Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

जन प्रगतिशील मंच युएई रसलखेमाको क्षेत्रीय अधिबेशन सम्पन्न

\"\"युएइ, जेठ ।  नेकपा माओवादी केन्द्र निकट विदेश विभाग संगठन नेपाली जन प्रगतिशील मंच युएईले रसलखेमा छेत्रको अधिबेशन सप्पन्न गरेको छ । शुक्रबार रसलखेमा को एक होटलमा नेपाली जन प्रगतिशील मंच युएईका अध्याक्ष हेमन्त पौडेल , माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति सदस्य एवं मंच कै बरिस्ठ सल्लाहकार हरि नेपाली, पत्रकार महासंघ युएई शाखाको सचिव मेघराज सापकोटा, प्रेस सेन्टर नेपाल युएईका अध्यक्ष अनिस तामाङ , एनआरएन युएईका अध्यक्ष सुदिप कार्की लगायत विभिन्न अन्य क्रियाशील संघसंस्था र राजनीति दलका प्रतिनिधिहरुको अतिथ्यमा अधिबेशन सम्पन्न गरेको हो । अधिबेशनले माओवादी युवा नेता दिपक विष्टको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति र ३ सदस्यीय सल्लाहकार समिति गठन गरि संगठनको नयाँ कार्यसमिति चयन गरेको छ । नबनिर्बाचित समितीको उपाध्यक्षमा माधब भुसाल र भरत बजगाँई रहेका छन् भने सचिबमा जीबन दासलाई निर्वाचित गरेको छ । सहसचिबमा प्रकास केसी, कोषाध्यक्षमा गुन्ज बस्नेत र सहकोषाध्यक्षमा नन्दु शर्मा रहेका छन । सदस्यहरुमा यादब सुबेदी, भैरव शाही, कृष्ण बहादुर बिक, खेम थापा, तुलबीर बिक, कृष्ण बिस्ट, सुजन पुन, तमलाल पाण्डे, धन बहादुर नेपाली, बिनोद पन्त, अजित अधिकारी र प्रकास सुबेदी रहेका छन भने सल्लाहकार समितीमा राजेन्द्र रोस्यारा, जनार्दन सुबेदी र चुमानसिंह दर्लामी रहेका छन् । विभिन्न छेत्रबाट गयका सयौ माओवादी नेता कार्यकर्ता तथा आमन्त्रित विभिन्न संगठनका प्रतिनिधि हरुको बाक्लो उपस्थिति सप्पन्न उक्त कार्यक्रममा बोल्दै मंचका केन्द्रिय अध्यक्ष हेमन्त पौडेले स्थानीय निर्वाचन माओवादी केन्द्र नेतृत्वको सरकार बाट सम्पन्न हुनु नै सबै भन्द ठुलो उपलब्धि भएको बताउदै ,अंक गणितीय रुपमा पछि परे पनि एजेन्डाको हिसाबमा विजय भएको भन्दै उपस्थित कार्यकर्ताहरुलाई बिचलित नभै निरन्तर पार्टी र सङठन प्रति प्रतिबद्ध भयर लाग्न निर्देशन समेत दियका थिय । यस्तै कार्यक्रममा बोल्दै मन्चाका केन्द्रिय सल्लाहकार तथा पार्टी महाधिवेशन आयोजक समिति सदस्य नेता हरि नेपालीले माओवादी हारको त्रुटी तत्काल खोज्दै त्यसबारे समिक्षा गरेर अगाडि बड्नु पर्नेमा जोड दिएको थिय। कार्यक्रमा नब निर्वाचित पदाधिकारीहर लाई सुभकामना दिदै मंचका प्रवक्ता अनिस तामाङले संघीय लोकतान्त्रिक गणतन्त्र माओवादीको एजेन्डा भएको हुदा स्थानीय निर्वाचनमा गणतन्त्रको भारी बोक्ने भरिया एमाले कांग्रेसहरुले निर्वाचनमा जितको दाबी गर्दै दम्भ देखाउनुको औचित्य नभएको भन्दै भरियाहरुले ज्याला बाहेक अरु केहि नपाउने बतायका छन । झन्डै तीन घन्टा लामो कार्यक्रममा विभिन्न छेत्रबाट उपस्थित सहभागी हरुले पार्टीले हारे पनि समग्र एजेन्डा र सिङ्गो देशको जित भएको भन्दै अलिकति पनि बिचलित नभै निरन्तर पार्टी र सङठनको कामकारबाहीमा सहभागी हुने प्रतिबद्धता जनायका छन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies