्र रौतहटबाट ?

रौतहट । नेकपा माओवादी केन्द्र रौतहटले प्रतिनिधि सभाको क्षेत्र नम्बर ३ को उम्मेदवारको रुपमा नेकपा माओवादी केन्द्रका कार्यालय सदस्य तथा सहरी विका मन्त्री प्रभु साहलाई सिफारिस गरेको छ ।

त्यसैगरी रौतहटकै क्षेत्र नम्बर १ बाट सत्यनारायण भगत, २ बाट अशोक जयसवाल र ४ बाट देवेन्द्र पटेलको सिफारिस भएको छ ।

रौतहटमा प्रतिनिधि सभाको लागि ४ वटा निर्वाचन क्षेत्र रहेका छन् ।  माओवादी केन्द्रको जिल्ला कार्यालय बैठकले आफ्ना उम्मेदवारहरु पार्टी केन्द्रीय समितिमा सिफारिस गरेको हो ।त्यसैगरी प्रतिनिधिसभा समानुपातिक तर्फ राजकिशोर यादव, बहिद अन्सारी, हरी पौडेल र बीर बहादुर गोलेलाई सिफारिस गरेको माओवादी केन्द्र रौतहटका नेता युवराज भट्टराई ‘समिर’ले बताए ।

माओवादी केन्द्रले हालै भएको बाम गठबन्धनलाई समेत लक्षित गरी आफ्ना उम्मेदवार उठाएको छ ।

प्रदेश सभाको लागि प्रत्येक निर्वाचन क्षेत्रमध्य एकमा आफ्ना उम्मेदवार सिफारिस गरेको छ भने अर्काेमा एमालेलाई छुट्याएको छ । यसरी सिफारिसमा माओवादी केन्द्र रौतहटले प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १(क) एमालेलाई छुट्याएर (ख) मा उपेन्द्र साहलाई उम्मेदवार बनाएको छ ।

त्यसैगरी २ (क) एमालेलाई छुट्याएको छ भने ३ (क) एमालेलाई छुट्याएर (ख) मा कुन्दन कुशवाहालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यसैगरी निर्वाचन क्षेत्र नम्बर ४(क) मा राजुधामीलाई उठाएर (ख) भने एमालेलाई छुट्याउने निर्णय भएको भट्टराइले बताए ।

त्यसैगरी माओवादी केन्द्रले प्रदेश सभाका लागि समानुपातिक तर्फबाट बबिता यादव, रुनु सिंह, शेष अजिजुर राहमान, जगदिश पटेल, रामस्वरुप सिन्हा, शेष हातिम, पुनम यादव, राम प्रसाद यादव, चन्देश्वर यादव, लक्ष्मि चौधरी तथा युवराज भट्टराई ‘समिर’ लाई सिफारिस गरेको छ ।

अशोज २६ गते, २०७४ - ०९:०६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विजय गच्छदारलाइ कारवाहि, पार्टीबाटै निष्काशित

विजय गच्छदारलाइ कारवाहि, पार्टीबाटै निष्काशित

काठमाडौं । नेपाल लोकतान्त्रिक फोरमका अधिकाश केन्द्रिय सदस्यहरुले काँग्रेसमा सहभागि नहुने बताउँदै...   
शीतल निवासमा शुभकामना आदानप्रदान,कुन नेताले के भने?

शीतल निवासमा शुभकामना आदानप्रदान,कुन नेताले के भने?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन शान्तिपूर्णरुपमा...   
कांग्रेस शीर्ष नेताको बैठक पुगे बाबुराम, के हुदैछ सहमति?

कांग्रेस शीर्ष नेताको बैठक पुगे बाबुराम, के हुदैछ सहमति?

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेता र नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईबीच...   
माओवादी सरकारबाट बाहिरिन्नः नेता रायमाझी

माओवादी सरकारबाट बाहिरिन्नः नेता रायमाझी

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले सरकारमा रहेका आफ्ना पार्टीका मन्त्रीहरु...   
८८ किलो सुन प्रकरणमा पक्राउ परेका तामाङ काँग्रेसको उम्मेदवार रहेको खुलासा

८८ किलो सुन प्रकरणमा पक्राउ परेका तामाङ काँग्रेसको उम्मेदवार रहेको खुलासा

काठमाण्डौ । ८८ किलो सुन प्रकरणमा पक्राउ परेका मानबहादुर तामाङ काँग्रेसको समानुपातिक तर्फका उम्मेदवार...   
सातजना प्याराग्लाइडर फेवातालमा खसे

सातजना प्याराग्लाइडर फेवातालमा खसे

कास्की । कास्कीको सराङकोटबाट उडेका यात्रुसहितका सातवटा प्याराग्लाइडिङ अनियन्त्रित भइ फेवातालमा...   
कर्मचारीले एक तह बढुवापछि सरुवा हुन नपाउने

कर्मचारीले एक तह बढुवापछि सरुवा हुन नपाउने

काठमाडौं । संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारी एक तह बढुवा भएपछि सरुवा हुन नपाउने भएका...   
इतिहासको संश्लेषणसहित सम्मानजनक पार्टी एकता हुन्छ – प्रचण्ड

इतिहासको संश्लेषणसहित सम्मानजनक पार्टी एकता हुन्छ – प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कम्युनिष्ट आन्दोलनको...   
सोमालियामा इतिहासकै  खतरनाक हमला,२७६ जनाले ज्यान गुमाए

सोमालियामा इतिहासकै  खतरनाक हमला,२७६ जनाले ज्यान गुमाए

मोगादिसु । सोमालियाको राजधानी मोगादिशुको एक सफारी होटेलमा शनिबार भएको विष्फोटमा परी ज्यान गुमाउनेको...   
राष्ट्रपति–प्रधानमन्त्री भेट हुँदै, के हुुदैछ छलफल ?

राष्ट्रपति–प्रधानमन्त्री भेट हुँदै, के हुुदैछ छलफल ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज भेटवार्ता गर्ने...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य सामाचारहरु :
Top