Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

११५ तहको प्रारम्भिक नतिजा, कसको कति अग्रता ? (सूचीसहित)

\"\"काठमाडाैं । १३६ स्थानीय तह मध्ये हालसम्म ११५ स्थानीय तहको प्रारम्भिक नतिजा अाएको छ । नेपाली कांग्रेसले अहिलेसम्म अग्रता लिएका ३१ स्थान सिरहाः नरहा गाउँपालिका सिरहा नगरपालिका बाराः महागढिमाई नगरपालिका बारागढी गाउँपालिका फेटा गाउँपालिका सुवर्ण गाउँपालिका महोत्तरीः रामगोपालपुर नगरपालिका बर्दिबास नगरपालिका एकडारा गाउँपालिका बलवा नगरपालिका लोहरपट्टी नगरपालिका धनुषाः धनुषाधाम नगरपालिका मिथिलाविहारी गाउँपालिका बटेश्वर गाउँपालिका रौतहटः गढिमाइ नगरपालिका परोहा नगरपालिका इसनाथ नगरपालिका राजदेवी नगरपालिका वृन्दावन गाउँपालिका गरुडा नगरपालिका सप्तरीः खडक नगरपालिका कञ्चनरुप नगरपालिका बेलीचपेना गाउँपालिका कृष्णासबरन गाउँपालिका तिलाठी कोइलाडी गाउँपालिका सर्लाहीः हरिपुर्वा नगरपालिका मंगलवा नगरपालिका कौडेना गाउँपालिका धनकौल गाउँपालिका पर्साः जिराभवानी गाउँपालिका बहुदरमाई नगरपालिका दोस्रो स्थानमा रहेको एमालेले २६ स्थानीय तहमा अग्रता लिएर एकदमै कम अन्तरमा पछ्याइरहेको छ। बाराः जितपुर सिमरा उपमहानगरपालिका निजगढ नगरपालिका आदर्शकोटहवा गाउँपालिका कोहल्वी गाउँपालिका सिरहाः लहान नगरपालिका कर्जना नगरपालिका नवराजपुर गाउँपालिका सखुवानानकारकट्टी गाउँपालिका विष्णुपुर गाउँपालिका सर्लाहीः हरिवन नगरपालिका ईश्वरपुर नगरपालिका लालबन्दी नगरपालिका पर्साः पटेरुवा सुगौली गाउँपालिका सखुवा प्रसौनी गाउँपालिका पर्सागढी नगरपालिका विन्दबासिनी गाउँपलिका रौतहटः गौर नगरपालिका यमुनामाई गाउँपालिका चन्द्रपुर नगरपालिका सप्तरीः सप्तकोशी नगरपालिका बलान बिहुल गाउँपालिका सुरुङ्गा नगरपालिका धनुषाः मिथिला नगरपालिका मुखियापट्टी मुसहरमिया गाउँपालिका औरही गाउँपालिका नगराइन नगरपालिका संघीय समाजवादी फोरम २० स्थानमा अग्रता सिरहाः औरही गाउँपालिका बरियारपट्टी गाउँपालिका लक्ष्मीपुर पतारी गाउँपालिका सुखीपुर नगरपालिका भगवानपुर गाउँपालिका बाराः कलैया उपमहानगरपालिका धनुषाः कमला नगरपालिका क्षिरेश्वरनाथ नगरपालिका जनकनन्दनी गाउँपालिका शहीदनगर नगरपालिका हंशपुर नगरपालिका सप्तरीः बोदेबरसाइन नगरपालिका हनुमाननगर कंकालिनी नगरपालिका महादेवा गाउँपालिका पर्साः पोखरीया नगरपालिका जगरनाथपुर गाउँपालिका धोबीनी गाउँपालिका रौतहट: माधवनारायण नगरपालिका महोत्तरी: मनरा सिसवा नगरपालिका सोनमा गाउँपालिका नेकपा माओवादी केन्द्र २० स्थानमा अग्रता सिरहाः मिर्चैया नगरपालिका गोलबजार नगरपालिका अर्नवा गाउँपालिका धनगढीमाई नगरपालिका धनगढीः धनगढी नगरपालिका अर्नमा गाउँपालिका रौतहटः मौलापुर गाउँपालिका बौद्धिमाई गाउँपालिका फतुवाबिजयपुर नगरपालिका कटहरिया नगरपालिका दुर्गाभगवती गाउँपालिका धनुषाः सवैला नगरपालिका धुनषाधाम नगरपालिका गणेशमान नगरपालिका सर्लाहीः बाग्मती नगरपालिका चक्रघट्टा गाउँपालिका पर्साः ठोरी गाउँपालिका छिपहरामाई गाउँपालिका पकाहामैनपुर गाउँपालिका महोत्तरी: गौशाला नगरपालिका राजपा नेपाल १५ स्थानीय तहमा अग्रता पर्साः वीरगन्ज महानगरपालिका कालिकामाई गाउँपालिका धनुषाः जनकपुर उपमहानगरपालिका धनौजी गाउँपालिका सप्तरीः रुपनी गाउँपालिका हनुमाननगर नगरपालिका बाराः पचरौता नगरपालिका सिम्रौनगढ नगरपालिका परवानीपुर गाउँपालिका महोत्तरीः मनरा नगरपालिका भंगाह नगरपालिका रौतहटः गुजरा नगरपालिका सर्लाहीः ब्रह्मपुरी नगरपालिका गोडौता गाउँपालिका सिरहा: कल्याणपुर नगरपालिका फोरम लोकतान्त्रिक महोत्तरी जलेश्वर नयाँ शक्ति रौतहटको छिन्नमस्ता गाउँपालिका
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies