Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

१४३ तहको मतपरिणाम : कहाँ कसले जित्यो ? (सूचीसहित)

\"\"काठमाडाैं, ४ जेठ । ३ प्रदेशका गरी १४ जिल्लामा सम्पन्न स्थानिय तहको चुनावका १४३ तहको मतपरिणाम आएको छ । हेर्नुहोस् नतिजाअनुसार कहाँ कसले जित्यो – एमाले १. नेस्याङ गाउँपालिका, मनाङ (अध्यक्ष – कान्छा घले) २. काइके गाउँपालिका, डोल्पा (अध्यक्ष – अंगद राना) ३. भेरी नगरपालिका, जाजरकोट (अध्यक्ष – सिपी घर्ती) ४. ठूलीभेरी नगरपालिका, डोल्पा (अध्यक्ष – गणेशबहादुर शाही) ५. नारायण नगरपालिका, दैलेख (मेयर – रत्नबहादुर खड्का) ६. शे–फोक्सुन्डो गाउँपालिका, डोल्पा (अध्यक्ष – टासी तुन्डुक गुरुङ) ७. घरपझोङ गाउँपालिका, मुस्ताङ (अध्यक्ष – आशबहादुर गुरुङ) ८. फेदीखोला गाउँपालिका, स्याङ्जा (अध्यक्ष – घनश्याम सुवेदी) ९. शिवालय गाउँपालिका, जाजरकोट (अध्यक्ष – नरेन्द्रकुमार शाही) १०. मादी गाउँपालिका, कास्की (अध्यक्ष – वेदबहादुर गुरुङ) ११. रुपा गाउँपालिका, कास्की (अध्यक्ष – नवराज ओझा) १२. महांकाल गाउँपालिका, ललितपुर (अध्यक्ष – रामचन्द्र दाहाल) १३. देवघाट गाउँपालिका, तनहुँ (अध्यक्ष – दूर्गाबहादुर थापा) १४. गोसाइकुण्ड गाउँपालिका रसुवा (अध्यक्ष – काइसाङ नुर्पु तामाङ) १५. ढोरचौर गाउँपालिका, सल्यान (अध्यक्ष – चित्रबहादुर चलाउने) १६. तिला गाउँपालिका, जुम्ला (अध्यक्ष – रतननाथ योगी) १७. महाशिला गाउँपालिका, पर्वत (अध्यक्ष – राजु पौडेल) १८. हरिनास गाउँपालिका, स्याङ्जा (अध्यक्ष – खिमनारायण मानन्धर) १९. चामे गाउँपालिका, मनाङ (अध्यक्ष – लोकेन्द्रबहादुर घले ) २०. जिरी नगरपालिका, दोलखा (मेयर – टंक जिरेल) २१. मकवानपुर गढी गाउँपालिका, मकवानपुर (अध्यक्ष – विदुर हुमागाईं) २२. गोकुलगंगा गाउँपालिका, रामेछाप (अध्यक्ष – खड्गबहादुर सुनुवार) २३. इन्द्रसरोवर गाउँपालिका, मकवानपुर (अध्यक्ष – जीवन लामा) २४. लिसंखुपाखा गाउँपालिका, सिन्धुपाल्चोक (अध्यक्ष – कमल नेपाल) २५. कैलाश गाउँपालिका, मकवानपुर (अध्यक्ष – टंंक मुक्तान) २६. उमाकुण्ड गाउँपालिका, रामेछाप (अध्यक्ष – शेरबहादुर सुनुवार) २७. खानीखोला गाउँपालिका, काभ्रेपलाञ्चोक (अध्यक्ष – कृष्णप्रसाद खुलाल) २८. कालिकास्थान गाउँपालिका रसुवा (अध्यक्ष – सीत अधिकारी) २९. धुनीबेसी नगरपालिका, धादिङ (मेयर – बालकृष्ण आचार्य) ३०. सिद्धलेक गाउँपालिका, धादिङ (अध्यक्ष – प्रेमनाथ सिलवा) ३१. आँधीखोला गाउँपालिका, स्याङ्जा (अध्यक्ष – सुधीर पौडेल) ३२. हरिनास गाउँपालिका, स्याङ्जा (अध्यक्ष – खिमनारायण मानन्धर) ३३. मादी गाउँपालिका, कास्की (अध्यक्ष – बेदवहादुर थापा) ३४. माछापुच्छ्रे गाउँपालिका, कास्की (अध्यक्ष – कर्ण गुरुङ) ३५. चामुण्डा नगरपालिका, दैलेख (मेयर – सूर्यबहादुर शाही) ३६. महाबु गाउँपालिका, दैलेख (अध्यक्ष – जंगबहादुर शाही) ३७. भैरवी गाउँपालिका, दैलेख (अध्यक्ष – प्रेमबहादुर बुढा) ३८. ठाँटीकाँध गाउँपालिका, दैलेख (अध्यक्ष – धीरबहादुर शाही ३९. अदानचुली गाउँपालिका, हुम्ला (अध्यक्ष – दल फडेरा) ४०. त्रिपुरासुन्दरी नगरपालिका, डोल्पा (मेयर – ओमबहादुर बुढा) ४१. घिरिङ गाउँपालिका, तनहुँ (अध्यक्ष – रणबहादुर राना) ४२. फलेवास नगरपालिका, पर्वत (मेयर – पदमपाणि शर्मा) ४३. थाक्रे गाउँपालिका, धादिङ (अध्यक्ष – रामकुमार आचार्य) ४४. गोकुलगंगा गाउँपालिका, रामेछाप (अध्यक्ष – खड्ग सुनुवाई) ४५. काठेखोला गाउँपालिका, बागलुङ (अध्यक्ष – अम्मरबहादुर थापा) ४६. फिक्कल गाउँपालिका, सिन्धुली (अध्यक्ष – घनश्याम कार्की) ४७. कपुरकोट गाउँपालिका, सल्यान (अध्यक्ष – भीमबहादुर सेन) ४८. शंखरापुर नगरपालिका, काठमाडौं (मेयर – सुवर्ण श्रेष्ठ) ४९. खाडाचक्र नगरपालिका, कालिकोट (मेयर – जशीप्रसाद पाण्डे) ५०. बलेफी गाउँपालिका, सिन्धुपाल्चोक (अध्यक्ष – केदार क्षेत्री) ५१. नेत्रावती गाउँपालिका, धादिङ (अध्यक्ष – दूर्गाकुमार शाक्य) ५२. ढोरपाटन नगरपालिका, बागलुङ (मेयर – देवकुमार नेपाली) ५३. धौलागिरि गाउँपालिका, म्याग्दी (अध्यक्ष – अन्सरा पुन) ५४.तारकेश्वर गाउँपालिका, नुवाकोट (अध्यक्ष – रमेश वस्ती) ५५. रामेछाप नगरपालिका, रामेछाप (मेयर – रोशन पाख्रिन) ५६. जुगल गाउँपालिका, सिन्धुपाल्चोक (अध्यक्ष – होमनारायण श्रेष्ठ) ५७. विहादी गाउँपालिका, पर्वत (अध्यक्ष – कमलप्रसाद भुसाल) ५८. पाँचपोखरी गाउँपालिका, सिन्धुपाल्चोक (अध्यक्ष – टासी ह्याल्मो लामा) कांग्रेस १. कुशे गाउँपालिका, जाजरकोट (अध्यक्ष – हरिश्चन्द्र बस्नेत) २. थाकसाङ गाउँपालिका, मुस्ताङ (अध्यक्ष – बुद्धिप्रसाद शेरचन) ३. नार्फू गाउँपालिका, मनाङ (अध्यक्ष – मिङ्मा छिरीङ लामा – निर्विरोध) ४. नाशोङ गाउँपालिका, मनाङ (अध्यक्ष – कमलमाया गुरुङ) ५. बुंङ्दीकाली गाउँपालिका, नवलपरासी (अध्यक्ष – दुर्गाबहादुर राना) ६. तमानखोला गाउँपालिका, बागलुङ (अध्यक्ष – जोकलाल बुढा) ७. लोमान्थाङ गाउँपालिका, मुस्ताङ (अध्यक्ष – सुवर्णकुमार विष्ट) ८. बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका, मुस्ताङ (अध्यक्ष – फेन्चोक छेप्तेन) ९. डुंगेश्वर गाउँपालिका, दैलेख (अध्यक्ष – नगेन्द्रबहादुर मल्ल) १०. पातारासी गाउँपालिका, जुम्ला (अध्यक्ष – लक्ष्मण बोहरा) ११. सिँजा गाउँपालिका, जुुम्ला (अध्यक्ष – देवलसिंह रावल) १२. चुमनुब्री गाउँपालिका, गोरखा (अध्यक्ष – धनबहादुर गुरुङ) १३. विनयी त्रिवेणी गाउँपालिका, नवलपरासी (अध्यक्ष – डम्बरबहादुर जिसी) १४. बागमती गाउँपालिका, ललितपुर (अध्यक्ष – वीरबहादुर लामा) १५. गोलञ्जोर गाउँपालिका, सिन्धुली (अध्यक्ष – पुष्प कार्की) १६. उत्तरगया गाउँपालिका, रसुवा (अध्यक्ष – उपेन्द्र लम्साल) १७. मध्यनेपाल नगरपालिका, लमजुङ (मेयर – रमेशराज पाण्डे) १८. हुप्सेकोट गाउँपालिका, नवलपरासी (अध्यक्ष – लक्ष्मी पाण्डे) १९. अन्नपूर्ण गाउँपालिका, कास्की (अध्यक्ष – युवराज कुँवर) २०. खनियाबास गाउँपालिका, धादिङ (अध्यक्ष – रणबहादुर लामा) २१. सिमकोट गाउँपालिका, हुम्ला (अध्यक्ष – पदम लामा) २२. बारेकोट गाउँपालिका, जाजरकोट (अध्यक्ष – महेन्द्रबहादुर शाह) २३. कुशे गाउँपालिका, जाजरकोट (अध्यक्ष – हरिचन्द्र बस्नेत) २४. चिङ्गाङ गाउँपालिका, सुर्खेत (अध्यक्ष – देवबहादुर चन्द) २५. गलकोट नगरपालिका, बागलुङ (मेयर – भरत शर्मा गैरे) २६. निसीखोला गाउँपालिका, बागलुङ ( अध्यक्ष – तारानाथ पौडेल) २७. पैंयुँ गाउँपालिका, पर्वत (अध्यक्ष –खगेन्द्र तिवारी) २८. त्रिवेणी गाउँपालिका, सल्यान (अध्यक्ष – मानबहादुर डाँगी) २९. बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका, मुस्ताङ (अध्यक्ष – फेन्चोक छेप्तेन गुरुङ) ३०. घ्याङलेख गाउँपालिका, सिन्धुली (अध्यक्ष – जगतबहादुर भोलन) ३१. गण्डकी गाउँपालिका, गोरखा (अध्यक्ष – होमबहादुर राना) ३२. मध्यनेपाल नगरपालिका, लमजुङ (मेयर – रमेशकुमार पाण्डे) ३३. बुलिङटार गाउँपालिका, नवलपरासी (अध्यक्ष – शशि बस्ताकोटी) ३४. नौकुण्ड गाउँपालिका, रसुवा (अध्यक्ष – नुर्पुसाङ्गो तामाङ) ३५. किस्पाङ गाउँपालिका, नुवाकोट (अध्यक्ष – छत्र लामा) ३६. तादी गाउँपालिका, नुवाकोट (अध्यक्ष – नारायणप्रसाद पाण्डे) ३७. बेथानचोक गाउँपालिका, काभ्रे (अध्यक्ष – प्रेमबहादुर तिमल्सिना) ३८. तेमाल गाउँपालिका, काभ्रे (अध्यक्ष – सलामसिंह लामा) ३९. दैतेश्वर गाउँपालिका, दोलखा (अध्यक्ष – छवि लामा) ४०. इच्छाकामना गाउँपालिका, चितवन –अध्यक्ष – गीता गुरुङ) ४१. बराहताल गाउँपालिका, सुर्खेत (अध्यक्ष – तेजबहादुर बस्नेत) ४२. दूधपोखरी गाउँपालिका, लमजुङ (अध्यक्ष – छुपीमाया गुरुङ) ४३. गुराँस गाउँपालिका, दैलेख (अध्यक्ष – खेमराज ओली) ४४. आँबुखैरेनी गाउँपालिका, तनहुँ (अध्यक्ष – गिरबहादुर थापा) ४५. सिरानचोक गाउँपालिका, गोरखा (अध्यक्ष – ४६. बेनी नगरपालिका, म्याग्दी (मेयर – हरिकुमार श्रेष्ठ) ४७. अजिरकोट गाउँपालिका, गोरखा (अध्यक्ष – फणिन्द्र धिताल) ४८. बकैया गाउँपालिका, मकवानपुर (अध्यक्ष – दामोदर खनाल) ४९. अन्नपूर्ण गाउँपालिका, म्याग्दी (अध्यक्ष – क्याप्टेन डमबहादुर पुन) ५०. चापाकोट नगरपालिका, स्याङ्जा (मेयर – शिवकुमार गिरी) ५१. ऋषिङ गाउँपालिका, तनहुँ (अध्यक्ष – शिवकुमार गिरी) ५२. बराहताल गाउँपालिका, सुर्खेत (अध्यक्ष – तेजबहादुर बस्नेत) ५३. दक्षिणकाली नगरपालिका, काठमाडौं (मेयर – मोहन बस्नेत) ५४. देवचुली नगरपालिका, नवलपरासी (मेयर – पूर्णप्रसाद श्रेष्ठ) ५५. अर्जुनचौपारी गाउँपालिका, स्याङ्जा (अध्यक्ष – दीर्घनारायण अर्याल) ५६. इच्छाकामना गाउँपालिका, चितवन (अध्यक्ष – गीता गुरुङ) ५७. चन्दननाथ नगरपालिका, जुम्ला (मेयर – कान्तिका सेजुवाल) माओवादी केन्द्र १. मुसिकोट नगरपालिका, रुकुम (मेयर – देवीलाल गौतम) २. मुड्केचुला गाउँपालिका, डोल्पा (अध्यक्ष – दतबहादुर शाही) ३. जगदुल्ला गाउँपालिका, डोल्पा (अध्यक्ष – नरसिंह रोकाय) ४. गुठीचौर गाउँपालिका, जुम्ला (अध्यक्ष – हरिबहादुर भण्डारी) ५. सान्नी त्रिवेणी गाउँपालिका, कालिकोट (अध्यक्ष – डम्बरबहादुर शाही) ६. सानीभेरी गाउँपालिका, रुकुम (अध्यक्ष – नरबहादुर पुन) ७. हिमा गाउँपालिका, जुम्ला (अध्यक्ष – राजबहादुर शाही) ८. ताजाकोट गाउँपालिका, हुम्ला (अध्यक्ष – बागदल मल्ल) ९. दार्मा गाउँपालिका, सल्यान (अध्यक्ष – निमबहादुर केसी) १०. मरिन ठाकुर गाउँपालिका, सिन्धुली (अध्यक्ष – पानीराज बम्जन) ११. कोन्ज्योसोम गाउँपालिका, ललितपुर (अध्यक्ष – गोपीलाल स्याङ्तान) १२. बन्दीपुर गाउँपालिका, तनहुँ (अध्यक्ष – पूर्णसिंह आले) १३. ताराखोला गाउँपालिका, बागलुङ (अध्यक्ष – प्रकाश घर्तीमगर) १४. बागमती गाउँपालिका, मकवानपुर (अध्यक्ष – सर्केश घलान) १५. हरिहरपुर गाउँपालिका, सिन्धुली (अध्यक्ष – कारस्याङ तामाङ) १६. तातोपानी गाउँपालिका, जुम्ला (अध्यक्ष – नवराज न्यौपाने) १७. त्रिवेणी गाउँपालिका, रुकुम (अध्यक्ष – झक्कुप्रसाद घर्ती) १८. चंखेली गाउँपालिका, हुम्ला (अध्यक्ष – धनलाल चौलागाईं १९. बाफिकोट गाउँपालिका, रुकुम (अध्यक्ष – धर्मबहादुर केसी) २०. बागचौर नगरपालिका, सल्यान (मेयर – लोकमान बुढाथोकी) २१. चौरजहारी नगरपालिका, रुकुम (मेयर – विशाल शर्मा) २२. भोटेकोशी गाउँपालिका, सिन्धुपाल्चोक (अध्यक्ष – राजकुमार पौडेल) २३. दोरम्भा गाउँपालिका, रामेछाप (अध्यक्ष – अमानसिंह लामा) राप्रपा रुबीभ्याली गाउँपालिका, धादिङ (अध्यक्ष – पेरुङ तामाङ) नयाँ शक्ति पार्वतीकुण्ड गाउँपालिका, रसुवा (अध्यक्ष – भुजुङ तामाङ) राजमो बरेङ गाउँपालिका, बागलुङ (अध्यक्ष – कृष्णप्रसाद शर्मा) स्वतन्त्र १. डोल्पो बुद्ध गाउँपालिका, डोल्पा (अध्यक्ष – तेम्बा गुरुङ) २. दालोमे गाउँपालिका, मुस्ताङ (अध्यक्ष – लोप्सान छम्तेल विष्ट)
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies